२०७६ मंसिर २९ गते

त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी ( सूचना सहित)

इपाटी संवाददाता


काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।  आयोगले यो पटकदेखि अनलाइन आवेदन लिन लागेको हो भने पदपूर्ति पारदर्शी हुने विश्वास लिएको छ ।

Comments: