२०७६ मंसिर २ गते

सरकारद्वारा ८४ नमुना विद्यालयको छनोट (नामावली सहित)

ईपाटी संवाददाता/काठमाडौं

काठमाडौं । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले उचित मापदण्डका आधारमा ८४ नमुना विद्यालयको नामावली सार्वजनिक गरेको हो ।


हेर्नुहोस नामावली

 

Comments: