• शिक्षा मन्त्रालयद्वारा कर्मचारीको काज सरुवा, हेर्नुहोस् पूर्ण विवरण
    (ईपाटी संवाददाता/काठमाडौं)


  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शाखा अधिकृतहरुको सरुवा रेको छ ।  मन्त्रालयले यही  कार्तिक २९ गते सचिवस्तरीय बैठकले  रापतृ श्रेणीका अधिकृतहरूको  कामकाजी सरुवा गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले यही कात्तिक २० गते पनि शाखा अधिकृतहरुको सरुवा गरेको थियो ।  मन्त्रालयले उपसचिव स्तरका कर्मचारीहरुको समेत काज सरुवा गरिसकेको छ ।


    मुलुक संघीयतामा गएसँगै शिक्षा मन्त्रालयले पनि सोही अनुसार कर्मचारी व्यवस्थापनलाई तिब्रता दिँदै आएको छ ।


    काज सरुवा भएका कर्मचारीहरुको विवरण

    कात्तिक २० गते भएको सरुवा