२०७६ मंसिर २२ गते

शिक्षा मन्त्रालयद्वारा शाखाअधिकृतहरुको व्यापक सरुवा(नामावली सहित)

ईपाटी संवाददाता


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको हो ।


हेर्नुहोस् सरुवा लिस्ट

Comments: