२०७६ कार्त्तिक ५ गते

स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित (नतिजा सहित )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७२ साल मंसिर र पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको अंग्रेजी, पुस्तकालय तथा सूचना विज्ञान र लैंगिक अध्ययन विषयको परीक्षाफल प्रकाशित गरेको छ ।


परीक्षाफल www.edusanjal.com,www.educationsansar.com, wwww.tu.net.ntc.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिने छ । लब्धाङकपत्र भने नियमित परीक्षार्थीको सम्बन्धित क्याम्पसबाट र प्राइभेट परीक्षार्थीको परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने कार्यालयले जनाएको छ ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोला ।

 

Comments: