२०७६ कार्त्तिक ५ गते

स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष र कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको हो ।


नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।

 

नजिाका लागि यहाँ क्लिक गर्नुहोला ।

Comments: