• निमावि विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक
    (ईपाटी संवाददाता)

  • भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको  विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नजिा सार्वजनिक गरेको हो । पुनर्योगका लागि निवेदन दिएकाहरु मध्ये कसैको पनि नतिजा परिवर्तन नभएको स्पष्ट पारेको छ ।

    आयोगको  पौष २ गते बसेको पुनर्याेग समितिको वैठकले निवेदक  उम्मेदवारहरुको उत्तरपुस्तिका पुनर्याेग गर्दा नतिजा यथायत कायम  रहेको स्पष्ट पारेको हो ।