२०७६ भदौ ९ गते

निमावि तहको पश्चिम, म.प र सुदूरपश्चिको गणित विज्ञान विषयको नतिजा सार्वजनिक

ईपाटी संवाददाता

भक्तपुर ।शनिवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको गणित  विज्ञान   विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शनिवार निम्नमाध्यमिक तहको पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिमाञ्चल  विकास क्षेत्रको गणित   विज्ञान विषयको  नतिजा सार्वजनिक गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सुदूरपश्चिमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

Comments: