२०७६ भदौ ५ गते

पश्चिम, म.प. र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक

ईपाटी संवाददाता

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले माध्यमिक तहको ३ विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।


मंगलवार पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

Comments: