२०७६ भदौ २ गते

खुलातर्फको मावि तहको जनसंख्या र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक

ईपाटी संवाददाता


भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ विभिन्न ५ विषयको  नतिजा सार्वजनिक गरेको छ ।


आयोगले शनिवार माध्यविक तहको स्वास्थ्य तथा जनसंख्या, अर्थशास्त्र, कृषि, शिक्षा र संस्कृत विषयको नतिजा सार्वजनिक गरेको हो ।

Comments: