२०७६ कार्त्तिक २ गते

यस्तो छ निमाविको अन्तर्वार्तामा सहभागी शिक्षकले भर्नुपर्ने व्यक्तिगत विवरणको फारम

काठमाडौं । शिक्षक सेवा  आयोगले निम्न माध्यमिक तहको लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरुकालागि अन्तर्वार्तामा सहभागिता जनाउनका लागि नयाँ फारमको व्यवस्था गरेको छ । अन्तर्वार्तामा सहभागिता जनाउनकालागि यो फारम भर्नुपर्ने आयोगले जनाएको छ ।

Comments: