• अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक
    ()

  • काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।


    आयोगले निम्न माध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।


    प्रकाशित नतिजामा चित्त नवुझी पुनर्योगका लागि निवेदन दिएका वस्तुगत, विषयगत खण्ड क र खण्ड ख को उ.पु.मा दिएको प्राप्तांक र मार्कस्लिप समेतको जोड जम्मा रुजु गर्दा आयोगवाट प्रकाशित लिखित परीक्षाको नतिजामा तात्विक फरक नपरेको समेत आयोगले जनाएको छ ।