२०७६ भदौ २ गते

यस्तो छ श्रीकृष्ण संस्कृत तथा साधरण माविको एसइइ नतिजा

ईपाटी संवाददाता

सुर्खेत । विरेन्द्रनगर इत्रामस्थित श्रीकृष्ण संस्कृत तथा साधरण माविबाट एसइइ परीक्षामा सहभागी १५७ विद्यार्थी मध्ये २ जनाले ३.६० देखि ४.० जीपीए र  ७ जनाले  ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।


यसैगरी, १५ जनाले २.८० देखि ३.२० र २६ जनाले २.४० देखि २.८० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले  जानकारी दिए ।

उनका अनुसार २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ६६ रहेको छ । यस्तै ५१ ज्नाले १.६० देखि २.० जीपीए ल्याएका छन् ।


Comments: