२०७६ असोज १ गते

शिक्षा पुरस्कारका लागि आवेदन माग, यि हुन छनोटका आधारहरु

ईपाटी संवाददाता


काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा पुरस्कारको लागि आवेदन माग गरेको छ ।


४० औं राष्ट्रिय शिक्षा दिवश तथा अन्तर्राष्ट्रिय साक्षरता दिवशका अवसरमा शिक्षा क्षेत्रमा विशेष योगदान दिई प्रशंसनीय कार्य गरेकाहरुलाई शिक्षा दिवश पदक तथा प्रमाणपत्र वितरण वितरण गरिने भन्दै केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई नाम सिफारिस गरी पठाउन भनेको हो ।


सिफारिसको आधारहरु समेत तय गर्दै केन्द्रले इकाईहरुलाई आगामि भाद्र १० गते भित्र सिफारिस गर्न परिपत्र गरेको हो ।

 

Comments: