२०७६ भदौ २ गते

निमावि तहको पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको नतिजा सार्वजनिक

ईपाटी संवाददाता


भक्तपुर । शुक्रवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको दुई विकास क्षेत्रको गणित  विज्ञान   विज्ञान

विषयको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले निम्नमाध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको गणित   विज्ञान विषयको  नतिजा सार्वजनिक गरेको हो ।

 

Comments: