२०७६ भदौ ५ गते

खुलातर्फ माध्यमिक तहको लेखा र विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)

ईपाटी संवाददाता

भक्तपुर । शनिबार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ लेखा र विज्ञान  विषयको  अन्तिम नतिजा सार्वजनिक गरेको छ ।


आयोगले शनिवार  माध्यमिक तहको २ विषयको लिखित र अन्तर्वार्ता पछिको अन्तिम नतिजा  सार्वजनिक गरेको हो ।

Comments: