• निमावि तहको पाँचै विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
    (ईपाटी संवाददाता)

  • भक्तपुर । आइतवार  शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको पाँचै विकास क्षेत्रको गणित   विषयको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले आइतवार निम्नमाध्यमिक तहको पाँचै  विकास क्षेत्रको गणित   विषयको  नतिजा सार्वजनिक गरेको हो ।

    पूर्वाञ्चल विकास क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
    मध्यमाञ्चल विकास क्षेत्रको गणित विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
    पश्चिमाञ्चल विकास क्षेत्रको गणित  विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
    मध्यपश्चिमाञ्चल विकास क्षेत्रको गणित  विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
    सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको गणित  विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्