२०७६ भदौ ६ गते

पूर्व र मध्यामाञ्चल विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक

ईपाटी संवाददाता

भक्तपुर । बुधवार शिक्षक सेवा आयोगले माध्यमिक तहको २ विकास क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।


बुधवार पूर्वाञ्चल र मध्यामाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।

 

पूर्वाञ्चलको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यमाञ्चल क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

Comments: