२०७६ भदौ ९ गते

लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ता छुटेकाले के गर्ने ?

ईपाटी संवाददाता


काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको छुट अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

खुला विज्ञापनतर्फ प्राथमिक तहको लिखित परीक्षा छुटेकाहरुका लागि आयोगले पुन मौका दिन लागेको हो ।

आयोगले लिखित परीक्षा उत्तीर्ण भएर अन्तर्वार्ता  छुटे  परिक्षार्थीहरुको अन्तर्वार्ता साउन २५ गते शिक्षक सेवा आयोगको कार्यालयमा हुने जनाइएको छ ।

Comments: