• बुधबार निमावि तहको सामाजिक विषयको दुई विकास क्षेत्रको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)
    (ईपाटी संवाददाता)

  • भक्तपुर ।  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको सामाजिक विषयको लिखित नतिजा सार्वजनिक गरेको छ ।

    बुधबार आयोगले पूर्वाञ्चल  र मध्यमाञ्चल विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।