२०७६ कार्त्तिक ६ गते

अस्थायी शिक्षकको मध्यमाञ्चलको निमावि गणित विषयको नतिजा हेर्नुहोस्

ईपाटी संवाददाता

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार मध्यमाञ्चल विकास क्षेत्रको निम्न माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक गरेको हो ।

Comments: