२०७६ भदौ २ गते

निमावि तहको कम्प्युटर, स्वास्थ्य,पेशा, संस्कृत विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

ईपाटी संवाददाता


भक्तपुर । शुक्रवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको कम्प्युटर, स्वास्थ्य, पेशा, संस्कृत  विषयको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शुक्रवार निम्नमाध्यमिक तहको मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान, मध्यमाञ्चल विकास क्षेत्रको पेशा, व्यवसाय र प्रविधि शिक्षा, स्वास्थ्य था शारिरिक शिक्षा र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा विषयको  नतिजा सार्वजनिक गरेको हो ।

Comments: