२०७६ असोज ३ गते

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।

पनिकाले २०७४ साल कात्तिकरमंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।


उक्त परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने त्रिविले जनाएको छ ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोला ।

Comments: