• कक्षा ११ को पुनर्योगको नतिजा सार्वजनिक
    (ईपाटी संवाददाता)



  • भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधवार बसेको बोर्डको बोर्ड बैठकले कक्षा ११ को पुनर्योगको नतिजा र ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।


    बोर्डले परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात् सक्कल ग्रेडसिट सहित बोर्डमा  सम्पर्क गर्न आग्रह गरेको छ ।


    नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्