२०७६ कार्त्तिक ५ गते

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असाररसाउनमा सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको हो ।

पनिकाका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ ।

उक्त परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने त्रिविले जनाएको छ ।

नतिजाका लागि यहाँ क्लिक गर्नुहोला ।

Comments: