२०७६ मंसिर २९ गते

हेर्नुहोस् निमावि द्धितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको नामावली

इपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह द्धितीय श्रेणीको २५ प्रतिशत बढुवाका लागि लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वाताको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

मंसिर १४ गतेको निर्णय अनुसार आयोगले बढुवाका लागि शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गरेका शिक्षकहरुको नामावली सार्वजनिक गरेको हो ।

Comments: