२०७६ फागुन १० गते

एम.एड.मा नयाँ भर्ना सम्बन्धी सूचना

इपाटी संवाददाता


काठमाडौं । त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रले शिक्षा शास्त्रअन्तर्गत स्नातकोत्तर(एमएड)हमा नयाँ भर्ना खुलाएको छ । सेमेस्टर प्रणालीमा सञ्चालन हुने एमएडका लागि गणित शिक्षा र अंग्रेजी शिक्षाका लागि पहिलो सेमेस्टरमा भर्ना खुलाइएको हो ।


भर्नाका लागि पुस ११ गते देखि माघ १० गतेसम्म आवेदन फारम भर्न सकिने जनाइएको छ । प्रवेश परीक्षा भने माघ १८ गते शनिवार दिउँसो १२ः३० सञ्चालन हुने जनाइएको छ । प्रवेश परीक्षाको नतिजा माघ २२ गते प्रकाशित गरी माघ मसान्तसम्म भर्ना लिइने जनाइएको छ ।


Comments: