• निमावि तहको गणित विषयको पुनर्योगको नतिजा सार्वजनिक
    (ईपाटी संवाददाता)


  • भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको  गणित विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुर्वाञ्चल र मध्यमाञ्चल  विकास क्षेत्रको विज्ञान विषयको नजिा सार्वजनिक गरेको हो । पुनर्योगका लागि निवेदन दिएकाहरु मध्ये एकजनाको मात्रै नतिजा परिवर्तन भएको छ ।

    आयोगको  पौष २ गते बसेको पुनर्योग समितिको वैठकले निवेदक  उम्मेदवारहरुको उत्तरपुस्तिका पुनर्योग गरेको हो ।