२०७६ भदौ ५ गते

निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

ईपाटी संवाददाता

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको  सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको  लिखित परीक्षाको  नतिजा सार्वजनिक गरेको हो ।



पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान  विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान  विषयको  नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

Comments: