२०७६ कार्त्तिक २६ गते

तीन लाख अनियमितता गर्ने प्रधानाध्यापकमाथि छानबिन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख २२ हजार २ सय चालिस रुपैयाँ सतहत्तर पैंसा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकमाथि छानविन सुरु गरेको छ।

विद्यालयको भवन र शौचालय निर्माणमा अनियमिता गरेको आरोपमा सुनसरी बर्जु गाउँपालिका ५ स्थित श्री महेन्द्र आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्यापक विनोदकुमार गौतममाथि छानविन थालिएको हो। छानविन सुरु गरिएको आयोगले जनाएको छ।

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: