FirstSection Page

समाचारसबै

शिक्षा पत्रकार समूहको २७ औँ स्थापना दिवस मनाइयो

काठमाडौं । शिक्षा पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूह (इजेजी) २७औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष निर्जला कक्षपतिले समूहका उद्देश्यलाई परिपूर्ति गर्न थप सक्रिय…