• कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
    (ईपाटी संवाददाता)



  • भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधवार बसेको बोर्डको बोर्ड बैठकले कक्षा ११ को पुनर्योगको नतिजा र ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।