२०७६ मंसिर ५ गते

हेर्नुहोस् अस्थायी शिक्षक परीक्षाको परीक्षा केन्द्रहरु

ईपाटी संवाददाता



भक्तपुर । अस्थायी शिक्षकको स्थगित परीक्षा यही असार २९ र ३० गते हुँदैछ । शिक्षक सेवा आयोगले पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय गरेको हो । निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते हुने छ ।

आयोगले परीक्षाकालागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।



हेर्नुहोस् परीक्षा केन्द्र

 

 

Comments: