२०७६ मंसिर ३० गते

हेर्नुहोस् निमावितहको बाँकी चार क्षेत्रको अंग्रेजी विषयको नतिजा

ईपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बिहीवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको बाँकी ४ विकास क्षेत्रको अंग्रेजी विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।


आयोगले बिहीवार पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूर पश्चिम विकास क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

 

पश्चिमाञ्चल

पूर्वाञ्चल

मध्यपश्चिम

सुदूरपश्चिम

Comments: