२०७६ भदौ ३० गते

शिक्षण सिकाइ

  • Home
  • शिक्षण सिकाइ

All News

के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?
२०७५ माघ १५ गते ११:०२

के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?

शिक्षक शब्द अंग्रेजी टिचर शब्दको नेपाली अनुवाद जस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरू  शब्दको प्रयोग प्राचीननकालदेखि हुँदै आएको पाइन्छ । गुरू शब्दको शाब्दिक अर्थ हुन्छ ...

मन्टेश्वरी शिक्षकलाई टिप्स
२०७५ भदौ १८ गते १३:३९

मन्टेश्वरी शिक्षकलाई टिप्स

हिजोआज सहरबजारमा बालबच्चालाई मन्टेश्वरी कक्षामा भर्ना गर्ने चलन फेसन जस्तै भएको छ। सहरका अधिकांश व्यस्त बाबुआमालाई छोराछोरी अल्मल्याउन मन्टेश्वरी उत्तम विकल्प बनेको छ। यसकारण टोलटोलमा मन्टेश्वरी स्कुल बाक्लै खुलिरहेका छन्। काम खोजिरहेका, पढाउन इच्छुक, शैक्षिक योग्यता कम भएका, जाँगरिला युवती र महिला ...

अध्ययनमा कसरी बानी लगाउने ?
२०७५ बैशाख ३१ गते १०:४७

अध्ययनमा कसरी बानी लगाउने ?

१) उपयुक्त ठाउँ रोज्नुहोस् डिस्टर्ब’ नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। पुस्तकालय त एउटा उदाहरण भयो, तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न ...

सफल विद्यार्थीका १० बानी
२०७४ चैत्र १२ गते १०:४५

सफल विद्यार्थीका १० बानी

  १) व्यवस्थित हुनुहोस्– आफूले गर्न खोजेको कामको योजना बनाउनुहोस्। के गर्ने, कहिले गर्ने भन्ने जस्ता कुरालाई ध्यान दिएर अघि बढ्नुपर्छ। यसले तपाईंलाई जिम्मेवारी बनाउनुका साथै अघि बढ्न पनि मद्दत गर्छ। २) एकैपटक धेरै काममा हात नहाल्नुहोस्– अध्ययनहरूले भनेका छन् कि धेरै कामहरू एकैपटक था ...

हामी किन पढ्छौं ?
२०७४ फागुन ९ गते २१:४९

हामी किन पढ्छौं ?

हर कसैको किताब, पत्रपत्रिका, रिसर्च पेपर या अन्य सामग्री पढ्नुको आ–आफ्ना कारण रहेका हुन्छन् । यो साझा पनि हुन सक्छ । पढ्नुको धेरै फाइदाहरु छन् । पढ्नाले हामीलाई ज्ञान, जानकारी, सूचना तथा बुझाई मिल्दछ । यसले मस्तिष्कको सम्झने शक्तिको समेत विकास हुन्छ । पढ्नुको फाइदाहरु के–के छन् ?पढ्नाले ...

कविता : स्कुल
२०७४ माघ २७ गते ११:१८

कविता : स्कुल

-रेखा पन्त, गोरखा स्कुल सिंगो सिसाकलम काटेरबराबर तीन टुक्रा मध्येमेटाउने भएको पट्टिको एक भागहँसियाले तिखारेरएउटा सानो खेस्रा कपि हातमा थमाईडोहोर्याउदै मेरी आमालेस्कुलमा पुर्याएको पहिलो दिनजुनदिनम आमाको आँचल समाउनरोएँकराएँदगुर्दै गएँलाख बिन्ती गरेंअगाध प्रेममा पनि दरिलो मुटु बनाएरफर्कनु भयोमेरी आमा ...

गिजुभाइको बालकथाः चलाख पाठो
२०७४ माघ २७ गते १०:५०

गिजुभाइको बालकथाः चलाख पाठो

-गिजुभाइ सन् १८८५ मा जन्मिएका गिरिजाशङ्कर भगवानजी बधेका अर्थात् गिजुभाई र उनका समकालीन महात्मा गान्धीको जन्म र कर्मभूमि भारतको गुजरात प्रान्त रह्यो । भारतीय समाजमा उनीहरूले आ–आफ्नो क्षेत्रमा अद्वितीय योगदान गरे । युवा गान्धी पोरवन्दरबाट लण्डनहुँदै वकालत गर्न दक्षिण अफ्रिका पुगेका थिए भने तन्न ...

यसरी बनौँ अध्ययनमा अब्बल
२०७४ पुस १८ गते १०:३७

यसरी बनौँ अध्ययनमा अब्बल

  नियमित परि श्रमी र इमानदार भएर अध्ययन गर्ने हो भने सफलताको सिँढी चढ्न कुनै विशेष दिन कुर्नु पर्दैन। बजारमा राम्रो रोजगारीमा लाग्न यही विषय पढ्नुपर्छ भन्ने मापदण्ड पनि बनेको छैन। सफलताका लागि होस् या सहज रूपमा बजारमा रोजगारीमा लाग्नका लागि नै किन नहोस्, यसका लागि आवश्यकता पर्दछ केवल मेहनत र ल ...

बालबालिकालाई 'धारा प्रवाह' पढ्न सक्ने कसरी बनाउने ? यी हुन् टिप्सहरु
२०७४ जेष्ठ ३१ गते १२:०३

बालबालिकालाई 'धारा प्रवाह' पढ्न सक्ने कसरी बनाउने ? यी हुन् टिप्सहरु

भाषा शिक्षणको एउटा लक्ष्य भनेको बालबालिकाले बिना रोकटोक वा नअड्कीकन  कुनैपनि पाठ धाराप्रवाह पढ्न सकुन् र त्यससँग सम्बन्धित प्रश्नको जवाफ दिन सकुन् भन्ने नै हो । धाराप्रवाह पढ्ने र सम्झने प्रक्रियाको बीचमा एउटा सकारात्मक सम्बन्ध रहेको हुन्छ । कुनैपनि बालबालिकाले जति सहज तरिकाले कुनैपनि पाठ ...

परीक्षा तयारीका सात टिप्स
२०७३ फागुन २४ गते २३:४५

परीक्षा तयारीका सात टिप्स

काठमाडौं । यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक् ...

किन लाग्‍दैन पढाइमा मन ?
२०७३ फागुन १२ गते २३:१४

किन लाग्‍दैन पढाइमा मन ?

ओम बानियाँ मानिस मन र शरीरको संयुक्त रूप हो। त्यसैले मानिसका रोगहरू शारीरिक पनि हुन सक्छन्, मानसिक पनि हुन सक्छन्। तर अधिकांश रोगहरू मनोवैज्ञानिक कारणले पैदा हुन्छन्। यस्ता कतिपय रोगहरू बुढेसकालमा देखा पर्छन् भने कुनै रोगहरू युवाकालमा देखा पर्छन्।बाल्यकालमा नै देखा पर्ने रोगहरू पनि प्रशस्त हुन्छन्। ...

गणित विषयमा राम्रो अंक ल्याउनका लागि कसरी गर्ने तयारी
२०७३ फागुन ७ गते ००:५४

गणित विषयमा राम्रो अंक ल्याउनका लागि कसरी गर्ने तयारी

यसवर्षको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षाको तालिका सार्वजनिक भइसकेको छ ।   परीक्षा आगामी चैत्र ३ गतेदेखि ११ गते सम्म सञ्चालन हुने तय भएको छ । विद्यार्थीहरु यसको तयारीमा जुटिसकेका छन् । यदि यस परीक्षामा तपाई गणित विषयमा राम्रो अंक ल्याउन चाहानुहुन्छ भने तपाईलाई यो परीक्षाको टिप्स काम ...

६ वर्षमुनिका बच्चालाई कस्तो व्यवहार ?
२०७३ माघ २२ गते २१:५५

६ वर्षमुनिका बच्चालाई कस्तो व्यवहार ?

१० महिनामाथिका बच्चाहरू हरेक कुरामा चासो राख्ने, सिक्न चाहने र चकचके स्वभावका हुन्छन् । उनीहरूको यो व्यवहार ६ वर्षसम्म बढ्दो क्रममा हुन्छ । बच्चालाई ठेगानमा राख्नै गाह्रो भयो भन्ने हरेकजसो अभिभावकको गुनासो हुन्छ । आखिर यो उमेरका बच्चासँग कस्तो व्यवहार गर्ने ? बालमनोविज्ञ सानु अमात्यका सुझाब यस्ता छ ...

स्कूल पढ्ने विद्यार्थीसँग  तीस विश्वविद्यालयका सर्टिफिकेट !
२०७३ पुस २० गते ०१:००

स्कूल पढ्ने विद्यार्थीसँग तीस विश्वविद्यालयका सर्टिफिकेट !

  रोशन गाउँले पोखरा ।  मदरल्याण्ड हाइस्कूल पोखरामा कक्षा १० अध्ययनरत सोजिता पहारीसँग विश्वका विभिन्न १३ वटा विश्वविद्यालयका सर्टिफिकेट छन् । उनी विदेश पढेर सर्टिफिकेट पाएकी भने होइनन् । उनले घरमै बसेर मोवाइल चलाएरै डिग्री हासिल गरेकी हुन् । पहिले मोवाइलमा फेसबुक चलाएर व्यस्त हुने सोजिता अच ...

उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न
२०७३ जेष्ठ १८ गते २१:०७

उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । विश्व दुध दिवसको अवसरमा उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय दुग्द्य विकास बोर्डले आयोजना गरेको प्रतिगोगितामा उपत्यकाका ५० विद्यालयका ६६ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा सेन्टजर्ज इन्टरनेशनल स्कुल बिसालनगरका आयुश पौडेल प्रथम, युनिभर्सल ...

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी
२०७३ जेष्ठ ११ गते २२:५७

'घुम्ती पुस्तकालय'मा झुम्मिए विद्यार्थी

इलाम । विद्यालय तहका विद्यार्थीलाई कोर्समा मिल्नेगरी बाहिरी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला–जिल्लामा घुम्ती पुस्तकालय 'बुक बस' सञ्चालन भइरहेको छ। अमेरिकी दूताबासले विभिन्न विषयका पुस्तक बसमै लिएर हिँड्दै विद्यार्थीलाई पढ्ने अवसर दिएको हो। दूताबासको टोलीले सदरमुकामको चोक बजारमा गत ...

भूकम्प सम्झँदै चित्रकला
२०७३ बैशाख ९ गते ०९:५१

भूकम्प सम्झँदै चित्रकला

  काठमाडौं । भीमसेनस्थान स्थित द रोलिङस्टोन्स स्कु्लले खुला चित्रकला प्रतियोगिता आयोजना गरेको छ । काठमाडौ महानगरपालिका वडा नम्बर १२, १३, १९, २०, २१ र २३ का विभिन्न दुई दर्जन  विद्यालयका ६ देखि १४ वर्ष उमेर समुहका कक्षा १ देखि ८ का १ सय ७७ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा भूकप् ...

चौतारीमा कथा भन्दै नाटक हेर्दै
२०७३ बैशाख २ गते २१:०७

चौतारीमा कथा भन्दै नाटक हेर्दै

काठमाडौँ ।  गुह्येश्वरी खरिबोटकी नीता सुवेदीले केही महिनाअघि ग्यास नपाएर एकदमै दुःख पाइन् । लोडसेडिङले बिजुलीमा खाना पकाउने अवस्था पनि थिएन । काठमाडौं जस्तो सहरमा बसेकी उनले कता दाउरा खोज्ने र कसरी चुल्हो बाल्ने मेसो पनि पाइनन् । सबैले दाउरामा पकाएको देखेपछि चारवटा ढुंगा खोजेर चुल्हो बनाइन् तर ...

वातावरण सिक्दै बालबालिका
२०७२ मंसिर २४ गते १०:३६

वातावरण सिक्दै बालबालिका

वातावरण भन्नाले के बुझ्नु भएको छ रु यसलाई चित्रमा उतार्नुहोस् । यो प्रश्न केही दिन पहिले गौशालास्थित स्पाउक स्कुलका विद्यार्थीलाई अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्राध्यापक डा। रेन्डल सी काई र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका डा। मुकेशकुमार चालिसेका टोलीले सोधेका थिए। सबैभन्दा राम्रो ...