काठमाडौँ । २०६५ सालमा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा गर्यो । र भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन । गत माघमा मन्त्रिपरिषद्ले २०७६ लाई साक्षर नेपाल वर्ष मनाउने अवधारणा स्वीकृत गर्यो । र, निर ...
काठमाडौँ । राजधानीको असनस्थित त्यौड माविकी शिक्षिका लता शर्मा (नाम परिवर्तन) ले गर्भ नवौं महिना पुग्दासमेत आराम पाइनन् । प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनुपर्यो । यही धपेडीबीच केही दिनअघि उनले प्रसूतिगृहमा जन्माएको शिशुको निधन भएको छ । यसका लागि पीडित प ...
नयाँदिल्ली । भारतको सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली आवासीय चिकित्सकलाई भारत सरकारले पकेट खर्च (स्टाइपेन्ड) उपलब्ध गराउने भएको छ। भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा.हर्षवर्धनले ‘स्टाइपेन्ड’ उपलब्ध गराउने आश्वासन दिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन् ...
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शुल्क विवादलगायत विषयमा गरेको अध्ययन अवैध शुल्क असुल्ने मेडिकल कलेजकै पक्षमा देखिएको छ । सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिको छानबिनमा मेडिकल कलेजहरूले अवैध शुल्क उठाउनुको दोष सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय र अभिभावक/विद्यार ...
विर्तामोड । विद्यालयस्तरीय शिक्षाको गुणस्तर सुधारका लागि हल्दिबारी गाउँपालिकाले विभिन्न कार्यक्रमहरू लागू गरेको छ । गाउँपालिकाले शिक्षामा जिल्लामै सबैभन्दा धेरै बजेट विनियोजन गरेर नमुना कार्यक्रमहरू सञ्चालन गरिरहेको हो । जिल्लाको दोस्रो कम बजेट भएको उक्त गाउँपालिकाले शिक्षामा मात्र यो बर्ष ४ क ...
सर्लाही । विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्छ । कुनै कारणले विद्यालय बन्द गराइएमा ५० हजारसम्म जरिवाना पनि तोकिएको छ । तर, याहाँको एक विद्यालय विगत १० दिनदेखि बन्द छ । विद्यालयकै विषयलाई लिएर दिनहुँ प्रदर्शन जारी छ । प्रदर्शन गर्न एकजुट हुने स्थानीय विद्यालय खुलाउनमा भने एकजुट छैनन् । जसका ...
सल्यान । दुई महिनादेखि गणित विषयको शिक्षक नभएका कारण पठनपाठनबाट वञ्चित भएको भन्दै सिद्धकुमाख गाउँपालिका–३ कुईयाझोलमा रहेको देउराली माविका विद्यार्थीले अनिश्चित कालसम्म तालाबन्दी गरेका छन् । बारम्बार शिक्षकको माग राख्दै आएपनि विद्यालयले चासो नदेखाएकपछि विद्यार्थीहरु विद्यालय तालाबन्दी गर्न ...
काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले बुधबार त्रिभुवन विश्वविद्यालयलाई लिखित न ...
काठमाडौँ । सरकारले एमबीबीएस लगायत चिकित्सा शिक्षा सम्बन्धी प्रवेश परीक्षाको तयारी अघि बढाएको छ । विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा लगाएको ताला बुधबार प्रहरीले तोडेको छ । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एमबीबीएस लगायत चिकित्सा सम्बन्धि विषय अध्ययनका लागि एकीकृत प्रवेश प ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए । स्रोतकाअ ...
काठमाडौं । पाठ्यक्रम बाहिरबाट प्रश्न सोधेर सञ्चालन गरिएको स्नातकोत्तर तहअन्तर्गत भौतिक शास्त्रको एउटा विषयको परीक्षा दोहोर्याएर सञ्चालन गर्न नपर्नेगरी त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति प्राध्यापक डा.सुधा त्रिपाठीले दिएको निर्देशन आफैंले बदर गरेकी छन्। गत जेठ १२ गते दिएको निर्देशन उनले भ ...
काठमाडौँ । निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ । निजी (संस्थागत) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले सरकारको उक्त राष्ट्रिय महत्वको योजना ...
मुगु । जिल्लाभर १ सय ८२ सामुदायिक विद्यालय छन् । केही विद्यालयमा कनिष्ट पुरुष शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । तर, ३ महिलाले मात्र सामुदायिक विद्यालयको नेतृत्व गर्ने मौका पाएका छन् । वरिष्ठ शिक्षकबाट प्रधानाध्यापक छनोट गर्ने शिक्षा नियमावलीमा व्यस्था गरिएको छ । तर ग्रामीण क्षेत्र ...
गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा बनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए । छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादव ...
काठमाडौं । नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगंजका पंकज श्रेष्ठले खिचेको फरक क्षमता नामक तस्बिर पहिलो भएको छ। युनेस्को नेपाल र मानव स्रोत विकास केन्द्रको सहकार्यमा फोटोपत्रकार क्लबद्वारा आयोजित यो प्रतियोगितामा अटिजमका विद्यार्थी पढाउँदै गरेको तस्बिर पहिलो भएको हो ...
पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन्। गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए । बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे। जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ ...
रौतहट । नियम मिचेर गाडी चलाउनेलाई इलाका प्रहरी र जिल्ला ट्राफिक कार्यालयले मिलेर कारबाही थालेको छ । छड्के जाँच गरेर नियम मिच्नेलाई सम्झाउने र दोहर्याएर बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याएको छ । गौर–चन्द्रनिगाहपुर खण्डमा साना सवारी चलाउनेले खुलेआम नियम मिच्न थालेपछि इलाका प्रहरी र ...
हेटौंडा । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको एक स्थानीय तहले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । &l ...
हङकङ । हङकङका लोकतन्त्र पक्षधरहरूको विरोध प्रदर्शन शैक्षिकलगायतका क्षेत्रमा समेत फैलिएको छ । विरोध प्रदर्शनलाई समर्थन गर्दै सोमबार करिब १० हजार विद्यार्थीले स्कुल तथा विश्वविद्यालय बहिष्कार गरेका छन् । विरोध प्रदर्शन आयोजकका अनुसार २ सय माध्यमिक विद्यालयका विद्यार्थी यस शैक्षिक सत्रको पहिलो दिनको कक ...
काठमाडौँ । सरकारले २०७६ साललाई ‘साक्षर नेपाल वर्ष’ तय गरे पनि निरक्षरता उन्मूलन हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । भदौ २२ गते पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४०औं राष्ट्रिय शिक्षा दिवसका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयले यस्तो जानकारी दिएको हो । अन्तर्राष्ट्र ...
काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा विद्यार्थीका जायज माग पूरा गर्न सोमबार त्रिभुवन र काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन् । त्रिवि र काठमाडौं विश्वविद्यालयका डिन कार्यालयमा तालाबन्दी गरेर विद्यार्थी आन्दोलनमा उत्रिएको भोलिपल्टै उनले यस्तो निर्देशन दिएका हुन् । तालाबन् ...
पर्वत । उच्च शिक्षा अध्ययनपछि धेरै युवाको रोजाइमा सरकारी जागिर या वैदेशिक रोजगार पर्छ । त्यो नभए हैसियतअनुसारको लगानी गरेर व्यवसाय । मोदी गाउँपालिका–३ देउरालीका २३ वर्षीय सुजित खड्काको हकमा भने यी केही लागू भएनन् । पढाइ सकेर उनी भैंसी पाल्न लेक उक्लिए । उनले दुई वर्षअघि वाणिज्य शास ...
काठमाडौँ । देशभरका विभिन्न शिक्षण संस्थामा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ । आन्दोलनरत ...
वीरगन्ज । वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्। अमित, पर्साको कालिकामाई गाउँपालिका–२ ंका वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन् ।चौरसिया परिवार वीरगञ्ज महानगरपाल ...
दाङ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ। सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ। तर त्यो कार्यान्वयन भने हुनसकेको छैन। अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ।दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगा ...
पर्वत । दुई वर्षअघि विद्यार्थी नभए बन्द हुने सूचीमा थियो गहते अम्बोट आधारभूत विद्यालय । फलेबास नगरपालिका–४ मुडिकुवाको यो विद्यालयप्रति कसैको चासो थिएन । नगरपालिका स्थापना भएको पहिलो वर्ष नै फलेबासले विद्यालय गाभ्ने सूचीमा अग्रस्थानमै राखेको थियो । यही विद्यालय अहिले भने जिल्लाकै नमुनामध्येमा प ...
काठमाडौं । विश्वभर रहेका ७० लाखभन्दा धेरै शरणार्थी बालबालिकामध्ये आधा भन्दा धेरैले अझै शिक्षा नपाएको तथ्यांक सार्वजनिक भएको छ ।३० लाख ७० हजार शरणार्थी बालबालिका शिक्षाबाट वञ्चित भएका हुन् । शरणार्थी बालबालिकाको शिक्षामा संयुक्त राष्ट्रसंघले ठूलो रकम लगानी गरे पनि बालबालिकाको दुखद् अवस्था देखिएक ...
काठमाडौं । मुलुकमा सञ्चालित अधिकांश सामुदायिक विद्यालय विद्यार्थीको पठनपाठनका लागि अयोग्य रहेको एक सरकारी अध्ययनले ठहर गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्रद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले ८४.४४ प्रतिशत (करिब ८५ प्रतिशत) सामुदायिक विद्यालय विद्यार् ...
कालिकोट । खाँडाचक्र नगरपालिका ४, ताडीका ९ वर्षीय अज विश्वकर्मा वैशाखमा नवज्योति आधारभूत विद्यालय गैरामा ३ कक्षामा भर्ना भए । वैशाख र जेठमा गरी उनी १३ दिन विद्यालय गए । असार लागेलगत्तै बुबाआमासँगै कालापहाड (भारत) हिँडे । दलित समुदायकै ७ बालबालिका असारमै भारत गएका छन् भने ८ जनालाई काठमाडौंको एक ...
काठमाडौँ । देशको राजनीतिक परिवर्तनअनुसार समाजवादी शिक्षको चिन्तन हुन नसकेको विज्ञले औंल्याएका छन् । कुनै तह, तप्का, वर्ग, जाति, लिंग भेद नरहने र सबैले समान हिसाबले एकैखाले सिर्जनशील, सीपमूलक, व्यवहारिक शिक्षा नै समाजवादी शिक्षा हो । तर, मुलुकमा ०७ सालको राजनीतिक परिवर्तनपछि हालसम्म एकैखाले सामा ...
रुकुम पूर्व । सिस्ने गाउँपालिका ५, स्थित दुधिल्लागैरामा रहेको सहिद स्मृति आधारभूत विद्यालयका विद्यार्थीले गोठ छाडेका छन् । गोठमा पठनपाठन गर्दै आएका उनीहरू विद्यालयको नयाँ भवन बनेपछि त्यता सरेका हुन् । ०६९ सालमा खुलेको विद्यालयले स्थापनाकालदेखि ४ वर्षसम्म भाडाको घरमा पठनपाठन संचालन गर्दै आएको थ ...
सर्लाही । दुई पक्षबीचको झडपका कारण तनावग्रस्त बनेको हरिपुर्वा नगरपालिकास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा अझै पनि तनाव कम भएको छैन । मंगलबार एक पक्षले विद्यालयमा तोडफोड गर्न खोजेपछि भइरहेको त्रैमासिक परीक्षा रोकिएको छ । सोमबार विद्यालय परिसरभित्र भएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थिय ...
भीमदत्तनगर । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रत ...
मकवानपुर । प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन ...
ललितिपुर । ललितपुर जिल्लाको कोपुण्डोलमा रहेको प्रगति शिक्षा सदन माध्यमिक विद्यालयको ६८औँ अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. विनोदकुमार श्रीवास्तवको सभापतित्व तथा ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पम्फा भुसालको प ...
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको एउटा संस्था राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन (एन-प्याब्सन) ले शिक्षासँग सम्बन्धित विविध पक्षलाई समेटेर सरकारसँग २० बुँदे माग राखेको छ। एसोसियसनको हालै सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले जारी गरेको घोषणापत्र मार्फत उक्त माग गरेको हो ।सरका ...
भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन् ।विद्यार्थीले पटक पटक शिक्षक माग गरे पनि गाउँपालिकाले आलटाल गरेको भन्दै भएको आन् ...
खलङ्गा । जाजरकोटको एक स्थानीय तहले एमवीवीएस डाक्टर र इन्जिनियर उत्पादन गर्न लागेको छ । गाउँपालिकाले आफनो क्षेत्रका दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोटामा एमवीवीएस डाक्टर र इन्जिनियर पढाउन सुरु गरेको हो ।जिल्लाको कुशे गाउँपालिकाले आफनो आर्थिक सहयोग छात्रवृत्तिकोटा निर्धारण गराएर प्रत्येक वर् ...
रोल्पा । गाउँपालिकाले गरेको गलत निर्णयका कारण रोल्पाका ६ विद्यालयमा कार्यरत करिब दुई दर्जन बढी शिक्षकले एक वर्षयता तलब खान पाएका छैनन् । शिक्षकले तलब त पाएनन् नै विद्यार्थीको छात्रवृती, खाजा, पुस्तक र मसलन्दको रकम समेत रोकिएको छ। पश्चिम रोल्पाको गंगादेब गाउँपालिकाले औपचारिक रुपमै वि ...
रुकुम पश्चिम । डेढ वर्षमा सक्नेगरी सम्झौता गरिएको भवन ८ वर्षपछि हस्तान्तरणको तयारी गरिएको छ । जिल्लाको सबभन्दा पुरानो विद्यालय त्रिभुवन जनता माध्यमिक विद्यालयले सम्झौताभन्दा साढे ८ वर्ष ढिलो गरी ३ भवन बुझ्दै छ । मुसीकोट नगरपालिका १, खलंगास्थित विद्यालयले १ विद्यालय र २ वटा छात्रावास भवन बुझ्न ल ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार ...
पाल्पा । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् । रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ जना सहप ...
सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता ...
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको ...
रुकुम पश्चिम । आठबीसकोट नगरपालिकाका विद्यालयमा कक्षा उत्तीर्ण गर्न थप पाठ्यक्रम पढ्नुपर्ने भएको छ । विद्यार्थीले नियमित पाठ्यक्रमका साथै थप ५० पूर्णांकको पाठ्यक्रम पढ्नुपर्ने भएको हो ।व्यवहारिक ज्ञान सिकाउन भन्दै नगरपालिकाले ५० पूर्णांकको पाठ्यक्रम बनाउन लागेको हो । कक्षा उत्तीर्ण गर्न बाल विका ...
सिन्धुली । गोलन्जोर गाउँपालिका ६ देउरालीटारकी लक्ष्मी श्रेष्ठ साँवा अक्षर पढ्न नजान्ने ९ वर्षीय नाति मिलनमा आएको परिवर्तन देखेर फुरुङ्ग छिन् । कक्षा ३ मा अध्ययनरत नाति यतिखेर नेपाली अक्षर फरर पढ्छन र लेख्छन् ।‘पहिला पढ्नै जान्दैनथ्यो,’ लक्ष्मीले भनिन् । अर्की अभिभावक केशरीमाया श्रेष्ठ सम ...
बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ?, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ । जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक वि ...
काठमाडौं । के तपाईंले एन्टिग्यु बारबुडाको नाम सुन्नुभएको छ ? नामै नसुनिएको यो क्यारेबियन मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, यो मुलुकमा पढ्न जान भनी २०७५/०७६ मा शिक्षा मन्त्रालय वैदेशिक अनुमति शाखाबाट तीन नेपालीले वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) ...
सल्यान । कालीमाटी गाउँपालिका १, कोटबयाल स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय १ शिक्षिकाको भरमा सञ्चालन भइरहेको छ । शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावकारी बन्न सकेको छैन भने गाउँका बालबालिका अन्यत्र जान बाध्य छन् । २ स्थायी र १ राहत शिक्षकको दरबन्दी रहेको विद्यालयमा शिक्षिका लक्ष्म ...
नवलपुर । पुर्वी नवलपरासीको देवचुलीका किशोरीले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड पाउने भएका छन् । विद्यालयमा नै प्रविधीयुक्त मेसीन राखेपछि निःशुल्करुपमा प्याड प्राप्त गर्ने भएका हुन् । देवचुली नगरपालिकाका दुई विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन राखिएको छन् । दिगो खानेपानी तथा क्षमता अभि ...