२०७६ मंसिर २० गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता
२०७३ असोज १५ गते ०१:०९

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै चारबुँदे माग राख्दै चार दिनदेखि अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सम्झौताअनुरूप सरकारले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि संसद्मा विचाराधीन उ ...

आमाहरू झोला बोकेर स्कुलतिर
२०७३ असोज १५ गते ००:३८

आमाहरू झोला बोकेर स्कुलतिर

सुर्खेत । उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्‍यो । छोराछोरीलाई पढाउनुपर्‍यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् । ‘छोराहरूले पढिसके, अब ...

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै
२०७३ असोज १३ गते ०५:४५

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै

काठमाडौं । भूकम्पका कारण विद्यालय भवन भत्किएपछि अस्थायी टहरामा अध्ययन गर्दै आएका भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुले यो वर्ष पनि नयाँ विद्यालय भवन नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयले यस वर्षबाट विद्यालय भवन बनाउने पक्रिया भने सुरु गरेका छन् तर विद्यालय भवन पू ...

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग
२०७३ असोज १३ गते ०५:२८

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग

रोल्पा । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा करिब चारसय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा आधारभूत र माध्यमिक गरी चारसय सातवटा विद्यालयमा ८३ हजार नौ सय ९३ विद्यार्थी रहेका छन् भने शिक्षकको सङ्ख्या एक हजार तीन सय ३४ मात्र रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जी ...

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव
२०७३ असोज १३ गते ०५:२४

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

काठमाडौँ  । सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ । जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ संशोधन)ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्ड ...

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव
२०७३ असोज १३ गते ०५:०८

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव

काठमाडौं । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष् ...

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर
२०७३ असोज १० गते ००:०२

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर

काठमाडौं । नेपालका ३१ जिल्लालाई ‘साक्षर जिल्ला’का रूपमा घोषणा गरिएको छ । सरकारले पटक–पटक समय तोकेर पूर्ण साक्षर नेपाल हुने घोषणा गरे पनि सोअनुसारका कार्यक्रम सञ्चालन नहुँदा अझै आधाभन्दा बढी जिल्लाले साक्षर घोषणा गर्न सकेका छैनन् ।अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलका ...

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस
२०७३ असोज ९ गते २३:५८

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको हो ।न्यूनतम शुल्क ३२ लाख रुपैयाँ भने सरकारी ...

चिकित्सा शिक्षा विधेयक छलफलमा
२०७३ असोज ९ गते २३:४९

चिकित्सा शिक्षा विधेयक छलफलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोधबीच व्यवस्थापिका संसद्ले आइतबार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ लाई छलफलका लागि बहुमतले स्वीकृत गरेको  छ ।शिक्षामन्त्री धनीराम पौडेलले संसद्मा राखेको उक्त विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावलाई स ...

भएजति शिक्षक पार्टीका पिछलग्गू
२०७३ असोज ९ गते ०८:२८

भएजति शिक्षक पार्टीका पिछलग्गू

डेढ लाख सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र त्यसमध्ये करिब १७ हजार शिक्षक नेता–कार्यकर्ता -बाबुराम विश्वकर्मा स्कुल बिदाको मौकामा २५ भदौमा दोलखाको सदरमुकाम चरिकोटमा सरकारी विद्यालयका शिक्षकहरूको एउटा अनौठो जमघट भयो । राजनीतिक दलसम्बद्ध ६ वटा शिक्षक भ्रातृ संगठनले सरकारी विद्य ...

बजेटमा शिक्षा क्षेत्रको हिस्सा घट्दै
२०७३ असोज १ गते ०५:२५

बजेटमा शिक्षा क्षेत्रको हिस्सा घट्दै

काठमाडौं ।  विकासोन्मुख र अति कम विकसित मुलुकले शिक्षा क्षेत्रमा बजेट बर्सेनि बढाउनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा भने क्रमशः घट्दो क्रममा छ । विगत ७ वर्षमा शिक्षा क्षेत्रको बजेट अंकमा बर्सेनि वृद्धि हुँदै गएको देखिए पनि कुल बजेटमा यसको हिस्सा भने घट्दै गइरहेको छ ।शिक्षा क्षेत्रमा भए ...

बालबालिकाको पाठ्यपुस्तक वयस्कलाई
२०७३ असोज १ गते ०४:४६

बालबालिकाको पाठ्यपुस्तक वयस्कलाई

‘बालबालिका र वयस्कका अपेक्षा फरक हुन्छन्, त्यसअनुसार पाठ्यपुस्तक तयार भएका छैनन्’ काठमाडौं । आस्था महिला विद्यालयकी ६३ वर्षीया मिट्ठु खनाल १० कक्षामा पढिरहेकी छन्। स्वास्थ्य शारीरिक शिक्षामा हाइजम्प, लङजम्प, भलिबल, बास्केट बललगायत खेल खेलाएर पढाउनुपर्ने पाठ छ। तर खनाललाई खेल्न त परै जाओस ...

भाषा बिगार्नेको हात अस्वीकार
२०७३ भदौ ३० गते २३:०८

भाषा बिगार्नेको हात अस्वीकार

काठमाडौं । नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती । साहित्य क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई प्रदान गर्दै आएको पुरस्कार लगातार पाँच वर्षदेखि प्रदान हुन सकेको थ ...

भागबन्डामै चल्छ त्रिवि
२०७३ भदौ ३० गते २२:५६

भागबन्डामै चल्छ त्रिवि

काठमाडौं ।  'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडि उपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा ...

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका
२०७३ भदौ ३० गते २२:२०

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका

काठमाडौँ ।  विद्यालय तहमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, बुलिङ्ग तथा अन्य गलत गतिविधिलाई न्यून गर्न विद्यालयमा उजुरी पेटिका राख्नैपर्ने नयाँ नियम बनाइएको छ ।  नियम बनाइए पनि अझै कतिपय विद्यालय यसबारेमा अनभिज्ञ नै छन् । विभागको लैङ्गिक समविकास शाखाका उपनिर्देशक वसन्त कोइरालाले ७५ वटै ...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी
२०७३ भदौ ३० गते २२:१६

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी

विराटनगर ।  ‘एक प्रदेश एक मेडिकल कलेज’ को  सरकारको नीति अनुसार पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरेको छ ।कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरेर गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको हो ।  ...

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय
२०७३ भदौ ३० गते ०८:३३

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय

सुजीतकुमार झा/जनकपुरधाम यो दृश्य धनुषा जिल्लाको एउटा सामुदायिक विद्यालयको हो । विद्यार्थीलाई एविसिडि नआउँदा यस्तो दण्ड दिइएको छ । धनुषा जिल्लाको लगमा पूर्वारी टोलस्थित श्री वासुदेव दास राष्ट्रिय प्राथमिक विद्यालयमा प्रत्येक दिन यस्तो दण्ड दिने गरिन्छ । बालबालिकालाई कहिले मुर्गा (कुखुरा) बनाउने, कहि ...

शिक्षकलाई गाउँनिकाला !
२०७३ भदौ २९ गते २३:१९

शिक्षकलाई गाउँनिकाला !

३ सय ६८ जनाले हस्ताक्षर गरेर सामाजिक बहिष्कारको निर्णय उदयपुर । स्थानीयलाई 'वास्ता नगरेको' भन्दै बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई 'सामाजिक बहिस्कार' गरिएको छ। बहिस्कार मात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको छ।शिक्षक भएर पनि गाउँलेसँग पटक ...

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई
२०७३ भदौ २९ गते ०१:३१

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई

अष्ट्रेलिया । अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले पाएका छन् । मंगलबार अष्ट्रेलियाली सरकारको शिक्षा विभागले पुरस्कारको घोषणा गरेको हो । विभागले गरेको घोषणा अनुसार रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका रत्न पौड्यालले यस पुरस्का ...

कलेज पढाउन छाडेर कृषिमा
२०७३ भदौ २८ गते ०२:२७

कलेज पढाउन छाडेर कृषिमा

धनकुटा । स्नातकोत्तर पास गरेका अधिकांश युवाको रोजाइ जागिर नै हो । उनीहरू जागिरका लागि विभिन्न निकायमा प्रतिस्पर्धा गर्छन्, सफल भए जागिर खान्छन्, नभए विदेश जान्छन् । धनकुटाको बुढीमोरङ गाविसका एक युवाले भने स्नातकोत्तर पास गरेपछि सरकारी जागिर रोजे न त कुनै विदेशी मुलुक नै । डिग्रीको प्रमाणपत्र कोठामा ...

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द
२०७३ भदौ २६ गते २३:४९

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द

सिमकोट  । जडीबुटी संकलन गर्ने समय सुरु भएपछि विद्यालय नै वन्द गरेर विद्यार्थी र शिक्षक जडीवुटी संकलनका लागि घरवाट दुई दिन पैदल हिडेर लाग्ने च्वुँवा खोला वनको लडेखोला र कालापानीमा गएका छन । यसरी विद्यालय र्नै वन्द गरेर जडीबुटी संकलन गर्न जानेमा ठेहे गाविसको चाङ्गला प्राथमिक विद्यालयका शिक्षक र व ...

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’
२०७३ भदौ २६ गते २३:०८

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

काठमाडौं । मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ‘विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्छ,’ नेपाल फोरम अफ साइन्स जर ...

सरकारले विद्यालयको पुनर्निर्माण अझै सुरु गरेन
२०७३ भदौ २५ गते २२:२२

सरकारले विद्यालयको पुनर्निर्माण अझै सुरु गरेन

काठमाडौं । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पूरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउन निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बारेर कोठा बारियो । ...

'शिक्षा नियमावली बन्न ढिलाई हुँदा वाधा'
२०७३ भदौ २५ गते ०१:१०

'शिक्षा नियमावली बन्न ढिलाई हुँदा वाधा'

काठमाडौं । शिक्षा ऐन को आठौं संशोधन कार्यान्वयनका लागि आवश्यक नियमावली बन्न ढिलाई हुँदा शैक्षिक व्यवस्थापनमा समस्या देखिएको अधिकारीहरुले बताएका छन्।सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन दिने जस्ता कामका निम्ति अविलम्ब नियमावलीको खाँचो पर्नेमा उनीहरुले जोड दिएका छन्। उपलब्धिलामो समयपछि व्यवस्थापिका ...

भाषा आयोगले कार्यतालिका बनाउने
२०७३ भदौ २५ गते ०१:०६

भाषा आयोगले कार्यतालिका बनाउने

काठमाडौँ । नवगठित भाषा आयोगका अध्यक्षले छिट्टै एउटा कार्यतालिका बनाई भाषासम्बन्धी कामहरु अगाडि बढाउने बताएका छन्।सरकारद्वारा विहिबार गठित आयोगले सरकारी कामकाजको भाषाको मान्यता पाउनका निम्ति पूरा गर्नुपर्ने आधारहरुको निर्धारण गरी पाँच वर्षभित्र सरकारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ। उद्देश्यसंस्कृति ...

भाषा विवाद सर्वोच्च पुग्यो
२०७३ भदौ २५ गते ००:३६

भाषा विवाद सर्वोच्च पुग्यो

काठमाडौँ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र लगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल ९स्वागत नेपा ...

डा. लवदेव अवस्थीको नेतृत्वमा भाषा आयोग गठन
२०७३ भदौ २३ गते २३:०१

डा. लवदेव अवस्थीको नेतृत्वमा भाषा आयोग गठन

काठमाडौं । सरकारले डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मध्य क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख क्षेत्रीय प्रशासक डा.लवदेव अवस्थीलाई आयोगका अध्यक्षमा नियुक्त गरेको हो । अवस्थी नेपाल सरकारका सचिव हुन् ।संविधानले भाषा आयोगको परिकल्पना गरेको छ । को ...

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै
२०७३ भदौ २३ गते २२:४३

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् ।मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना ...

अक्षम शिक्षक, ध्वस्त शिक्षा
२०७३ भदौ २३ गते ०२:५६

अक्षम शिक्षक, ध्वस्त शिक्षा

  बाबुराम विश्वकर्मा काठमाडौं । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ३२ वर्षदेखि पढाइरहेका उपप्राध्यापक देवनारायण यादव स्नातक तहका धेरै विद्यार्थीलाई अंग्रेजीमा ‘ ब्याचलर’ लेख्न नआउने अनुभव सुनाउँछन् । भन्छन्, “चिट चोरेकै भरमा स्नातक तहसम्म पुगेका विद्यार्थीले अंग् ...

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट
२०७३ भदौ २३ गते ०२:४०

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट

काठमाडौं । आज ३७ औं शिक्षा दिवस। यस वर्षको नारा छ– समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी। नारा यस्तो भए पनि शिक्षामा राज्यले गर्ने लगानी बर्सेनि घट्दो छ। विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेकामा बर्सेनि घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरेको छ। यो वर्ष श ...

उत्कृष्ट सामुदायिक विद्यालय- चुस्त व्यवस्थापन, समर्पित शिक्षक
२०७३ भदौ २३ गते ०२:३४

उत्कृष्ट सामुदायिक विद्यालय- चुस्त व्यवस्थापन, समर्पित शिक्षक

पोखरा । मेहनत गर्‍यो भने सामुदायिक स्कुल पनि नमुना बन्न सक्छ भन्ने हेर्न यहाँको शीतलादेवी मावि आए हुन्छ। शिक्षा दिवसका अवसरमा मन्त्रालयले बिहीबार यसलाई देशकै उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार दिँदैछ । ‘बालमैत्री शिक्षण, निरन्तर मूल्यांकन र स्थानीयको सहयोगले स्कुल सफल भएको हो,’ प ...

प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न
२०७३ भदौ २२ गते ०७:०९

प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न

प्रा हेमांगराज अधिकारी भाषा विभाग प्रमुखनेपाल प्रज्ञा–प्रतिष्ठान वर्णविन्यास भत्काउन किन लाग्नुभयो  ?भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक शब्दलाई नेपाली नि ...

भिडियोबाट पढाइ : विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा
२०७३ भदौ २० गते ०६:४३

भिडियोबाट पढाइ : विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

काठमाडौं । विषयगत शिक्षकको अभाव रहेका तथा शिक्षकले पढाएको राम्रोसँग नबुझेका विद्यार्थीलाई अब काठमाडौंबाटै अनुभवी शिक्षकले पढाउने भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्याल ...

अठार वर्षदेखि भुइँमा बसेर पढ्दै
२०७३ भदौ १९ गते ११:०२

अठार वर्षदेखि भुइँमा बसेर पढ्दै

सिमकोट । डेक्स बेन्चको अभाबमा बालबालिका १८ वर्षदेखि भुईमा बसेर पठन पाठन गर्दै आएका छन् । विद्यालयमा भए पनि हालसम्म डेस्क वेन्चको व्यवस्था नहुँदा उनीहरू चिसो भुइँमा बसेर पढ्न वाध्य भएका हुन । सदरमुकाम सिमकोटवाट ८ कोष टाढाको ठेहे गाउँ विकास समिति वडा नम्बर–२ मा २०५६ सालमा स्थापना भएको रामदेब प्र ...

विद्यालयले मानेनन् निर्देशन
२०७३ भदौ १८ गते २३:४३

विद्यालयले मानेनन् निर्देशन

काठमाडौँ ।  ‘उच्च’ शब्द हटाउन नियामक निकायले दिएको निर्देशनलाई विद्यालयले मानेका छैनन् ।  शिक्षा ऐन संशोधन भइसकेपछि उच्च माध्यमिक विद्यालय रहने व्यवस्था हटेको छ ।  ऐनले कक्षा १२ सम्मलाई माध्यमिक तहका रूपमा परिभाषित गरेको छ ।शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा ...

नातीनातिना काँधमा हालेर विद्यालय जान्छन हजुरबाहजुरआमा
२०७३ भदौ १८ गते २३:३२

नातीनातिना काँधमा हालेर विद्यालय जान्छन हजुरबाहजुरआमा

बैतडी । ७२ वर्षीया झुपुरी महरा प्रत्येक दिन बिहान साढे आठ बजे नातिनीलाई प्रारम्भिक बाल विकास केन्द्रमा पुर्‌याउन तयार हुन्छिन् । कहिले काँधमा हाल्दै, कहिले काखमा बोक्दै, कहिले पिठ्यँमा राख्दै त कहिले डोहोर्‌याउँदै हिँड्दा उनलाई विद्यालय पुग्न करिब डेढ घन्टा लाग्छ । नातिनी पुर्‌याएर घर ...

३० जोर लुगाले बचाएको स्कुल
२०७३ भदौ १८ गते २२:४६

३० जोर लुगाले बचाएको स्कुल

विराटनगर ।  विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा–७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो । त्यो विद्यायललाई नजिकैको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णकुमार सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जरमा जाने ...

कुन पढौँ ? कुन लेखौँ ?
२०७३ भदौ १६ गते २३:४९

कुन पढौँ ? कुन लेखौँ ?

केदार वाशिष्ठ यतिबेला नेपाली भाषामा हिज्जेको बहस पुनः चुलिएको छ । द् लेख्ने वा त्यसलाई अर्को संयुक्त वर्णमा जोडेर नै लेख्ने विषयमा विवाद देखिएको छ । यस्तैमा डा. लक्ष्मी प्रसाद खतिवडाले आठ वटा शब्दको सूची दिएर ‘तपाईँ कुन लेख्नुहुन्छ ?’ भनेर सोध्नु भएको छ । यो लेख सैद्धान्तिक र व्यावहारिक ...

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु
२०७३ भदौ १६ गते ०५:०७

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु

महोत्तरी । स्कुलको पर्खाल भत्किएर पिपरा १ की २५ वर्षीय रन्जु देवी धनकारको मृत्यु भएको छ । घर नजिकैको धाराबाट पानि ल्याउन गएका बेला पिपरा– १ स्थित मनोज साहले सञ्चालन गरेको आस इङ्गिलिस बोर्डिग स्कुलको कम्पाउण्डको पर्खाल एक्कासी भत्किएर रन्जुलाई थिचेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयल ...

मुलुकका २९ जिल्ला पूर्ण साक्षर
२०७३ भदौ १६ गते ०४:४४

मुलुकका २९ जिल्ला पूर्ण साक्षर

काठमाडौं । सन् २०१५ सम्म सबैका लागि शिक्षा अभियानअनुसार सुरु भएको साक्षरता लक्ष्य ढिलो गरी पूरा हुन लागेको शिक्षा अधिकारीले जनाएका छन् । अहिलेसम्म २९ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । ‘अब चाँडै थप ३० वटालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा छौं,’ अनौपचारिक शिक्षा केन्द ...

सिरहाबाट सात कक्षा मात्रै पास गरेका नक्कली डाक्टर पक्राउ
२०७३ भदौ १६ गते ०४:३०

सिरहाबाट सात कक्षा मात्रै पास गरेका नक्कली डाक्टर पक्राउ

सिरहा । प्रहरीले सिरहाको गोलबजार–४ बाट ७ कक्षासम्म मात्र पढेका नक्कली डाक्टरलाई पक्राउ गरेको छ । भारतको बिहार, मधुवनी जिल्लाको सोनामत्तीका ३५ वर्षीय रामजी दासलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ । दासले गोलबजारमा मजेबुल अन्सारीको घर भाडामा लिएर निजी क्लिनिक संचालन गर्दै आएको अवस् ...

सभामुख पढेकै विद्यालयमा छात्रभन्दा छात्रा बढी
२०७३ भदौ १५ गते ०६:२०

सभामुख पढेकै विद्यालयमा छात्रभन्दा छात्रा बढी

रोल्पा । सभामुख ओनसरी घर्तिमगरले एसएलसी उत्तीर्ण गरेको रोल्पा जिल्लाको सदरमुकाम लिबाङस्थित बालकल्याण उच्चमाध्यमिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ । हाल विद्यालयको १ देखि कक्षा १० सम्मको कुल विद्यार्थी सङ्ख्या एक हजार ४१३ रहेकामा छात्र ६३२ र छात्रा ७८१ जना अध्ययनरत छन् । सभामुख ओनस ...

कहिलेसम्म बोरामै किताब ?
२०७३ भदौ १५ गते ०४:४२

कहिलेसम्म बोरामै किताब ?

काठमाडौं । भूकम्पले भवनहरू क्षतिग्रस्त भएपछि मुलुकका प्रमुख पुस्तकालयहरू ढेढ वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् । राष्ट्रिय पुस्तकालयका एक लाखभन्दा बढी किताब ५ हजार बोरामा कोचेर राजधानीको एक विद्यालयमा राखिएको छ । पुस्तकालय भवन पूर्णरूपमा क्षति भएपछि बाल शाखा मात्रै सञ्चालनमा छ । स्वदेशी र विदेशी गर ...

शिक्षिकाको तलब मासिक ३ हजार
२०७३ भदौ १४ गते ०१:४२

शिक्षिकाको तलब मासिक ३ हजार

स‌ं‌खुवासभा । २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ । रुनेलाई फकाउने, सिँगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको आँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै ...

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'
२०७३ भदौ ११ गते ०७:५०

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

रौतहट । शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ। शनिबार बिहान ८ बजेदेखि शिक्षक सेवा आयोगले लिने निम्नमाध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन हिँडेका दर्जनौं ...

मन्त्रीकै 'भाषा' को खुट्टो काटिँदा...
२०७३ भदौ १० गते ०२:०५

मन्त्रीकै 'भाषा' को खुट्टो काटिँदा...

काठमाडौं । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ०७१ वैशाखमा 'अक्षरको खेती' निबन्ध कृति लेखे। छाप्नुअघि भाषाका त्रुटि हटाउन र लेखनमा मिठास भर्न उनले पाण्डुलिपि सम्पादकलाई दिए। पाण्डुलिपि जब सम्पादन भएर आयो, उनी छाँगाबाट खसेझैं भए। सम्पादित कृतिमा उनले लेखेका वाक्य त एउटै सद्दे रहेनछन्, सम्पादकले धेरै ...

नपढाएरै तलब खान्छन् त्रिविका शिक्षक
२०७३ भदौ १० गते ०१:५७

नपढाएरै तलब खान्छन् त्रिविका शिक्षक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट विषयहरु हटाइए पनि सम्बद्ध शिक्षकले तलब भने खाइरहेका छन् । झापाको मेची क्याम्पसबाट १४ वर्षअघि कानुन संकाय नै हटाइयो। स्नातक तहको एलएलबी विषयमा विद्यार्थीको अकर्षण घटेपछि त्यस क्याम्पसबाट एलएलबी हटाइए पनि तीन शिक्षक अझै कार्यरत छन् । उनीहरु कार्यक ...

अपांगता भएका शिक्षकलाई विभेद
२०७३ भदौ ९ गते ०१:३५

अपांगता भएका शिक्षकलाई विभेद

काठमाडौं । कक्षाकोठामा कोही विद्यार्थी ह्वीलचेयरमा छन् । कोही बैसाखी भित्तामा ठड्याएर डेस्कमा अडेस लागेर बसेका छन् । कतिले लुला गोडा भएकाहरूको वाकर बिसाएका छन् । कसैको हात छैन । कसैको मस्तिष्क राम्ररी चल्दैन । कतिका शरीर अररो छ । कोही होचापुड्का छन् । गोडा नभएका केहीले नक्कली खुट्टा फुकालेर भुइँमा प ...

‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’
२०७३ भदौ ८ गते ०२:२०

‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’

काठमाडौं । निजी स्तरबाट प्रकाशित नेपाली शब्दकोश बिकाउन सरकारले प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोश बिगारिएको आरोप विज्ञले लगाएका छन्। आफ्नो निजी प्रकाशन विद्यार्थी पुस्तक भण्डारको प्रकाशन ‘प्रयोगात्मक नेपाली शब्दकोश’ बिकाउन नेपाल प्रज्ञा प्रतिष्ठानका भाषाविभागप्रमुख हेमांगराज अधिकारी ...

निमित्तको भरमा शिक्षा मन्त्रालय
२०७३ भदौ ८ गते ०२:०६

निमित्तको भरमा शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालय र मातहतको कार्यालय निमित्त कर्मचारीको भरमा सञ्चालन हुदा कुनै पनि नीतिगत निर्णय हुन सकेको छैन । शिक्षा सचिव एक महिनादेखि रिक्त छ । शिक्षा विभागको महानिर्देशक खगराज बराल सचिवमा बढुवा भएपछि निमित्तले चलाएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्लाई राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ...

image
image
image