२०७६ मंसिर ६ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

प्राविधिक शिक्षा प्राथमिकतामा, बजेट २५ प्रतिशत वृद्धि
२०७३ कार्त्तिक १८ गते ००:१५

प्राविधिक शिक्षा प्राथमिकतामा, बजेट २५ प्रतिशत वृद्धि

काठमाडौं  । सरकारले चालू आर्थिक वर्षमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।शिक्षा मन्त्रालयअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि यो वर्ष २५ प्रतिशत बजेट वृद्धि गरिएको छ । सरकारले सञ्चालन गरेका अन्य प्राविधिक तथा व्यावसायिक क्षेत्रका कार्यक्रमक ...

एडिबीद्वारा शिक्षामा १२ अर्ब सहायता स्वीकृति
२०७३ कार्त्तिक १७ गते २३:४६

एडिबीद्वारा शिक्षामा १२ अर्ब सहायता स्वीकृति

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालमा माध्यमिक शिक्षाको पहुँच र गुणस्तर सुधारका लागि करिब १२ अर्ब ५ करोड रुपैयाँ (१२ करोड ५ लाख अमेरिकी डलर) सहायता उपलब्ध गराउने भएको छ ।एडिबीले कार्यक्रम सञ्चालनका लागि १२ अर्ब रुपैयाँ (१२ करोड डलर) ऋण र ५ करोड रुपैयाँ (५ लाख डलर) अनुदान स्वीकृत गरेको हो ...

१५ हजार नहुँदा सर्टिफिकेट कलेजमै थन्कियो
२०७३ कार्त्तिक १७ गते २३:३९

१५ हजार नहुँदा सर्टिफिकेट कलेजमै थन्कियो

 सिरहा । सिरहा १० पदमपुरका एक विपन्न, दलित परिवारका एक युवकले आर्थिक अभावमा शैक्षिक प्रमाण पत्र लिन नसक्दा उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित भएका छन् । स्थानीय रन्जय कुमार पासमानले आर्थिक अभावमा एमएससी अध्ययन गर्नबाट बञ्चित भएका हुन् ।  पासमानले सफटेक कलेज लहानबाट विज्ञान संकायको माइक्रो ब ...

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी
२०७३ कार्त्तिक १७ गते २३:२७

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी

काठमाडौँ ।  तीन दिनभित्र राष्ट्रिय शिक्षा आयोग गठन हुनसक्ला वा नसक्ला भन्ने विषयले शैक्षिक वृत्तमा अहिले निकै चर्चा पाएको छ ।  यस विषयलाई चासो र प्रतीक्षाका रूपमा लिइनुका साथै सरकारी प्रतिबद्धता पूरा हुन्छ वा हुँदैन भन्ने पाटोबाट हेरिएको छ ।शिक्षामन्त्री डीआर पौडेलले गत असोज २० गते सार्वज ...

केही पनि नपाएपछि शिक्षक !
२०७३ कार्त्तिक १५ गते ०८:४७

केही पनि नपाएपछि शिक्षक !

—विश्वमणि अधिकारी कुनै पनि राष्ट्रको विकासको मूल आधार भनेको शिक्षा नै हो । शिक्षाको माध्यमबाट नै  देशले भोगेका अशिक्षा, गरिवी, कुरिती र कुसंस्कारहरुबाट पार पाउन सकिन्छ । जसका लागि शिक्षा प्रदान गर्ने व्यक्ति अर्थात् शिक्षक उत्तम हुनु पर्दछ र शिक्षक उत्तम हुनका लागि शिक्षण पेशा मर्यादित ह ...

विद्यालय क्षेत्र विकास कार्यक्रममा सहयोग पु¥याउन आग्रह
२०७३ कार्त्तिक १३ गते ०८:११

विद्यालय क्षेत्र विकास कार्यक्रममा सहयोग पु¥याउन आग्रह

काठमाडौँ ।  शिक्षा मन्त्रालयले विदेशी दातृ निकायलाई विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)मा सहयोग पु¥याउन अनुरोध गरेको छ ।  दातृ निकायका पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर यस्तो सहयोग माग गरेको हो ।शिक्षा मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री डी ...

जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा
२०७३ कार्त्तिक १३ गते ०७:५७

जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षक सरुवा

सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिम्मेवारी पूरा गर्न नसक्ने शिक्षकलाई सरुवा गर्ने भएको छ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न यस्तो रणनीति अघि सारिएको हो । पायक पर्ने विद्यालय रोजेर काम गर्दै आएका शिक्षकको कार्यक्षमता मापन गर्ने र जिम्मेवारी पूरा गर्न नसके त्यस्ता श ...

अस्थायी शिक्षकको संख्या २६ हजार धेरै, कुन जिल्लामा कति ?
२०७३ कार्त्तिक १२ गते १२:०७

अस्थायी शिक्षकको संख्या २६ हजार धेरै, कुन जिल्लामा कति ?

काठमाडौं । देशभर अस्थायी शिक्षकको संख्या २६ हजार १ सय १४ रहेको छ । नयाँ शिक्षा ऐनले अस्थायी शिक्षक ब्यवस्थापनको नीति अख्तियार गरेसंगै शिक्षा विभागले तथ्याङ्क संकलन गरेर अद्यावधिक गरेको हो ।  विभागको पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा धेरै प्राथमिक विद्यालय तहमा मात्रै १८ हजार ६ सय ८२ अस्थायी शिक ...

विदेश जाने विद्यार्थीबाट पाँच वर्षमा २५ करोड राजस्व संकलन
२०७३ कार्त्तिक १२ गते ०२:३२

विदेश जाने विद्यार्थीबाट पाँच वर्षमा २५ करोड राजस्व संकलन

काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जानेहरूबाट विगत ५ वर्षमा २५ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । पाँच वर्षको अवधिमा विदेशमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट १ लाख २८ हजार २३८ जना विद्यार्थीले अनुमतिपत्र लिँदा सरकारले २५ करोड ६४ लाख ७८ हजार राजस्व संकलन गरेको हो । शिक्षा मन्त्रालय छात्रवृत्त ...

नतिजा निस्कने बेला उत्तरपुस्तिका जाँच
२०७३ कार्त्तिक १२ गते ०२:२५

नतिजा निस्कने बेला उत्तरपुस्तिका जाँच

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा ११ को नतिजा प्रकाशन गर्नुपर्ने बेलामा बल्ल उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ । परीक्षा गत जेठ २–१२ मा चलेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले सार्वजनिक गरेको शैक्षिक कार्यतालिकाअनुसार कक्षा ११ को नतिजा कात्तिक मसान्तमा सार्वजनिक ...

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने
२०७३ कार्त्तिक १० गते २१:५७

वार्षिक चार हजार विद्यार्थी युरोप पुग्ने

काठमाडौँ । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब चार हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ । विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गरेको राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मुलुकमा प्राविध ...

विदेशी शिक्षण संस्थामाथि कडाइ गरिँदै
२०७३ कार्त्तिक १० गते २१:५२

विदेशी शिक्षण संस्थामाथि कडाइ गरिँदै

प्रकृति अधिकारी   काठमाडौँ । सरकारले विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा सञ्चालित विद्यालयलाई कडाइ गर्ने गरी नयाँ नियम ल्याउने भएको छ । त्यस्ता विद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रवृत्तिमा अध्ययनको अवसर समेत पाउनेछन् भने अध्ययनका लागि नेपाली विद्यार्थीले ‘नो ...

सबै जिल्लामा सरकारी क्याम्पस बनाइने
२०७३ कार्त्तिक ९ गते २२:५९

सबै जिल्लामा सरकारी क्याम्पस बनाइने

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी कलेज खोल्ने गरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । कञ्चनपुरको पुनर्बासमा कृषि क्याम्पस स्थापनाका लागि एक प्रतिनिधिमण्डलले मङ्गलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएका बेला प्रधानमन् ...

१० लाख बालबालिका अझै पनि विद्यालयबाहिर
२०७३ कार्त्तिक ७ गते ००:५१

१० लाख बालबालिका अझै पनि विद्यालयबाहिर

काठमाडौं । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका साढे १० लाख बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको तथ्यांकअनुसार कक्षा १० सम्मको अध्ययन गर्ने पाँचदेखि १४ वर्ष उमेर समूहका १० लाख ६७ हजार तीन सय १२ बालबालिका विद्यालयबाहिर छन् । आधारभूत तहमा धेरै छात्र विद्यालयबाहिरशिक्षा विभागको सन् २०१५ ...

विदेशी डिग्रीका नाममा पाँचसय विद्यार्थी ठगिए
२०७३ कार्त्तिक ६ गते २२:३०

विदेशी डिग्रीका नाममा पाँचसय विद्यार्थी ठगिए

काठमाडौं । विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ । मान्यता नपाएपछि विद्यार्थीको मिहिनेत खेर गएको छ भने उनीहरूको शैक्षिक भविष्यसमेत अन्यौलमा परेको छ । पढाई सकिए पनि प्रमाणपत्रले मान्य ...

शिक्षकको ११ बुँदे घोषणापत्र जारी
२०७३ कार्त्तिक ६ गते २२:२३

शिक्षकको ११ बुँदे घोषणापत्र जारी

काठमाडौं । सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौथो महाधिवेशन ११ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । महाधिवेशनले मुलुकको शिक्षा क्षेत्रलाई सही मार्ग दिन कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूमाथि सरकारबाट गरिएको ‘विभेद’ अन्त्य गर्न माग राखेको छ । राजधानीमा दुई दिनसम्म चलेको ...

१२ कक्षा सम्म संस्कृत भाषा अनिवार्य गर्न माग
२०७३ कार्त्तिक ६ गते ०५:१४

१२ कक्षा सम्म संस्कृत भाषा अनिवार्य गर्न माग

काठमाडौं । संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ । नेपाल आर्य समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पुर्याइनु पर्नेमा जोड दिए ।सम्मेलन ...

शिक्षकलाई चार श्रेणीमा व्यवस्थापन गरिने
२०७३ कार्त्तिक ६ गते ०५:०९

शिक्षकलाई चार श्रेणीमा व्यवस्थापन गरिने

काठमाडौँ ।  आधारभूत तहमा चार श्रेणीका शिक्षक व्यवस्थापन गर्ने प्रस्ताव अगाडि सारिएको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली संशोधनको मस्यौदामा सो उल्लेख गरिएको छ ।  मस्यौदामा शिक्षकलाई आधारभूत तह (कक्षा १–८)मा विशिष्ट, प्रथम, द्वितीय र तृतीय गरी चार श्रेणीमा विभाजन गर्ने प ...

कक्षा १० मा एसईसी १२ मा एसएलसी
२०७३ कार्त्तिक ६ गते ००:०२

कक्षा १० मा एसईसी १२ मा एसएलसी

काठमाडौँ ।  कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो ।  बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा ( ...

हाडनाता करणी आरोपमा प्रधानाध्यापक पक्राउ
२०७३ कार्त्तिक ५ गते ०१:०८

हाडनाता करणी आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । यहाँका एक प्रधानाध्यापक हाडनाता करणी आरोपमा पक्राउ परेका छन्। जिल्लाका पहाडी गाविस जाँते -८ स्थित महेन्द्रज्योति प्रावि हिम्माका प्रअ खड्गबहादुर कार्की (बाबुराम) आफ्नै कार्की पर्ने महिलामाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्याल उदयपुरका अनुसार जाँते ८ भोब्लुङस्थित ...

अस्थायी टहरामा असुरक्षित पढाइ
२०७३ कार्त्तिक ५ गते ०१:०३

अस्थायी टहरामा असुरक्षित पढाइ

भक्तपुर ।गत वर्ष वैशाखको भूकम्पको धक्काले विद्यालय भवन भत्कियो । महिनौंसम्म विद्यालय बन्द भए । विद्यालय सञ्चालन गर्न मान्द्रो र जस्ताको अस्थायी शिक्षण केन्द्र (टीएलसी) को स्थापना गरियो । मान्द्रोका टहराहरू भत्किँदै गए । भूकम्पको धक्काले विद्यालय भवन पूर्णक्षति भई टीएलसीमा कक्षा लिइरहेका विद्यार्थी च ...

पाँच कक्षा पढेपछि बिहेको हतार
२०७३ कार्त्तिक ५ गते ००:५९

पाँच कक्षा पढेपछि बिहेको हतार

पाल्पा । ज्यामिरेस्थित लाभेदीकी दीपा आलेले कक्षा ५ मा पढ्दै गर्दा बिहे गरिन् । मुस्किलले १५ वर्ष पुगेकी उनको कक्षा १० मा अध्ययन गर्ने युवासँग बिहे भयो । नजिकैको गाउँ लाभेटारमा बिहे गरेकी उनले टाढाको विद्यालय पढ्न जान नसकेपछि बिहेलाई रोजेको बताइन् । ‘स्कुल पढ्न जान धेरै टाढा छ,’ उनले भनिन ...

कक्षा दसको परीक्षा पनिकाले नै लिने
२०७३ कार्त्तिक ३ गते ०१:४१

कक्षा दसको परीक्षा पनिकाले नै लिने

काठमाडौ । कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो । तर बोर्डको केन ...

आफू सामुदायिकमा पढाउने, छोराछोरी निजीमा
२०७३ कार्त्तिक ३ गते ०१:३८

आफू सामुदायिकमा पढाउने, छोराछोरी निजीमा

प्रअद्वारा छोराछारी सरकारी विद्यालयमा पढाउने प्रतिबद्धता रोल्पा । रोल्पाका सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्ना छोराछोरी सरकारीमा नपढाएको गुनासो आएपछि प्रधानाध्यापकहरूको भेलाले अब उप्रान्त आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले योसहित जिल्लाको शैक्षिक ...

‘कसले पढाइदेला नातिनी ?’
२०७३ कार्त्तिक ३ गते ०१:२४

‘कसले पढाइदेला नातिनी ?’

दोलखा । मिर्गौलाले काम नगरेपछि २६ वर्षको उमेरमा कविता थामीको ज्यान गयो । पैसा नभएकाले उपचार नपाई कविताको मृत्युपछि उनका दुई छोरी भूकम्पपीडित शिविरमा दुस्खद दैनिकी काट्दै छन् । डेढ वर्षे संगीता ओछ्यान परिन् । त्यो बेला पनि ९ वर्षीया संगीता र ७ वर्षीया गौरीको स्याहारसुसार भएन । ज्यामी काम गरेर गुजारा ...

खर्च जुटाउन विद्यालय तरकारी खेतीमा
२०७३ कार्त्तिक १ गते ०१:४६

खर्च जुटाउन विद्यालय तरकारी खेतीमा

बागलुङ । प्रयोगात्मक शिक्षा र विद्यालयको खर्च जोहोका लागि जिल्लाको एक विद्यालयले व्यावसायिक तरकारी खेती सुरुवात गरेको छ । जिल्लाको पश्चिम हटियाको डाँडाखेतमा रहेको गोल्डेन फ्युचर आवासीय माध्यमिक विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको हो । खर्च व्यवस्थापन र शिक्षामा प्रयोग भित् ...

विश्वविद्यालयमा सरकारी लगानी स्थिर, गुणस्तर प्रभावित
२०७३ कार्त्तिक १ गते ०१:४१

विश्वविद्यालयमा सरकारी लगानी स्थिर, गुणस्तर प्रभावित

काठमाडौं । सरकारले विभिन्न विश्वविद्यालयलाई दिँदै आएको अनुदान केही वर्षदेखि स्थिरजस्तै देखिएको छ । विद्यालय शिक्षामा सरकारको लगानी उल्लेख्य बढे पनि उच्च शिक्षामा बढ्न नसक्दा गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन प्रत्यक्ष प्रभावित हुने देखिएको छ । पछिल्ला वर्षहरूमा यस क्षेत्रमा वैदेशिक सहयोगसमेत ...

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल
२०७३ कार्त्तिक १ गते ००:४४

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताउनुभयो । ...

बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै
२०७३ कार्त्तिक १ गते ००:३८

बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त ह ...

भाषाको रिटलाई अग्राधिकार
२०७३ कार्त्तिक १ गते ००:३०

भाषाको रिटलाई अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली वर्णविन्यासको नियम फेरबदल गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटलाई अग्राधिकार दिन आदेश दिएको छ । न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले विपक्षीले लिखित जवाफ पेस गरेको मितिले एक महिनाभित्र सुनुवाइ गर्ने व्यवस्था मिलाउन आदेश दिएको ...

कक्षा ११ को भर्ना आधारमा सुधार
२०७३ असोज ३० गते २३:३४

कक्षा ११ को भर्ना आधारमा सुधार

आमसञ्चार पढ्न गणितको बन्देज हट्योप्राविधिक धारबाट साधारणतर्फ भर्ना हुन १० कक्षामा सामाजिक शिक्षा नपढे पनि हुनेसंस्कृतबाट एसएलसी दिएका विद्यार्थीले १० मा अध्ययन गरेका विषयसँग मिल्दोजुल्दो विषय अध्ययन गर्न पाउने काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ मा आमसञ्चार र पत्रकारिता विषय पढ्न कक्षा १० को परीक ...

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्
२०७३ असोज २९ गते ११:४६

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

इलाम । जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।अहिले पूर्वप्राथमिक विद्यालय जाने उमेरका बालबालिका कारागा ...

माध्यमिक शिक्षाका सबै अधिकारलाई स्थानीय तहमा
२०७३ असोज २९ गते ११:३३

माध्यमिक शिक्षाका सबै अधिकारलाई स्थानीय तहमा

काठमाडौं ।  माध्यमिक तहको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले केही अधिकार संघलाई प्रत्यायोजन गर्ने गरी ढाँचा तयार गरेको छ ।संविधान कार्यान्वयन सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको पुनर्संरचना प्राविधिक समितिले यस्तो ढाँचा तयार गरेको हो । प्राविधिक समितिले माध्यमिक शिक्षाका सबै अधिक ...

काम नछाड्ने शिक्षकबाट तलब फिर्ता
२०७३ असोज २९ गते ११:०४

काम नछाड्ने शिक्षकबाट तलब फिर्ता

काठमाडौं ।  विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ ।शिक्षकले ६० वर्ष उमे ...

अझै तयार भएन शिक्षा नियमावली
२०७३ असोज २२ गते ००:३९

अझै तयार भएन शिक्षा नियमावली

काठमाडौँ । शिक्षा ऐन पारित भएको साढे तीन महिना बितिसक्दा पनि शिक्षा नियमावलीको मस्यौदा तयार हुनसकेको छैन । शिक्षा ऐनमा थपिएका कतिपय नयाँ व्यवस्था शिक्षा मन्त्रालयका लागि टाउको दुःखाइको विषय बन्न पुगेको छ । यसै कुराले मन्त्रालयका पदाधिकारी नियमावलीको मस्यौदा तयार गर्न अलमल गरिरहेका छन् । उनीहरूले गत ...

कमलरी शिक्षाका लागि रकम बढाउन माग
२०७३ असोज २० गते २२:५१

कमलरी शिक्षाका लागि रकम बढाउन माग

दाङ । मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीको शिक्षाका लागि दिँदै आएको छात्रवृत्ति रकम बढाउन माग गरेको छ । सरकारले दिँदै आएको छात्रवृत्तिले पढाइ सञ्चालन गर्न अप्ठेरो भएको भन्दै रकम बढाउन माग गरेको हो ।मञ्चले बिहीबार दाङको घोराहीमा पत्रकारसम्मेलन गर्दै आर्थिक अभावकै कारण बितेको शैक्षिकसत्रमा पाँचसय छज ...

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने
२०७३ असोज २० गते २२:३८

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

काठमाडौँ । आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्या ...

सवा २ अर्बको छात्रवृत्ति अब एकद्वारबाट वितरण गरिने, एकीकृत छात्रवृत्ति निर्देशिका तयार
२०७३ असोज १८ गते २३:००

सवा २ अर्बको छात्रवृत्ति अब एकद्वारबाट वितरण गरिने, एकीकृत छात्रवृत्ति निर्देशिका तयार

काठमाडौं  । सरकारले वितरण गर्ने छात्रवृत्ति अब एकीकृत रूपमा वितरण गरिने भएको छ । सरकारका विभिन्न मन्त्रालय तथा निकायबाट वितरण हुँदै आएको छात्रवृत्तिलाई न्यायोचित र व्यवस्थित बनाउन एकीकृत वितरण प्रणालीबाट गर्ने तयारी भएको छ । सरकारले विद्यालय तहमा यस वर्ष २ अर्ब २७ करोड रुपैयाँबराबरको छात्रवृत् ...

शिक्षा प्रवर्द्धनमा एनआरएनएले लगानी गर्ने
२०७३ असोज १८ गते २२:३२

शिक्षा प्रवर्द्धनमा एनआरएनएले लगानी गर्ने

युवा सम्मेलनबाट पाँचबुँदे घोषणापत्र जारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली युवाका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा प्रवर्द्धनमा लगानी गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र एनआरएनएको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न दुई दिने युवा सम्मेलनपछि मंगलबार &l ...

मुलुकभर २४० वटा नमुना विद्यालय बन्ने
२०७३ असोज १८ गते २२:०८

मुलुकभर २४० वटा नमुना विद्यालय बन्ने

काठमाडौं । सुरक्षित वातावरण र सिकाइ बढाउने उद्देश्यले मुलुकभर २ सय ४० वटा नमुना विद्यालय निर्माण गरिने भएको छ । भूकम्प, बाढीपहिरो, हावाहुरी, चट्याङलगायतबाट सुरक्षित हुने, सिकाइ उपलब्धि, गुणस्तर र नतिजा बढाउने गरी नमुना विद्यालय निर्माण गरिन लागेको हो ।शिक्षा मन्त्रालयले सुरु गरेको सातवर्षे विद्यालय ...

घरमै बसीबसी पिएचडी उपाधि
२०७३ असोज १८ गते ०४:१८

घरमै बसीबसी पिएचडी उपाधि

काठमाडौं । त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षतानिम्ति राय दिन पठाएका विभिन्न तहका उपाधिलाई मानविकी संकाय डिन कार्यालयले फिर्ता पठाएको छ । मानविकी सहायक डिन नीलमकुमार शर्माले केन्द्रले पठाएका १८ जनाको शैक्षिक उपाधिमा मापदण्डअनुसारका कागपत्र नपुगेकाले फिर्ता पठाएको बताए । फिर्ता पठाइएकामध्ये स्ना ...

उत्तरपुस्तिकाकै पाना साटफेर
२०७३ असोज १५ गते २३:०८

उत्तरपुस्तिकाकै पाना साटफेर

काठमाडौं । एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरूले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो । ...

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता
२०७३ असोज १५ गते ०१:०९

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै चारबुँदे माग राख्दै चार दिनदेखि अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सम्झौताअनुरूप सरकारले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि संसद्मा विचाराधीन उ ...

आमाहरू झोला बोकेर स्कुलतिर
२०७३ असोज १५ गते ००:३८

आमाहरू झोला बोकेर स्कुलतिर

सुर्खेत । उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्‍यो । छोराछोरीलाई पढाउनुपर्‍यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् । ‘छोराहरूले पढिसके, अब ...

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै
२०७३ असोज १३ गते ०५:४५

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै

काठमाडौं । भूकम्पका कारण विद्यालय भवन भत्किएपछि अस्थायी टहरामा अध्ययन गर्दै आएका भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुले यो वर्ष पनि नयाँ विद्यालय भवन नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयले यस वर्षबाट विद्यालय भवन बनाउने पक्रिया भने सुरु गरेका छन् तर विद्यालय भवन पू ...

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग
२०७३ असोज १३ गते ०५:२८

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग

रोल्पा । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा करिब चारसय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा आधारभूत र माध्यमिक गरी चारसय सातवटा विद्यालयमा ८३ हजार नौ सय ९३ विद्यार्थी रहेका छन् भने शिक्षकको सङ्ख्या एक हजार तीन सय ३४ मात्र रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जी ...

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव
२०७३ असोज १३ गते ०५:२४

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

काठमाडौँ  । सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ । जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ संशोधन)ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्ड ...

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव
२०७३ असोज १३ गते ०५:०८

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव

काठमाडौं । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष् ...

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर
२०७३ असोज १० गते ००:०२

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर

काठमाडौं । नेपालका ३१ जिल्लालाई ‘साक्षर जिल्ला’का रूपमा घोषणा गरिएको छ । सरकारले पटक–पटक समय तोकेर पूर्ण साक्षर नेपाल हुने घोषणा गरे पनि सोअनुसारका कार्यक्रम सञ्चालन नहुँदा अझै आधाभन्दा बढी जिल्लाले साक्षर घोषणा गर्न सकेका छैनन् ।अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलका ...

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस
२०७३ असोज ९ गते २३:५८

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको हो ।न्यूनतम शुल्क ३२ लाख रुपैयाँ भने सरकारी ...