२०७६ असोज २ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

भुइँमा बसेर पढ्दै दुर्गमका विद्यार्थी
२०७३ साउन ३२ गते ०१:०५

भुइँमा बसेर पढ्दै दुर्गमका विद्यार्थी

गोरखा । लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ, चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ । हिउँमा कोरेको अक्षर त एक छिनमा बिलाइ जैजान्छ दिनभर हेर्नुछ गाईबस्तु नहेरे भालुले खाइजान्छ लेकका हामी केटाकेटी....।’ आभासको गीतमा रामेशले सङ्गीतबद्ध गर्नुभएको यो गीत जति कर्णप्रिय छ यसले बोकेक ...

७५ लाख विद्यार्थी स्कुल जान पाएनन्
२०७३ साउन ३२ गते ००:३५

७५ लाख विद्यार्थी स्कुल जान पाएनन्

काठमाडौं । अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरू सोमबार पढ्न जान पाएनन् । अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो– शैक्षिक हडतालका कारण आज स्कुल बन्द रहनेछ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट अखिल (क्रान्तिकारी) ले देशभरका शैक्षिक संस्था ठप्प पार ...

बन्द भएका सामुदायिक विद्यालय पुनः सञ्चालन अभियान सुरु
२०७३ साउन ३१ गते १३:२७

बन्द भएका सामुदायिक विद्यालय पुनः सञ्चालन अभियान सुरु

भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यार्थी नभएर बन्द भएका जिल्लाका सामुदायिक विद्यालय पुनःसञ्चालन गर्ने अभियान सुरु गरेको छ । कार्यालयले आइतबार चाँगुनारायणको सिदुख्र्वामा रहेको न्याचोपौवा प्राथमिक विद्यालयबाट यो अभियान सुरु गरेको हो । बन्द भएका विद्यालयको पुनःसञ्चालनसम्बन्धी सरोकारवालाको ...

विद्यालय जान अर्को जिल्ला जानुपर्ने बाध्यता
२०७३ साउन ३१ गते ११:३९

विद्यालय जान अर्को जिल्ला जानुपर्ने बाध्यता

इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो ।महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खाएर वि ...

झारफुकमा अल्झिँदा दुई बालबालिकाको मृत्यु
२०७३ साउन ३१ गते ०१:०८

झारफुकमा अल्झिँदा दुई बालबालिकाको मृत्यु

सुर्खेत ।  घरनजिकैको मकैबारीमा बाँदर धपाउन गएका उनीहरूलाई अरिङ्गालले चिल्यो । शनिबार बिदाको दिन बारीमा बाँदर रुँघ्न जाँदा अरिङ्गालले चिलेपछि उनीहरू अत्तालिँदै घर आए । घाइते अवस्थामा घर आएका उनीहरूलाई उपचारका लागि आफन्तले अस्पताल लगेनन् । घरमै झारफुकबाट निको पार्ने प्रयास गरियो । झारफुक गर्दागर् ...

छात्रावासमा भूतको आतंक
२०७३ साउन ३१ गते ०१:०२

छात्रावासमा भूतको आतंक

सिमकोट । सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझाव दिने ऐडीको बोली पनि निकै परिवर्तन भएको छ ।मिजासिला शब्द र सम्मानज ...

शैक्षिक प्रमाणपत्र राखेर इन्जिनियरिङ पढ्न ऋण
२०७३ साउन २८ गते २२:५९

शैक्षिक प्रमाणपत्र राखेर इन्जिनियरिङ पढ्न ऋण

काठमाडौं । एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक् ...

त्रिवि सेवा आयोगको गम्भीर लापरबाही
२०७३ साउन २७ गते २२:२३

त्रिवि सेवा आयोगको गम्भीर लापरबाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका उपप्राध्यापक पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा गम्भीर लापरबाही गरेको पाइएको छ । नतिजा प्रकाशन गर्दा मेरिटमा परेका नाम अहिले धमाधम हटाएर नयाँ नाम थप्न थालिएको छ । धेरै विषयमा सफल उम्मेदवार भनेर सार्वजनिक गरिएका रोल नम्बर नतिजाब ...

छात्रवृत्ति दिएकालार्इ कुनै शुल्क लिन नपाइने
२०७३ साउन २६ गते ०२:११

छात्रवृत्ति दिएकालार्इ कुनै शुल्क लिन नपाइने

काठमाडौं । सरकारी प्रतिस्पर्धाबाट कक्षा एघार र बाह्रमा छात्रवृत्तिमा पढ्न छनोट भएका विद्यार्थीसंग विद्यालयहरुले कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने भएका छन् । शिक्षा विभागले सबै जिल्ला तथा क्षेत्रिय शिक्षा कार्यालयहरुलाई पत्राचार गरेर यस प्रावधानलाई कडाईका साथ लागु गर्न निर्देशन दिएको छ ।छात्रवृत्तिम ...

पोसाक नलगाएकामा मुस्लिम किशोरीलाई प्रवेशमा रोक
२०७३ साउन २६ गते ०१:४०

पोसाक नलगाएकामा मुस्लिम किशोरीलाई प्रवेशमा रोक

बाँके । विद्यालय जाँदा किशोरीले मिड्डी लगाउने वा कुर्ता सलवार ? निजी विद्यालयहरूले तोकिएकै पोसाकमा आउन निर्देशन दिने गरेका छन् । अधिकांश विद्यालयले स्कर्ट, सर्ट र पाइन्टलाई पोसाक तोकेका छन् । तर, मुस्लिम समुदायका किशोरीलाई मिड्डी, स्कर्ट र सर्ट लगाउन अनुमति छैन । धर्म–संस्कृतिलाई ख्याल नग ...

सरकारी स्कुल धमाधम बन्द
२०७३ साउन २५ गते ०२:३८

सरकारी स्कुल धमाधम बन्द

पोखरा । एक कक्षामा दुई र दुई कक्षामा तीन विद्यार्थी । उनीहरूलाई एउटै कोठामा राखेर पढाउँदैछिन् शिक्षिका इन्दिरा केसी । तीन कक्षामा भने एउटै विद्यार्थी छैनन् । ‘के गर्नु विद्यार्थी भएनन् । स्कुल जोगाउनै मुस्किल भयो,’ केसीले भनिन्, ‘अभिभावकले छोराछोरी अन्यत्र पठाए, घरसँगैको स्कुललाई म ...

शिक्षकको यातनाले छात्रा सिकिस्त
२०७३ साउन २५ गते ०२:११

शिक्षकको यातनाले छात्रा सिकिस्त

बझाङ । शिक्षकको कुटाइबाट एक छात्रा सिकिस्त भएकी छन् । झोतास्थित भैरवनाथ उमाविमा ८ कक्षा अध्ययनरत छात्रा दीपा पार्कीलाई विद्यालयका शिक्षक धु्रव शाहीले पिट्दा सिकिस्त भएकी हुन् । उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्थामा सुधार भइरहेको दीपाका दाजु इन्द्रले बताए । ...

दुर्इ हजार तीन सय विद्यार्थी गायब !
२०७३ साउन २३ गते ०५:२७

दुर्इ हजार तीन सय विद्यार्थी गायब !

संखुवासभा । जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थी १० महिनाभित्रै गायब भएका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको यकिन तथ्यांक प्रमाणित गर्न विद्यालयकै प्रधानाध्यापक र स्रोत व्यक्तिलाई जिम्मा दिएर तथ्यांक संकलन गरेपछि ठूलो संख्यामा विद्यार्थी नभेटिएका हुन् । संखुवासभाका ...

शिक्षक नै मान्छन् बालविवाहको निम्तो
२०७३ साउन २३ गते ०५:१२

शिक्षक नै मान्छन् बालविवाहको निम्तो

बाजुरा । पाण्डुसेनमा उमेर १६ वर्षभन्दा कम उमेरका एक जोडीको दुई महिनाअघि बाजागाजासहित भव्य विवाह भयो । स्थानीय विद्यालयका शिक्षकसमेत निम्तोमा गए । गाउँका भद्रभलाद्मी कसैले पनि उमेर नपुगी विवाह भएकोमा विरोध जनाएनन् । दुई दिनअघि गाउँमा गठित बाल क्लबले जिल्ला तहमा जानकारी गरायो । सदरमुकामस्थित गैससका अध ...

समावेशी शिक्षाका लागि कोरियाले सहयोग गर्ने
२०७३ साउन २३ गते ०५:०९

समावेशी शिक्षाका लागि कोरियाले सहयोग गर्ने

काठमाडौं । नेपालका बहुअपाङ्गता भएका बालबालिकाका निम्ति कोरियाले सहयोग गर्ने भएको छ । त्यसनिम्ति शिक्षा विभागले विशेष टास्क फोर्स गठन गरी आवश्यक प्रक्रिया अघि बढाउन महानिर्देशक खगराज बरालले बताएका छन् । ‘हामी मित्र राष्ट्रहरुको सहयोगमा अघि बढै आएका हौं,’ बरालले भने, ‘बहुअपाङ्गता भएक ...

केयूमा चिनियाँ भाषाको पढाइ सुरु
२०७३ साउन २३ गते ०५:०७

केयूमा चिनियाँ भाषाको पढाइ सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले चिनियाँ भाषाको विश्ववविद्यालय तहको पढाई सुरु गरेको छ । यसअघि भाषा प्रशिक्षण र तालिमको रुपमा छोटो अवधीको कोर्ष मात्र सञ्चालन हुँदै आएको थियो । स्कुल अफ एजुकेसनले चार बर्षे 'ब्याचलर इन चाइनीज ल्याङवेज टिचिङ' सुरु गरेको डिन महेशनाथ पराजुलीले जानकारी दिए । चीन ...

छोराको भन्दा छोरीको पढाइ राम्रो
२०७३ साउन २१ गते २३:२०

छोराको भन्दा छोरीको पढाइ राम्रो

काठमाडौँ । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो । केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको ...

कलेज जाँदा बन्दुक बोक्न पाइने !
२०७३ साउन १८ गते २२:३०

कलेज जाँदा बन्दुक बोक्न पाइने !

ह्युस्टन: संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा कुनै पनि सार्वजनिक विश्वविद्यालयमा विद्यार्थीले बन्दुक बोकेर जान पाउने भएका छन् । 'क्याम्पस क्यारी ल' नामक कानुन सोमबारदेखि लागू भएपछि यस्तो अनुमति मिलेको हो । उक्त कानुन सन् २०१५ मा पारित भएको थियो । यस कानुनले २१ वर्ष उमेर भएका विद्यार्थीले बन्दुक ...

उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो
२०७३ साउन १८ गते २१:३५

उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ ।शिक्षा मन्त्रालय न ...

भर्ना नै नभएका विद्यार्थी पास भएको प्रमाणपत्र आएपछि...
२०७३ साउन १८ गते ०६:२८

भर्ना नै नभएका विद्यार्थी पास भएको प्रमाणपत्र आएपछि...

जाजरकोट । जाजरकोटको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएक ...

राजधानीका ३ स्कुलमा अवैध रूपमा टर्किस कार्यरत
२०७३ साउन १७ गते ००:३३

राजधानीका ३ स्कुलमा अवैध रूपमा टर्किस कार्यरत

काठमाडौँ । राजधानीका तीनवटा मेरिडियन विद्यालयमा टर्किस नागरिकहरू अवैध रूपमा कार्यरत रहेको र उनीहरूको गतिविधि शंकास्पद रहेको शिक्षा विभागको अध्ययनले औंल्याएको छ । तीनमध्ये दुइटा प्रधानमन्त्री निवास नजिकै छन् ।  विभागले उनीहरूको गतिविधिबारे सुरक्षा निकायलाई सतर्क हुन जानकारी गराउनुपर्ने प्रतिवेदन ...

चाहिने शिक्षक ११ सय १७, दरखास्त १ लाख १६ हजार
२०७३ साउन १३ गते ०९:०४

चाहिने शिक्षक ११ सय १७, दरखास्त १ लाख १६ हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ । आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो । आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो ...

प्रधानाध्यापकद्वारा जिल्ला शिक्षा अधिकारी कुटिए
२०७३ साउन ८ गते ००:५८

प्रधानाध्यापकद्वारा जिल्ला शिक्षा अधिकारी कुटिए

 मुगु । जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि हिजो आक्रमण भएको छ ।नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए । उनीहरुले ल्यापटप र कार्यालयको ढोकासमेत तोडफोड गरेका थिए ।नेपाल राष्ट्रिय माविमा कार्यरत प्र ...

विद्यालय व्यवस्थापक कमिटी बनाउन निर्देशन
२०७३ साउन ६ गते ००:२१

विद्यालय व्यवस्थापक कमिटी बनाउन निर्देशन

काठमाडौं । शिक्षा विभागले सबै विद्यालयमा विद्यालय व्यवस्थापक कमिटी गठन गर्न निर्देशन दिएको छ । शिक्षा ऐनले व्यवस्थापन समिति सम्बन्धमा नयाँ व्यवस्था गरेपछि बुधबार नयाँ समिति बनाउन ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको शिक्षा विभागका महानिर्देशक खगराज बरालले बताए ।पहिले विद्यालय व्यवस्थापन सम ...

शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो
२०७३ साउन ६ गते ००:१२

शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो

काठमाडौं । शिक्षामा आकारमा लगानी बढेको छ । तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ । तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ ।शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले देशभरका झन्डै ४० हजार विद्यार्थीमा गरेको अध्ययनले सिकाइ उपलब्धि घटेको देखाएको हो । इआरओको अध्य ...

छोराबुहारीको रुचि शिक्षा विषयमा
२०७३ साउन ५ गते ००:०६

छोराबुहारीको रुचि शिक्षा विषयमा

काठमाडौं । बाग्लुङकी विष्णु महतले शिक्षाशास्त्र संकायमा स्नातकोत्तरको अन्तिम परीक्षा दिएकी छन्। ताहचलस्थित महेन्द्ररत्न क्याम्पसकी विद्यार्थी उनी आगामी पुसमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुँदैछिन् ।शिक्षक बन्ने रुचि पूरा गर्न शिक्षा विषय अध्ययन गरेको उनी सुनाउँछिन्  । &ls ...

एमबीबीएसको शुल्क बढाउन चलखेल
२०७३ साउन ४ गते ००:१३

एमबीबीएसको शुल्क बढाउन चलखेल

काठमाडौँ । सरकारले गत वर्ष निर्धारण गरेको एमबीबीएसको शुल्क पूर्णरूपमा कार्यान्वयन नगरी यस वर्षदेखि फेरि बढाउने चलखेल सुरु भएको छ। गत वर्ष निर्धारण गरिएको शुल्क पुनरावलोकन गर्न गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका पूर्वसदस्य प्रा.डा. शिवकुमार राईको संयोजकत्वमा शुल्क पुनरावलोकन समिति गठन ...

मेडिकल कलेजहरूमाथि अख्तियारको रणनीति - हात हाल्ने, मुद्दा नहाल्ने
२०७३ साउन ३ गते २३:५७

मेडिकल कलेजहरूमाथि अख्तियारको रणनीति - हात हाल्ने, मुद्दा नहाल्ने

काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक विमलकुमार सिन्हा संयोजकत्वको टोलीले २०६९ फागुनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एउटा प्रतिवेदन बुझायो। मेडिकल कलेजका पूर्वाधार अवस्था, उनीहरूको सम्बन्धन, सिट निर्धारण र त्यसक्रममा नेपाल मेडिकल काउन्सिलले खेलेको भूमिकाबारे टोलीले छानबिन गरेको ...

ऐनप्रति शिक्षक असन्तुष्ट
२०७३ साउन ३ गते २३:३५

ऐनप्रति शिक्षक असन्तुष्ट

काठमाडौं । शिक्षा ऐन आठौं संशोधनमा अस्थायी शिक्षकबारे सर्वोच्च अदालतले जारी गरेको आदेश अवज्ञा गरिएको भन्दै उनीहरूले विरोध जनाएका छन्। यही विषयलाई लिएर शिक्षकहरू पुनः अदालत जाने तयारीमा छन् ।अस्थायी शिक्षक आन्दोलन समितिका उपत्यका संयोजक सूर्यप्रसाद तिवारीले नयाँ शिक्षा ऐनको अस्थायी शिक्षकसम्बन्ध ...

भाडाका सवारीमा निजी स्कुलका विद्यार्थी
२०७३ साउन ३ गते २३:३०

भाडाका सवारीमा निजी स्कुलका विद्यार्थी

ललितपु । सार्वजनिक यातायात व्यवसायीले रुटमा सवारीसाधन नचलाइ निजी विद्यालयका विद्यार्थी ओसार्न प्रयोग गरेपछि सर्वसाधारणले यात्रुको चाप बढी हुने व्यस्त समय (पिक आवर)मा सास्ती भोग्नुपरेको छ।यातायात व्यवसायीले आफ्नो रुट पर्मिटविपरीत सवारीसाधन चलाएका कारण त्यसको प्रत्यक्ष असर सर्वसाधारणमाथि परेको ट्राफिक ...

हुँदै नभएका शिक्षकलाई तलब निकासा
२०७३ साउन ३ गते ०२:११

हुँदै नभएका शिक्षकलाई तलब निकासा

रोशन क्षेत्री गाउँले / काठमाडौंशिक्षा विभागले हुँदै नभएका शिक्षकका नाममा समेत बजेट निकासा गरेको प्रमाण पाइएको छ । विभागले भएको भन्दा बढी शिक्षक देखाएर बजेट निकासा गर्ने गरेको तथ्य खुलेको हो । विभागले प्राथमिक तहमा चार सय ८२ बढी शिक्षक दरबन्दीलाई न्यूनतम तलब स्केल आधारमा मासिक १७ हजार सात सय ३० को द ...

शिक्षकले पीआर र डीभी लिन नपाउने
२०७३ साउन ३ गते ००:२७

शिक्षकले पीआर र डीभी लिन नपाउने

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति (पीआर) र डाइभर्सिटी भिसा (डीभी) लिन नपाउने भएका छन् ।डीभी, पीआर लिएका शिक्षकरकर्मचारीले साउन १५ भित्र विद्यालयमा जानकारी गराउनुपर्ने हुन्छ । शिक्षकरकर्मचारीले भदौ १५ भित्र पीआर त्यागेमा कारबाहीबाट उन्मुक्ति पाउन ...

जागिर त्रिविमा, काम आफ्नै कलेज र स्कुलमा
२०७३ साउन ३ गते ००:१५

जागिर त्रिविमा, काम आफ्नै कलेज र स्कुलमा

काठमाडौँ । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवाल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसी दुवै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् । त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा अध्यापनरत सिलवाल २७ वर्षदेखि र केसी २४ वर्षदेखि त्रिवि सेवा ...

 त्रिविका ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुने
२०७३ असार २९ गते ०७:४८

त्रिविका ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४२ औं दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ जना विद्यार्थीहरुलाई दीक्षित गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयको ५७ औं वार्षिक दिवस बैठकले ४२ औं दीक्षान्त समारोहमा चार वटा संकाय र पाँच वटा अध्ययन संस्थान अन्तर्गत ८३ हजार ४ सय २५ जना विद्यार्थीलाई दीक्षित गर् ...

गैरकानुनी शुल्क उठाउने विद्यालय कारबाहीमा
२०७३ असार २८ गते २२:४०

गैरकानुनी शुल्क उठाउने विद्यालय कारबाहीमा

काठमाडौं । गैरकानुनी काम गर्ने उपत्यकाका १८ विद्यालयलाई कारबाही थालिएको छ । शिक्षा मन्त्रालयअन्तर्गत सहसचिवको नेतृत्वमा उपत्यका भएको अनुगमनका क्रममा गैरकानुनी क्रियाकलाप पाइएपछि ती विद्यालयमाथि कारबाही थालिएको हो । ती १८ विद्यालयमध्ये केहीलाई कारबाही भइसकेको छ भने केहीलाई कारबाही गर्न जिल्ला शिक्षा ...

महँगो शुल्कले प्राविधिक पढ्न मुस्किल
२०७३ असार २८ गते ०५:२०

महँगो शुल्कले प्राविधिक पढ्न मुस्किल

काठमाडौँ । एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीहरूलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरू पढ्नबाट वञ्चित हुने भएका छन् । निजी संस्थाले १८ महिने ‘टीएसएलसी’ प्राविधिक विषय पढ्न ८० हजार ...

शिक्षा विभागद्वारा उपत्यकाका १८ निजी विद्यालयलाई कारबाही
२०७३ असार २८ गते ०४:५२

शिक्षा विभागद्वारा उपत्यकाका १८ निजी विद्यालयलाई कारबाही

काठमाडौं । शिक्षा विभागले राजधानीका १८ निजी विद्यालयलाई कारबाही गरेको छ । शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिले स्थलगत अनुगमनपछि शुल्क, छात्रवृत्ति, पाठ्यपुस्तक र जनशक्ति व्यवस्थापनमा अनियमितता भएको फेला परेपछि कारबाही अघि बढाएको हो । ‘अनुगमन प्रतिवेदनले अनियमितता देखाएका विषयहरूको आधा ...

२४ हजार शिक्षक दरबन्दी आवश्यक
२०७३ असार २५ गते २२:४८

२४ हजार शिक्षक दरबन्दी आवश्यक

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शिक्षा मन्त्रालयको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ आज दिँदै उनले सन् ...

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति कोटा गायब
२०७३ असार २५ गते २२:४०

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति कोटा गायब

काठमाडौँ । निजी लगानीबाट सञ्चालित क्याम्पसरकलेजले बर्सेनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान भए पनि पालना नगरी ती कोटा गायब पारेका छन् । प्राविधिक विषयमा करिब दुई हजारको संख्यामा यो छात्रवृत्ति कोटा गायब हुँदै आएको छ । इन्जिनियरिङ, कृषि, वन, भेटरिनरी, स्वास्थ्यतर्फका एमडी ...

मेसेन्जरमा च्याट गर्छन् र इन्टरनेटमा पढ्छन् दृष्टिविहीन
२०७३ असार २५ गते ०६:०९

मेसेन्जरमा च्याट गर्छन् र इन्टरनेटमा पढ्छन् दृष्टिविहीन

काठमाडौँ । पेसाले शिक्षक ओमप्रकाश बन्जाडे अरू जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैनन् । हतपत्ति कसैको फोटोमा लाइक गर्दैनन् । कमेन्ट पनि लेख्दैनन् । गरुन् पनि कसरी रु दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन् । फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन् । फेस ...

तलब दिन नसक्दा पढाइ बन्द
२०७३ असार २४ गते ०१:३३

तलब दिन नसक्दा पढाइ बन्द

भोजपुर । भाषा शिक्षकको तलब व्यवस्थापन गर्न नसक्दा एक विद्यालयमा शेर्पा भाषाको पढाइ बन्द भएको छ । शिक्षक अभावमा भोजपुर–३, स्थित धापखर्क प्राथमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि शेर्पा भाषाको पढाइ बन्द भएको हो । शेर्पा समुदायका बालबालिकालाई भाषाकै माध्यमबाट पढाउने उद्देश्यले २३ वर्षअघि सो विद्या ...

सीटीईभिटीको भर्नाको मापदण्ड परिवर्तन, डी प्लस ल्याउनेले पनि पढ्न पाउने
२०७३ असार २४ गते ००:५७

सीटीईभिटीको भर्नाको मापदण्ड परिवर्तन, डी प्लस ल्याउनेले पनि पढ्न पाउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) आफ्नो डिप्लोमा कोर्समा भर्ना हुने मापदण्ड परिवर्तन गरेको छ । परिषद्ले एसएलसीमा अंग्रेजी, गणित र विज्ञान बिषयमा डी प्लस अंक ल्याउने विद्यार्थीले समेत आफ्नो डिप्लोमा कोर्समा भर्ना पाउने गरी भर्नाको मापदण्ड परिवर्तन गरेको हो । यसअघि डि ...

पाठ्यक्रम नभएको भर्ना सूचना
२०७३ असार २३ गते ०७:२५

पाठ्यक्रम नभएको भर्ना सूचना

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद् (हालको राष्ट्रिय परीक्षा बोर्ड) ले पाठ्यक्रम नै नभएको चिनियाँ भाषा विषयमा कक्षा ११ मा विद्यार्थी भर्नाका लागि सूचना जारी गरेको छ। पाठ्यक्रम निर्माणमा पर्याप्त अनुसन्धान नगरेको र तयार गरिएका पाठ्यक्रम पनि समय सुहाउँदो नभएको आरोप खेपिरहेको परिषद्को कमजोरीलाई यस स ...

यो ऐनले शिक्षकलाई राजनीति गर्न झन् सजिलो बनाएको छ
२०७३ असार २३ गते ०१:१९

यो ऐनले शिक्षकलाई राजनीति गर्न झन् सजिलो बनाएको छ

  केशव निरौलाअध्यक्ष – नेपाल शिक्षक महासंघ   शिक्षा ऐन संशोधनलाई कुन रुपमा लिन सकिन्छ ?ऐनमा शिक्षकका सबै माग समेटिएका छैनन् । हाम्रा माग समेटिएनन्, सरकारले धोका दियो भन्दै आन्दोलन गरेको भए यो पनि आउने थिएन् । जति प्राप्त भएको छ, यसलाई उपयोग गरेर अन्य हाम्रा सम्झौता र दृष्टिकोण कार्या ...

नेविसंघको महाधिवेशन प्रतिनिधि धमाधम विदेशिँदै
२०७३ असार २२ गते २३:०२

नेविसंघको महाधिवेशन प्रतिनिधि धमाधम विदेशिँदै

काठमाडौँ । कैलालीका ओम साउद, सञ्जय सिंह, खुसिराम चौधरी नेविसंघको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन्, तर यतिवेला उनीहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया र कोरिया पुगेका छन् । साउद, सिंह र चौधरी मात्र होइनन्, समयमा महाधिवेशन नहुँदा देशभरका थुप्रै प्रतिनिधि बिदेसिएका छन् ।कैलालीका नेविसं ...

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ
२०७३ असार २२ गते २२:३६

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

जनकपुर । विद्यालय पढ्न सँगै गएकी साथी कुनै केटोसँग भागेपछि पहिले किन आफूहरुलाई जानकारी नगराएको भन्दै १३ वर्षीया बालिकालाई ५ घण्टासम्म बाँधेर यातना दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर –१८ भोइलकी ८ कक्षा पढ्ने काजल मण्डललाई बाँधेर यातना दिने स्थानीय ४२ वर्षीय सुजित मण्डल, २० वर्षीय जित ...

केयूद्वारा निष्पक्षताको दाबी
२०७३ असार २२ गते ०२:०८

केयूद्वारा निष्पक्षताको दाबी

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले एमडी, एमएस र एमडीएस कार्यक्रमको प्रवेशपरीक्षाको प्रश्नप्रत्र ‘लिक' भएको आरोप लागेपछि गठन गरिएको विशेषज्ञको टोलीले निर्माण गरेको प्रश्नपत्रका आधारमा सञ्चालित प्रवेशपरीक्षाको सम्पूर्ण जिम्मेवारी आफैंले लिएको छ । विश्वविद्यालयका डिन डा. भोला थापाले निर् ...

माथेमाले छाडे केयू सिनेट
२०७३ असार २२ गते ०१:५४

माथेमाले छाडे केयू सिनेट

  काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को चिकित्साशास्त्र स्नातकोत्तरतर्फको प्रवेशपरीक्षा सञ्चालनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपबारे संसदीय छानबिन माग गरेका त्रिविका पूर्वउपकलुपति केदारभक्त माथेमाले केयू सिनेटबाट राजीनामा दिएका छन् ।यसअघि उनीसँगै त्रिभुवन विश्वविद्यालयका पाँ ...

बालमस्तिष्कमा भारतीय लगानीको प्रभाव
२०७३ असार २० गते २३:१६

बालमस्तिष्कमा भारतीय लगानीको प्रभाव

काठमाडौं । '...भारत छोडी अन्त नाता कहीं पनि जोड्न पाउँदैनौंभारतसँग नाता तोडी कोही पाउँदैन जानभारतले जे भने पनि स्वीकार गरी मानभारतले गर्दा पायौं हामीले यत्रो ज्ञानयोभन्दा ठूलो अरू कहीं पाउँदैनौं ज्यान...'हालै अर्घाखाँची सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्चमाध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा वि ...

जहाँ दलित वेद पढ्छन्
२०७३ असार २० गते २२:४५

जहाँ दलित वेद पढ्छन्

इलाम । सेतो कमिज–सुरुवाल अनि ढाकाटोपीले ठाँटिएका बालक लहरै बसेका छन्। अगाडि छन्, रुद्रीका पुस्तक। सबै एकैस्वरमा मन्त्रोच्चारण गरिरहेछन् । सारमा सार मिलाउँदै हात चलाइरहेछन्। वैदिक सार–स्वरको यो सामञ्जस्यले जोकसैलाई आकर्षित गर्छ। कुनै सामूहिक गायन र नृत्यले जस्तो आनन्द दिन्छ ।तपाईंलाई लाग ...