२०७६ कार्त्तिक २ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

भवनको रकमसहित अध्यक्ष फरार
२०७३ माघ ४ गते ०८:०१

भवनको रकमसहित अध्यक्ष फरार

वैतडी । विद्यालयको छात्रावास भवन बनाउने रकम लिएर निर्माण समिति अध्यक्ष सम्पर्कविहीन हुँदा कामदारले ज्याला पाएका छैनन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने महादेवस्थानस्थित महेश्वरी मावि न्वाघरको छात्रावास निर्माण रकम झिकेर अध्यक्ष अम्मर भण्डारी साउनयता सम्पर्कविहीन बनेका हुन् । शान्ति तथा विकास का ...

सांसदहरु भन्छन्, ‘डा. केसीसँगको सम्झौता किन कार्यान्वयन भएन ?’
२०७३ माघ ४ गते ०७:१५

सांसदहरु भन्छन्, ‘डा. केसीसँगको सम्झौता किन कार्यान्वयन भएन ?’

काठमाडौं । डा. गोविन्द केसीसँग भएको सम्झैता कार्यान्वयन नभएको भन्दै सांसदहरुले सरकारको आलोचन गरेका छन् । सरकार र केसी बीच सम्झौता हुँदा विरोध गर्ने सांसदहरु अहिले कार्यान्वयन गर्न दबाब दिइरहेका छन् । संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको मंगलबारको बैठकमा एमाले सांसद श्रीमाया थ ...

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या
२०७३ माघ ३ गते १०:२८

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

नुवाकोट  । माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको । गत वर्षको भूकम्पपछि उनीहरू जाडोमा सास्ती खेपी बाँस र जस्ताको टहरामा पढ्दै आएका छन् । चिसो सहन नसकेपछि विद्यार्थीले बाहिर घाममा प ...

गाउँमा प्रविधियुक्त आधुनिक पुस्तकालय
२०७३ माघ ३ गते ००:११

गाउँमा प्रविधियुक्त आधुनिक पुस्तकालय

सिन्धुपाल्चोक । जिल्लाका दुई गाविसमा पहिलोपटक प्रविधियुक्त आधुनिक पुस्तकालय स्थापना भएको छ । भोटसिपा र ठोकर्पा गाविसमा रिड सूचना तथा स्रोत केन्द्र (रिड नेपाल), ब्युटिफुल स्टोर फाउन्डेसन र साम्सुङ इन्जिनियरिङ साउथ कोरियाको आर्थिक तथा प्राविधिक सहयोगमा आधुनिक पुस्तकालय स्थापना गरिएको हो । औपचारिक शिक् ...

परीक्षा बोर्ड अध्यक्षमा १३ र सिटिइभिटीमा सात दाबेदार
२०७३ माघ ३ गते ००:०५

परीक्षा बोर्ड अध्यक्षमा १३ र सिटिइभिटीमा सात दाबेदार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) सदस्यसचिवका लागि सात जनाले दाबी गरेका छन् । उनीहरूले सिटिइभिटीमा कार्ययोजना पेस गरेका छन् । बोर्डको अध्यक्षका लागि कार्ययोजना पेस गर्नेमा निजामती सेवाका पूर्वसचिवहरूदेखि प्राध्यापकहरूस ...

विद्यालयमै डोमलाई छोइछिटो
२०७३ माघ ३ गते ००:०१

विद्यालयमै डोमलाई छोइछिटो

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका १ को ऐलानी जग्गामा रहेको झोपडीमा बस्ने अनिता मल्लिक डोमले आफ्ना चार छोराछोरीलाई पढाउन सक्दो प्रयत्न गरिन् ।सामान्य लेखपढ गर्न आउने दुई छोरी र दुई छोरालाई अनिताले जनकपुरकै सरस्वती उच्च माध्यमिक विद्यालय तथा अन्य सरकारी विद्यालयमा पढ्न पठाइन् । तर छोराछोरीलाई कहिले शि ...

खण्डहर बन्दै छात्रावास
२०७३ माघ २ गते ०४:२३

खण्डहर बन्दै छात्रावास

सिरहा । सिरहाको सूर्यनारायण–सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको करोडौँ मूल्य पर्ने छात्रावास खण्डहर बन्दै गएको छ । आठ वर्षअघि विद्यार्थीबीच भएको विवादपछि छात्रावास अहिलेसम्म प्रयोगविहीन रहेको छ । क्याम्पसका अन्य विषयमा प्रमुख र विद्यार्थी संगठनले चासो दिने गरे पनि छात्रावास पुनः सुचारु ...

बिहे गर्न बालबालिकाकै हठ
२०७३ माघ २ गते ०४:१८

बिहे गर्न बालबालिकाकै हठ

रुकुम । पीपल ४ का १५ वर्षीय जयबहादुर विक र ८ की १४ वर्षीया गीता बुढालाई बालविवाह अवैध भन्ने थाहा नभएको होइन । तर, पनि उनीहरूले भागेर बिहे गरे । उमेर नपुगी बिहे गरेको भन्दै अभिभावकले उनीहरूलाई निकै सम्झाए । प्रहरीलाई पनि सम्झाइबुझाइ गरिदिन लगाए । तर, उनीहरू कसै गरी छुट्टिन मानेनन् । अहिले यो बालदम्प ...

पुस्तक छाप्न दाता गुहार्दै जनक शिक्षा
२०७३ माघ १ गते ०१:१२

पुस्तक छाप्न दाता गुहार्दै जनक शिक्षा

काठमाडौं । आर्थिक अभावका कारण लक्ष्यअनुसार पाठ्यपुस्तक छाप्न नसकेपछि जनक शिक्षा सामग्री केन्द्रले छपाइका लागि दाता गुहार्ने भएको छ । लामो समयदेखि आर्थिक अभाव झेलिरहेको केन्द्र आर्थिक स्रोतको विकल्पका रुपमा दाताको भर पर्न बाध्य भएको हो । लामो समयदेखि राजनीतिक पार्टीका कार्यकर्ता भर्तिकेन्द्रको रुपमा ...

सूचना प्रविधिमा सरकारी छलाङ : दूर शिक्षादेखि भर्चुअल क्लाससम्म
२०७३ माघ १ गते ०१:००

सूचना प्रविधिमा सरकारी छलाङ : दूर शिक्षादेखि भर्चुअल क्लाससम्म

काठमाडौं । कुनै समय श्रव्य शिक्षा कार्यक्रमका लागि सरकारले रेडियो नेपालबाट दूर शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । सूचना प्रविधि र आमसञ्चार माध्यमको अन्य विकल्प नभएको तत्कालीन समयमा निकै सहयोगी मानिएको दूर शिक्षा कार्यक्रम निकै उपयोगी पनि थियो । यद्यपि, रेडियो कार्यक्रम अझै पनि सञ्चालनमा छ ...

कक्षा ८ को परीक्षा जिशिका आफैँले सञ्चालन गर्ने
२०७३ माघ १ गते ००:४६

कक्षा ८ को परीक्षा जिशिका आफैँले सञ्चालन गर्ने

काठमाडौँ ।  काठमाडौँ जिल्ला शिक्षा कार्यालयले अब कक्षा ८ को परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ ।यसअघि प्रश्नपत्र जिशिकाले उपलब्ध गराउँथ्यो भने विद्यालयले परीक्षा लिई नतिजा पनि प्रकाशित गथ्र्यो र विद्यार्थीको लब्धाङ्कपत्रमा जिशिकाले औपचारिकताका लागि छाप लगाई जारी गरिन्थ्यो ।  कक्षा ८ को ज ...

नेपालमा प्रत्येक वर्ष एक लाखभन्दा बढीको हुन्छ बालविवाह
२०७३ माघ १ गते ००:३९

नेपालमा प्रत्येक वर्ष एक लाखभन्दा बढीको हुन्छ बालविवाह

  नेपालगन्ज । नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कुल बालविवाह सङ्ख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ।राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देश ...

सरकारी छात्रवृत्ति दूतावासबाटै
२०७३ पुस २८ गते २३:१३

सरकारी छात्रवृत्ति दूतावासबाटै

काठमाडौं । बंगलादेश सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको एमबीबीएस अध्ययनको छात्रवृत्ति कोटामा बंगलादेशी दूतावास आफैंले छनोट गरेर पठाउने तयारी गरेको छ । बंगलादेश सरकार र नेपाल सरकारबीच भएको सम्झौताबमोजिम दूतावासले बाँड्ने छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको छनोट शिक्षा मन्त्रालयले गर्नुपथ्र्यो । ...

पढाइ छाडेर विद्यालयमा मजदुरी
२०७३ पुस २८ गते १०:५८

पढाइ छाडेर विद्यालयमा मजदुरी

बाँके । बैजापुरकी लक्ष्मी र स्वस्तिका थारू किताबकापी बोकेर गाउँकै भुवरभवानी माविमा पढ्न जान्थे । साथीभाइसँग पढ्न जाँदा उनीहरूको खुसी बेग्लै हुन्थ्यो । पढेर शिक्षक बन्ने सपना बुन्थे उनीहरू । तर, ती सपना पूरा हुन सकेन । बीचमै भत्कियो । अहिले पनि उनीहरू दैनिक विद्यालय जान्छन्, अरू साथीसँगै कक्षामा बसे ...

छात्राहरू पढ्दापढ्दै बेहोस
२०७३ पुस २८ गते ०९:१८

छात्राहरू पढ्दापढ्दै बेहोस

जाजरकोट । लगातार एक सातादेखि विद्यालयका छात्रा बेहोस हुने, कराउने, थरथर काँप्नेलगायतका अनौठा लक्षण देखाउन थालेपछि जाजरकोट पजारुस्थित दुईवटा विद्यालयमा झाँक्री बोलाएर झारफुक गर्न थालिएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने पजारु ३ मा स्थित कालिका माध्यामिक र सोही गाविसको वडा नं ५ मा रहेको वागेश्वरी म ...

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी
२०७३ पुस २७ गते २२:४२

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

गोकर्णप्रसाद भण्डारीचरिकोट । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो। दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ।दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन्। दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भ ...

केयूको विशेष सभा बोलाउन माग
२०७३ पुस २७ गते २२:३७

केयूको विशेष सभा बोलाउन माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा एक महिनादेखि रिक्त उपकुलपति नियुक्तिका लागि तत्काल विशेष सभा बोलाउन विश्वविद्यालयका ‘कोर’ पदाधिकारीहरूले कुलपति एवं प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । विश्वविद्यालयका डिन, निमित्त डिन, परीक्षा नियन्त्रक, निर्देशक, मुख्य प्रशासकीय अधिकृतले मंगलबार बैठक ...

७ महिनादेखि बगरमा पढाइ
२०७३ पुस २७ गते २२:२६

७ महिनादेखि बगरमा पढाइ

जाजरकोट ।  लहँ-४ पीपलचौरस्थित जनता प्राविका विद्यार्थी ७ महिनायता खोलाको बगरमा बसेर पढ्न बाध्य छन् । गत असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला अकाशमुनि आइपुगेका हुन् । बाढीले विद्यालयका दुई भवन बगाइदिएको प्रधानाध्यापक बलबहादुर रावलले बताए । खोला किनारमा विद्यार्थी राख्नुको विकल ...

रङ्गीन पाठ्यपुस्तक छाप्ने सुरसार नै छैन
२०७३ पुस २७ गते २२:२०

रङ्गीन पाठ्यपुस्तक छाप्ने सुरसार नै छैन

काठमाडौँ ।  नयाँ शैक्षिक सत्र सुरु हुन झण्डै तीन महिनामात्र बाँकी छ तर सार्वजनिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ र २ का विद्यार्थीको पाठ्यपुस्तक छाप्ने सुरसार अझै हुन सकेको छैन ।आगामी शैक्षिक सत्रबाट कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीका लागि रङ्गीन ९फोर कलर० पाठ्यपुस्तक छापेर वितरण व्यवस्थ ...

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै
२०७३ पुस २६ गते २३:४४

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा  संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम  स्थायी बनाइरहेको  छ ...

भर्चुअल क्लास
२०७३ पुस २६ गते २३:१४

भर्चुअल क्लास

  काठमाडौं । एक दशकअघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खो ...

सम्बन्धन बिक्री केन्द्र
२०७३ पुस २६ गते ००:४३

सम्बन्धन बिक्री केन्द्र

विसं ०५१ मा विराटनगरमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयका आंगिक अर्थात् आफ्ना क्याम्पस जम्मा पाँचवटा छन् । तर, पूर्वाञ्चल क्षेत्रमा उच्च शिक्षाको विस्तारको उद्देश्यले खोलिएको यो विश्वविद्यालयले देशैभरिका १ सय २६ वटा क्याम्पसलाई सम्बन्धन दिइसकेको छ । तीमध्ये अधिकांश राजधानीमै छन् । शैक्षिक गुणस ...

मोदीको शैक्षिक प्रमाणपत्रमा फेरि अनुसन्धान हुने
२०७३ पुस २६ गते ००:२४

मोदीको शैक्षिक प्रमाणपत्रमा फेरि अनुसन्धान हुने

नयाँदिल्ली । केन्द्रीय सूचना आयोग (सिआइसी)ले सोमबार दिल्ली विश्वविद्यालयलाई प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र अनुसन्धान गर्न निर्देशन दिएको छ । गत वर्ष आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरिवालले प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतामा शंका रहेको दाबी गर्दै सिआइसीलाई अनुसन्धान गर्न आग् ...

भारतीय बोर्डका विद्यालयले सरकारलाई टेरेनन्
२०७३ पुस २६ गते ००:१४

भारतीय बोर्डका विद्यालयले सरकारलाई टेरेनन्

काठमाडौं । भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी (सीबीएसई) कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका १४ वटा विद्यालयले शिक्षा मन्त्रालयसँग एक वर्षअघि गरेको सम्झौता पालना नगर्दा पनि सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । भारतीय कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई १३ वटा सर्त पालना गर्ने गरी गत वर्ष माघ ...

७४ वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै
२०७३ पुस २५ गते ०८:५५

७४ वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ। ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छिन्। इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाक ...

सरकारी विद्यालयमा दुई लाख विद्यार्थी घटे
२०७३ पुस २४ गते २३:२२

सरकारी विद्यालयमा दुई लाख विद्यार्थी घटे

काठमाडौं ।  सरकारी स्कुलमा एक वर्षमा पौने दुई लाख विद्यार्थी घटेका छन् । शिक्षा विभागले तयार पारेको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थी प्राथमिक तहमा घटेका छन् ।विभागको प्रतिवेदनअनुसार गत वर्ष मुलुकभरका सामुदायिक स्कुलमा कक्षा एकदेखि दससम्म ५९ लाख ३० हजार सात सय ६२ जना विद्यार्थी भर्ना भएका ...

बोटे बालबालिका विद्यालयमा नियमित हुन सकेनन्
२०७३ पुस २४ गते २३:१४

बोटे बालबालिका विद्यालयमा नियमित हुन सकेनन्

पाल्पा । आर्थिक रुपमा विपन्न बोटे समुदायका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न दैनिक खाजा कार्यक्रम सञ्चालन गरे पनि अझै नियमित हुन सकेका छैनन् ।  गरिबी र परिवारमा पढनुपर्ने चेतनाको कमीका कारण बोटे बालबालिकाको पढाइ नियमित हुन नसकेको हो । बोटे समुदायका बालबालिका आकर्षण कार्यक्रम अर्थपूर्ण हुन सके ...

साझाद्वारा ६९ कर्मचारीलाई स्वेच्छिक अवकास
२०७३ पुस २४ गते १०:२४

साझाद्वारा ६९ कर्मचारीलाई स्वेच्छिक अवकास

काठमाडौँ । साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ ।संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आज विभिन्न तहका ६९ कर्मचारीलाई स्वच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी गराए ।यसअघि गत साउनमा महिनामा २२ ज ...

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी
२०७३ पुस २४ गते १०:१४

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

काठमाडौं । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ । प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ ।  प्रदेश नम्बर ५ को बुटवलमा कलेज ...

विद्यालय पुनर्निर्माण गर्न अझै तीन वर्ष लाग्ने
२०७३ पुस २३ गते ००:०३

विद्यालय पुनर्निर्माण गर्न अझै तीन वर्ष लाग्ने

दोलखा । विद्यालय एकीकरणपछि जिल्लामा रहेका ३६७ विद्यालयको पुनर्निर्माण पूरा गर्न अझै तीन वर्ष लाग्ने जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । वैशाख २९ गतेको महाविनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको दोलखा जिल्लामा विद्यालय पुनर्निर्माण यस वर्ष भने तीव्र रूपमा बढेको छ ।आर्थिक वर्ष ०७३÷७४मा ज ...

विद्यालय नभएको गाउँ साक्षर
२०७३ पुस २२ गते २३:५०

विद्यालय नभएको गाउँ साक्षर

महोत्तरी । पूर्वाधारमा जिल्लाकै पिछडिएको मानिने तारेचौरी गाउँमा न विद्यालय छ न त कुनै बालकक्षा । तर, बस्तीमा सबै जना साक्षर छन् । चारकोसे झाडीनजिकैको यो एकलास गाउँमा ६० नाघेका वृद्धवृद्धाले आफ्नै सामुन्ने लेखपढ गरेको देख्दा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल आश्चर्यमा परे । ‘मैले बुझेसम्म य ...

केयू उपकुलपतिमा पाँच जना सिफारिस
२०७३ पुस २२ गते २३:४८

केयू उपकुलपतिमा पाँच जना सिफारिस

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पाँच जनाको नाम सिफारिस गरेको छ । विश्वविद्यालयको सभाले गठन गरेको उपकुलपति छनौट समितिले शुक्रबार पूर्व उपकुलपति रामकण्ठ माकाजुसहित पाँच जनाको नाम सिफारिस गरेको हो । शिक्षा मन्त्री धनीराम पौडेलका अनुसार माकाजु, पूर्व रजिष्टार भद्रमान तुलाधर, रजिष्टार एवं ...

विद्यालय सुधार्न ताते शिक्षक
२०७३ पुस २२ गते २३:३९

विद्यालय सुधार्न ताते शिक्षक

काठमाडौं ।  सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएपछि काठमाडौंका शिक्षक र अभिभावकले विद्यालय सुधार्न सामूहिक योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘शिक्षकले चाहेमा गर्न सकिन्छ’ भन्ने अभियानमा सामुदायिक विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरूले ११ बुँदे प्रतिबद्धत ...

विद्यालय पुनर्निर्माणमा बल्ल सरकारी बजेट
२०७३ पुस २१ गते २२:१४

विद्यालय पुनर्निर्माणमा बल्ल सरकारी बजेट

काठमाडौं । विनासकारी भूकम्पको २० महिनापछि सरकारले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि पहिलोपटक बजेट निकासा गरेकोे छ । हालसम्म विभिन्न दातृ निकायको सहयोगमा मात्र पुनर्निर्माणका काम भइरहेकोमा अब भने सरकारी बजेटबाटै पुनर्निर्माणका काम सुरु हुनेछन् । यसअघि अस्थायी विद्यालय कक्षा र विद्यालय विप ...

प्राविधिक विषयको नतिजा कमजोर
२०७३ पुस २१ गते २२:०६

प्राविधिक विषयको नतिजा कमजोर

काठमाडौं । सामुदायिक विद्यालयमा प्राविधिक विषय पढ्ने विद्यार्थीको उपलब्धि निकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको कक्षा ११ को वार्षिक नतिजाले सामुदायिक विद्यालयलाई प्राविधिक विषय पढाउने सम्बन्धन दिनुअघि पर्याप्त तयारी नभएको देखाएको हो ।कक्षा नौदेखि प्राविधिक विषय पढ ...

चिसोले लेकाली क्षेत्रका विद्यालय बन्द
२०७३ पुस २१ गते २२:०२

चिसोले लेकाली क्षेत्रका विद्यालय बन्द

मुगु । जिल्लामा अत्याधिक चिसो बढेपछि उच्च लेकाली क्षेत्रका १८ वटा बिद्यालयमा ५० दिनको लागि पढाई बन्द गरिएको छ ।मुगु, डोल्फु, चितै, किम्री, दाउरा, रिउस, ताखा, खारी, लमेरा, मुर्मा, भागोटी,पापु, मुर्मा लगायत उच्च लेकाली बस्तीमा रहेका १८ वटा सामुदायिक बिद्यालयको पठनपाठन बन्द गरिएको छ ।    ...

चन्दा उठाएर तलब
२०७३ पुस २० गते २३:३१

चन्दा उठाएर तलब

नवलपरासी– दरबन्दी अभावले जिल्लाको नरम ७ ल्हापेस्थित लक्ष्मी निमाविका शिक्षकलाई स्थानीयले चन्दा उठाएर तलब खुवाउँदै आएका छन् । अभिभावकले चौमासिक रकम उठाउने गरेका हुन् । दरबन्दी नहुँदा निजी स्रोतका शिक्षकलाई चौमासिक रकम उठाएर तलब दिने गरेको उनीहरूले बताए । विद्यालयमा ९ शिक्षक र १ कर्मचारी छन् । त ...

प्रावि शिक्षकलाई मावि जिम्मा
२०७३ पुस २० गते २३:३०

प्रावि शिक्षकलाई मावि जिम्मा

बारा । विद्यालय जुन तहको हुन्छ, त्यही तहको शिक्षक प्रधानाध्यापक हुनुपर्ने कानुनी व्यवस्था छ । यस्तो नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउनुपर्छ । तर, यहाँ झन्डै ५० माविमा भने प्रावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।यो समस्या वर्षौंदेखि छ । दरबन्दी अभाव, लामो समयदेखि दरबन्दी ...

विद्यालयस्तरमा छात्रा उत्कृष्ट
२०७३ पुस २० गते २३:२७

विद्यालयस्तरमा छात्रा उत्कृष्ट

स्याङ्जा ।जिल्लाको विद्यालयस्तरको अध्ययनमा छात्रको तुलनामा छात्रा अब्बल देखिएका छन् । सबैजसो कक्षामा छात्राको पढाइस्तर राम्रो देखिएको हो । छोरीलाई भरसक नपढाउने पुरानो चलन हट्न थालेको स्याङ्जाका सामुदिायक विद्यालयहरूमा छात्राको स्तर माथि देखिएको हो । सदरमुकामस्थित त्रिभुवन आदर्श उमाविमा सबैजसो ...

भाषा आयोग अझै अपूर्ण
२०७३ पुस २० गते २३:२१

भाषा आयोग अझै अपूर्ण

 काठमाडौं । राजनीतिक भागबन्डा नमिल्दा गठन भएको चार महिनासम्म पनि भाषा आयोगमा सदस्यहरू नियुक्त हुन सकेका छैनन । सरकारले भदौ २४ मा सचिव डा. लवदेव अवस्थी अध्यक्ष रहेको आयोग गठन गरेको थियो । तर प्रदेशहरूको प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त हुन सकेको छैन ।संवैधानिक व्यवस्थाअनुसार ‘मान्यताप्र ...

एक हजारमा एसएलसीको प्रमाणपत्र
२०७३ पुस २० गते २३:०६

एक हजारमा एसएलसीको प्रमाणपत्र

काठमाडौं । प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ति सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।पक्राउ पर्नेहरुमा काठमाडौं सिनामंगल बस्ने कास्की चापाकोट–६ ...

जनक शिक्षामा कसरी भयो दुई अर्ब घाटा ?
२०७३ पुस २० गते २३:०६

जनक शिक्षामा कसरी भयो दुई अर्ब घाटा ?

काठमाडौँ । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ रु शिक्षा मन्त्रालय र केन्द्रका मात्र होइन निजी प्रकाशक र मुद्रकले पनि यो प्रश्न उठाउन थालेका छन् ।एकातिर विद्यार्थीले समयमा विद्यालय ...

खोसियो अधिकार
२०७३ पुस २० गते २३:०५

खोसियो अधिकार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सरकार र डा. गोविन्द केसीबीचको सम्झौता उल्लंघन गर्दै मेडिकल कलेजहरूमा सिट संख्या र भर्ना शुल्क निर्धारण गर्ने अधिकार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट खोसेर आफैंले लिएको छ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको त्रिवि सभाले आ ...

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने
२०७३ पुस २० गते १०:०७

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ् ...

कलेजको सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी
२०७३ पुस १९ गते २३:२५

कलेजको सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिट संख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।स्रोतका अनुसार सम्बन्धित अध्ययन संस्थानका फ्याकल्टी बोर्डबाटै टुंगो लाग्ने सिट संख्या र शुल्क निर्धारण विषय कार्यकारी परिषद्मै पठाउनुपर ...

नीतिगत सुधार, व्यवहारमा बाँकी
२०७३ पुस १९ गते २३:२०

नीतिगत सुधार, व्यवहारमा बाँकी

  काठमाडौं । राज्यको लगानी र प्राथमिकतामा पहिलो नम्बरमा पर्छ शिक्षा क्षेत्र । बजेटको सबैभन्दा ठूलो हिस्सा यसै क्षेत्रमा खर्च हुने गरेको छ । विदेशी विकास साझेदार निकायको पनि पर्याप्त लगानी र निजी क्षेत्रको पनि दस अर्बभन्दा धेरै लगानी यसमा छ ।यति हुँदा पनि लगानीअनुसारको प्रतिफल आउन नसकेको र बेथित ...

परीक्षा तयारी गर्नुअघि...
२०७३ पुस १९ गते २३:११

परीक्षा तयारी गर्नुअघि...

काठमाडौं । निश्चित अवधिको अध्ययन मूल्यांकन गर्न लिइने परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेको पाइन्छ । तर अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा भने अलमल्लमा पर्ने गरेका छन् ।१.बिहान पढ्नेकक्षामा शिक्षकले पढाएको विषयलाई घरमा ...

प्रारम्भिक शिक्षाले शैक्षिक सुधार हुने
२०७३ पुस १८ गते २३:०५

प्रारम्भिक शिक्षाले शैक्षिक सुधार हुने

नेपालगन्ज । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले जिल्लाका सामुदायिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्दै आएका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याएको बताइएको छ ।जिल्ला शिक्षा कार्यालय बाँकेको सञ्चालन र यूएसएआईडी नेपालको सहयोगमा जिल्लामा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा ...

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा
२०७३ पुस १८ गते २२:५७

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ ।वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अ ...

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन
२०७३ पुस १८ गते २२:५२

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हुँदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थाम ...