२०७६ मंसिर २२ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

दुई विश्वविद्यालयको आठ वर्षदेखिकोे सम्पत्ति विवाद टुंगियो
२०७४ जेष्ठ २३ गते २३:३८

दुई विश्वविद्यालयको आठ वर्षदेखिकोे सम्पत्ति विवाद टुंगियो

काठमाडौं ।  भौतिक संरचना र जनशक्ति प्रयोगका विषयमा विगत आठ वर्षदेखि चलेको त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको सम्पत्तिको विवाद अन्त्य हुने भएको छ । चितवनको रामपुरमा भएको त्रिविको कृषि क्याम्पस अन्यत्र बनाइदिने र मकवानपुरको हेटौँडामा रहेको वन क्याम्पस त्रिवि आफैँले प्रयोग गर्न पाउ ...

संरचनामा परिवर्तनले पनि भएन सिकाइ
२०७४ जेष्ठ २३ गते २३:१२

संरचनामा परिवर्तनले पनि भएन सिकाइ

काठमाडौं । सरकारले शैक्षिक सुधार गर्ने निहुँमा पटकपटक विद्यालय संरचनामा परिवर्तन गर्दै आए पनि त्यसअनुसार शैक्षिक गुणस्तर कायम गर्न सकेको छैन। ०२८ सालयता चार पटक विद्यालय संरचनामा परिवर्तन भएको छ। तर, त्यसअनुरूप नानीहरूको सिकाइ उपलब्धिमा सकारात्मक सुधार नभएको सरोकारवालाले औंल्याएका छन्।पछिल्लो पटक ० ...

चार दिन विद्यालय बन्द
२०७४ जेष्ठ २३ गते २३:००

चार दिन विद्यालय बन्द

कञ्चनपुर । चर्को गर्मीले बालबालिकालाई आउजाउमा समस्या हुन थालेपछि मंगलबारदेखि ४ दिन विद्यालय बन्द हुने भएका छन् । सोमबार शिक्षक संघ–संगठनका प्रतिनिधिसहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टका अनुसार बर्खे बिदाबाट घटाउने गरी मंगलबारदेखि शुक्रबारसम् ...

शिक्षामन्त्रीको प्रगति विवरण झूटो
२०७४ जेष्ठ २३ गते २२:४५

शिक्षामन्त्रीको प्रगति विवरण झूटो

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले आफ्नो १० महिने कार्यकालमा ३६ वटा कामलाई उल्लेख्य औंल्याउँदै प्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक विवरणको चौथो बुँदामा शुक्रबार मन्त्रिपरिषदको विधेयक समितिबाट शिक्षा नियमावली स्वीकृत भएको उल्लेख छ । तर, मन्त्रिपरिषद बैठकले नियमावली पारितको काम ...

विद्यार्थीलाई इँटा बोकाइँदै
२०७४ जेष्ठ २२ गते २३:५१

विद्यार्थीलाई इँटा बोकाइँदै

रामेछाप । बालश्रममा बालबालिकालाई काममा लगाउनु हुँदैन भनेर शिक्षा दिने गुरुहरूले नै पठनपाठनमा पुगेका बालबालिकालाई विद्यालयमा इँटा बोक्ने काम लगाएको घटना सार्वजनिक भएको छ ।वैदेशिक सहयोगमा रामेछापको भीमेश्वर रुद्र मावि चिसापानीको भवन निर्माणका लागि गैरसरकारी संस्था आरआरएनले निर्माण स्थलमा पुर्‍याएक ...

शिक्षकको नियुक्ति पत्र छ, विद्यालय छैन
२०७४ जेष्ठ २२ गते २३:४८

शिक्षकको नियुक्ति पत्र छ, विद्यालय छैन

काठमाडौं । धादिङकी सुनीता अधिकारी शिक्षा कार्यालय मोरङ धाएको तीन महिना भयो । सुरुमा उनी दुई साता विराटनगरै बसिन् । त्यसपछि घरबाट आउने–जाने गरिरहिन् । अहिले बिरामी भएर राजधानीमा उपचार गराइरहेकी छन् ।चितवनका रामचन्द्र पोखरेल पनि विराटनगर धाएको धायै छन् । उनीहरुजस्ता शिक्षा आयोगबाट माध्यमिक विद्य ...

शिक्षा नियमावली संशोधन प्रक्रियामै, पारित भएको हल्ला किन चलाइयो ?
२०७४ जेष्ठ २१ गते २३:५३

शिक्षा नियमावली संशोधन प्रक्रियामै, पारित भएको हल्ला किन चलाइयो ?

   पारित भएको हल्ला किन चलाइयो ? ‘आवश्यक संशोधन पछि मात्रै नियमावली प्रमाणित गरिने’   रोशन क्षेत्री गाउँले काठमाडौं । एकाएक सञ्चार माध्यममा शिक्षा नियमावली पारित भएको हल्ला चलाइयो । शिक्षा मन्त्री धनीराम पौडेलले समेत शिक्षा नियमावली पारित भएको बताउनुभयो । लामो समय प् ...

मेडिकलमा जथाभावी शुल्क नलिन अन्तरिम आदेश
२०७४ जेष्ठ २१ गते २२:५८

मेडिकलमा जथाभावी शुल्क नलिन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल शिक्षाको ‘पोस्ट ग्य्राजुएसन’मा जथाभावी शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेरिट र खुला काउन्सिलिङका आधारमा विद्यार्थी भर्ना गर्न अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चको आदेशका कारण त्रिभुवन विश्वविद्यालय र चिक ...

निमाविका शिक्षकलाई माविमा लैजाने
२०७४ जेष्ठ २० गते ००:०१

निमाविका शिक्षकलाई माविमा लैजाने

काठमाडौं । शिक्षा ऐन बनेको झन्डै एक वर्षमा शिक्षा नियमावली पारित भएको छ । मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिले शुक्रबार शिक्षा नियमावली–२०७३ पारित गरेको हो । गत १५ असारमा शिक्षा ऐन आठौँ संशोधनको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । नियमावली आउन ढिलाइ हुँदा स्थायी शिक्षकको ...

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा
२०७४ जेष्ठ १९ गते २३:५५

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

ललितपुर । राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।ललितपुर सानेपामा रहेको भारतीय जी लर्नको शाखा किडजीमा अध्ययनरत ११ जना बालबालिकालाई महानगरीय प्रहरी प्रभाग सानेपाले साढे दुई घण्टा सुरक्षित ...

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण
२०७४ जेष्ठ १७ गते २३:३८

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

नुवाकोट । त्रिशूली नदीको पश्चिम जिल्लाहरुमा तामाङ भाषाको एकै लवज र शैलीलाई कायमै राखी प्रवर्धन गर्न बर्ण सम्वर्धन प्रशिक्षण नुवाकोटबाट सुरु भएको छ।नुवाकोट सहित सात जिल्लामा तामाङ समुदायको भाषा र शैली एकै प्रकारको भएपनि अझै केही अष्पस्टता तथा लवजमा देखिएको असमानतालाई हटाएर एकै प्रकारको बर्ण विन्यास ब ...

नियमविपरीतका विद्यालय कार्बाहीमा
२०७४ जेष्ठ १७ गते २३:२९

नियमविपरीतका विद्यालय कार्बाहीमा

 सिरहा ।  नियमविपरीत वर्षौंदेखि सञ्चालित संस्थागत विद्यालयलाई जिल्ला शिक्षाले अनुगमन गरी कारबाही सुरु गरेको छ । बजार र ग्रामीण क्षेत्रका टोलटोलमा बग्रेल्ती अवैध रूपमा संस्थागत विद्यालय खुल्ने क्रम बढेपछि शिक्षामा विकृति रोक्न शिक्षाले कारबाही थालेको हो ।शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत ...

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द
२०७४ जेष्ठ १६ गते २३:१९

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द

खोटाङ । खोटाङमा नमूना बिद्यालयकारुपमा स्थापित बिद्यालय आगलागीमा ध्वस्त बनेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि सोमबार राती लागेको आगोले ध्वस्त बनेको हो। शंकास्पद आगलागीमा विद्यालयको २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त बनेको छ । सव ...

शिक्षामा बर्सेनि बजेट प्रतिशत घट्दै
२०७४ जेष्ठ १६ गते २३:०५

शिक्षामा बर्सेनि बजेट प्रतिशत घट्दै

काठमाडौं ।  १० वर्षअघि ०६४/६५ मा मुलुकको कुल बजेटको १६.८ प्रतिशत शिक्षामा छुट्याइएको थियो । ०६७/०६८ मा बढेर १७.११ प्रतिशत पुग्यो । त्यसको अर्को वर्षदेखि भने शिक्षाको बजेट क्रमशस् घटदै गएको छ । चालु आर्थिक वर्षमा ११.०६ प्रतिशत भएको शिक्षाको बजेट ०७४/७५ मा त ९.९१ प्रतिशतमा झरेको छ । पछिल्लो १० व ...

शिक्षकले यातना दिएको आरोप
२०७४ जेष्ठ १६ गते २२:५५

शिक्षकले यातना दिएको आरोप

धरान । दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने मुलुककै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञानचक्षुकी प्रधानाध्यापक केशरी थापाले आर्थिक अनियमितता र शिक्षक विद्यार्थीलाई ‘शारीरिक र मानसिक यातना’ दिएको भन्दै छ शिक्षकले राजीनामा माग गरेका छन् । प्रअ थापा २४ वर्षदेखि काजमा पूर्वाञ्चल ज्ञानचक्षु विद्य ...

अपांगतामैत्री विद्यालय भवन बन्दै
२०७४ जेष्ठ १६ गते २२:५०

अपांगतामैत्री विद्यालय भवन बन्दै

काठमाडौं । जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपांगता भएका व्यक्तिमैत्री भवन बन्ने भएको छ । यस सामुदायिक विद्यालय स्थापना भएको ४८ वर्षपछि नयाँ भवन बन्न लागेको हो । गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल र नेपाल अपांग संघका अध्यक्ष मोहन ...

शिक्षक आन्दोलनले विद्यालय बन्द
२०७४ जेष्ठ १३ गते २३:३७

शिक्षक आन्दोलनले विद्यालय बन्द

लमजुङ । आन्दोलनमा शिक्षकहरू हिँडेपछि मनाङका सबै विद्यालय शुक्रबारदेखि बन्द भएका छन् । शिक्षकहरूले विद्यालय बन्द गरी शुक्रबार शिक्षा कार्यालयमा धर्ना दिए । अति दुर्गम ‘क’ वर्गमा पर्ने मनाङमा राष्ट्रसेवक र शिक्षकलाई सरकारले पोसाक भत्तामा विभेद गरेको भन्दै शिक्षकहरू विद्यालय बन्द गरी शिक्षा ...

निजी छाडेर सामुदायिक विद्यालयमा
२०७४ जेष्ठ १३ गते २१:४३

निजी छाडेर सामुदायिक विद्यालयमा

 तनहुँ । यहाँको एक सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण लोभलाग्दो छ । गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यममा पढाइने भएकाले व्यास–२ को सत्यवती माविमा यस वर्ष ३ सय विद्यार्थी भर्ना हुन आएका छन् । उनीहरू सबैजसो निजी विद्यालयबाट आएका हुन् । निवेदन दिएका झन्डै २५० विद्यार्थीलाई फिर्ता गर् ...

शिक्षामा बेथिति: केयूमा २२ लाख, टीयूमा १ करोड शुल्क
२०७४ जेष्ठ १३ गते ०३:३३

शिक्षामा बेथिति: केयूमा २२ लाख, टीयूमा १ करोड शुल्क

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तह पोस्ट ग्राजुएट (पीजी) अध्ययन गर्न काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका निजी मेडिकल कलेजमा २२ लाख ५० हजार तिरे पुग्छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सम्बन्धन प्राप्त मेडिकल कलेजमा भने यही कोर्स अध्ययन गर्न १ करोडसम्म शुल्क लिइन्छ । त्रिविअन्तर्गतका ...

चुनावी मैदानमा होमिएका १८ शिक्षकमध्ये ६ जना मात्रै सफल
२०७४ जेष्ठ १२ गते ००:११

चुनावी मैदानमा होमिएका १८ शिक्षकमध्ये ६ जना मात्रै सफल

सिन्धुली । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नगरपालिका मेयर/उपमेयर तथा गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष बन्न मैदानमा उत्रिएका १८ जना शिक्षकहरुमध्ये ६ जना शिक्षकहरुलेमात्र बिजयको माला पहिरन सफल भएका छन् । तीन जना महिलाहरु नगर तथा गाउँपालिका उपप्रमुखमा नै विजयी हुन सफल हुनुभयो भने अन्य ३ जना ...

म्याग्दीका १०१ विद्यालयमा विद्यालय पुस्तकालय
२०७४ जेष्ठ १२ गते ००:०४

म्याग्दीका १०१ विद्यालयमा विद्यालय पुस्तकालय

म्याग्दी । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् । रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको स्थानीयवासीले बताएका छन् ।बिहीवार बेनी नगरपालिका&nda ...

'सुर्तिजन्य पदार्थको सेवनले विकाराल समस्या'
२०७४ जेष्ठ ११ गते २३:४५

'सुर्तिजन्य पदार्थको सेवनले विकाराल समस्या'

काठमाडौं ।  क्यान्सर रोग विशेषज्ञ प्रा।डा। विष्णुदत्त पौडेलले नेपालमा सुर्तिजन्य पदार्थको सेवन एक विकराल समस्याको रुपमा रहेको कुरा बताएका छन् । जसका कारण मुटु, क्यान्सर, दम, लगायत विभिन्न किसिमका रोगहरुबाट मानिसहरु ग्रसित भएको उनको भनाई छ । विद्यालय उमेरका बालबालिकाका लागि सुर्तिजन्य पदार्थबाट ...

जिल्ला शिक्षा अधिकारी नै घुस लिएको रकमसहित पक्राउ
२०७४ जेष्ठ ११ गते ०९:५१

जिल्ला शिक्षा अधिकारी नै घुस लिएको रकमसहित पक्राउ

  वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ । शिक्षा अधिकारीलाई नेराप्रावि मैनपुरका प्रधानाध्यापकसँग विद्यालय भवन निर्माणका लागि बिनियोजित १९ लाख रकमको निकासा दिँदा ७० हजार घुस लिँद ...

छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित
२०७४ जेष्ठ ११ गते ०५:४६

छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ५ मा रहेको त्रिपुरेश्वर माविका छात्राहरु एक्कासी बेहोस हुन थालेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । करीब एक महिना यता विद्यालयका कक्षा १ देखि १० सम्मका छात्राहरुमा काँप्ने, रुने, कराउने जस्ता लक्षण देखिने गरेको र त्यस्ता लक्षण देखिने बित्तिकै उनीहरु बेहोश हु ...

पूर्वाञ्चल बहिरा स्कुलले पायो दाता
२०७४ जेष्ठ ११ गते ०५:४०

पूर्वाञ्चल बहिरा स्कुलले पायो दाता

धरान । कान नसुन्ने विद्यार्थी पढ्ने पूर्वको एकमात्र विद्यालय पूर्वाञ्चल बहिरा विद्यालयले पुनर्जीवन पाउन थालेको छ । अमेरिकी दाताले एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माणको तयारी सुरु भएपछि विद्यालयले पुनर्जीवन पाएको हो । विद्य ...

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !
२०७४ जेष्ठ ९ गते २३:५३

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्तित्वमै नभएका संस्थालाई सम्बन्धन दिएको खुलेको छ । विश्वविद्यालयले आफ्नो उद्देश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन गरिरहेको समाचार आएपछि विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले यस्तो खुलासा गरेको हो । कलेज खोल्न निजी क्षेत्रका कम्पनी, सहका ...

नमुना विद्यालय बनाउन परियोजना
२०७४ जेष्ठ ९ गते २२:५५

नमुना विद्यालय बनाउन परियोजना

काठमाडौं । शिक्षा विभागले हिमाली भेगमा नमुनाका रूपमा दुई विद्यालयको निर्माण परियोजना सुरु गरेको छ । चीन सरकारको सहयोगमा शिक्षा विभागले सुरु गरेको सुविधायुक्त नमुना विद्यालय परियोजनाको लागत १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ छ ।लमजुङको हिमाली क्षेत्र भैरव माविमा ४ सय १६ विद्यार्थी क्षमताको ७ करोड ५० लाख ...

अझै ६ लाख पाठ्यपुस्तक अभाव
२०७४ जेष्ठ ९ गते २२:०२

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं । शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ ।जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्त ...

३६ वर्ष प्रधानाध्यापक भएपछि मेयर
२०७४ जेष्ठ ८ गते २३:०२

३६ वर्ष प्रधानाध्यापक भएपछि मेयर

  काठमाडौं । राजधानी काठमाडौं छिर्ने एक प्रमुख नाका थानकोटको दुरावस्था जगजाहेर छ। मुङ्गलिन हुँदै थानकोट आइपुग्न जति समय लाग्छ, त्यति नै समय थानकोटबाट कलंकी आइपुग्न लाग्छ। बाटोको हालत कुनै दुर्गम जिल्लाको कच्ची सडकभन्दा कम छैन। धुलोधुँवा कति उड्छ त्यसको त लेखाजोखै छैन। घनश्याम गिरीलाई यस्तो सडक ...

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने
२०७४ जेष्ठ ८ गते २२:०५

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

  काठमाडौं । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेप ...

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी...
२०७४ जेष्ठ ८ गते ११:०५

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी...

बझाङ । शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन (वैशाख, जेठ, असार) ...

शिक्षामा विदेशी विकास साझेदार
२०७४ जेष्ठ ७ गते २२:३०

शिक्षामा विदेशी विकास साझेदार

काठमाडौं । सरकारले बजेटको सबैभन्दा धेरै हिस्सा शिक्षा क्षेत्रमा छुट्याउँदै आएको छ । २ वर्षअघि गएको भूकम्पदेखि भने पुनर्निर्माणमा आकस्मिक बजेट दिनुपर्ने बाध्यताका कारण त्यसपछि शिक्षा क्षेत्रमा छुट्याउने बजेट राशि दोस्रो प्राथमितामा परेको छ । सरकारले मात्र होइन, विदेशी विकास राझेदारले समेत सामाजिक क् ...

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध
२०७४ जेष्ठ ७ गते १०:२५

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।स्वास्थ्य ...

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय
२०७४ जेष्ठ ७ गते १०:२२

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

झापा । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो ...

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन
२०७४ जेष्ठ ७ गते १०:१८

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन

काठमाडौँ । पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ। आज काठमाडौँमा विश्वविद्यालय र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा भएको कार्यशाला गोष्ठीमा पाठ्यक्रम परिमार्जन गरेको हो ।विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर् ...

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी
२०७४ बैशाख २७ गते ०७:५२

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी

  खोटाङ । खोटाङकी निरकला भुजेल अंग्रेजीमा स्नातकोत्तर उत्तीर्ण हुन् । धनकुटा बहुमुखी क्याम्पसबाट यसै वर्ष पास गरेर रोजगारी खोजी क्रममा यतिबेला उनी म्यादी प्रहरी बनेकी छन् । नीलो पोसाकमा सजिएकी उनी हातमा लाठी बोकेर सदरमुकामस्थित बसपार्कमा आफूजस्तै साथीका साथ ड्युटीमा भेटिइन् ।त्यसो त भुजेल मात्र ...

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण
२०७४ बैशाख २७ गते ०१:२०

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण

बर्दिबास । जनता माध्यमिक विद्यालय बर्दिबासले स्कुल नजिकै रहेको धुर्मुस(सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘एकीकृत नमुना मुसहर बस्ती’ का मुसहर बालबालिकालाई लक्षित गरेर ‘बालमैत्री वातावरण निर्माण परियोजना’ सुरु गरेको छ। धुर्मुस(सुन्तली फाउण्डेसनको प्राविधिक सहयोगमा बालमैत्री शिक्ष ...

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय
२०७४ बैशाख २४ गते २२:१३

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय

स्याङ्जा । शैक्षिक सत्र ०७४/०७५ को भर्ना अभियान सुरु भएलगत्तै स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका– १ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयले विद्यालय प्रवेश गर्ने विद्यार्थीसँग प्रवेश परीक्षा लिएको छ । विद्यालयमा विद्यार्थीको संख्यात्मक वृद्धिको तुलनामा गुणस्तर बढाउन नयाँ विद्यार्थी भर्नामा ...

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल
२०७४ बैशाख २४ गते २२:१०

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल

खोटाङ । सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’ खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखर ...

विद्यालयमा शिक्षकको मनपरी
२०७४ बैशाख २४ गते २१:४७

विद्यालयमा शिक्षकको मनपरी

 ओखलढुंगा । मोलुङ गाउँपालिका १ स्थित जलकन्या आधारभूत विद्यालयमा कक्षा समयमा पुग्दा गेटमै ताला लागेको थियो । जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं नेतृत्वको अनुगमन टोलीले कक्षाकोठामा शिक्षक र विद्यार्थी नभई मोटरसाइकल पार्किङ गरेका भेटेका थिए ।सोही दिन साविक श्रीचौर २ स्थित जंग आधारभूत विद्यालय ...

सहयोगीका भरमा संस्कृत शिक्षा
२०७४ बैशाख २४ गते २१:४४

सहयोगीका भरमा संस्कृत शिक्षा

उदयपुर । उदयपुर लालपत्ताका कालीदास पौडेलका बुबा गाउँका पुरोहित हुन् । कालीदासलाई पनि पुरोहित बनाउन बुबाले बिर्तामोड २ चारेपानेस्थित विवेकाश्रम तथा साङवेद संस्कृत मावि भर्ना गरिदिएका छन् । उनी अहिले कक्षा ८ मा पढदैछन् ।संस्कृत पढेर पुरोहित बन्ने मनसाय उदयपुरकै दिवस भट्टराईले सुनाए । उनी उक्त विद्यालय ...

प्रधानाध्यपकको जागिर छाडेर वडा अध्यक्षमा उम्मेदवारी
२०७४ बैशाख २३ गते २२:२६

प्रधानाध्यपकको जागिर छाडेर वडा अध्यक्षमा उम्मेदवारी

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–२, स्थित अर्चलबोटमा रहेको लक्ष्मीनारायण माविका प्रधानाध्यापक भरत पौडेलले शिक्षण पेसाबाट राजीनामा दिई वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यहीँ वैशाख ११ गतेबाट लागु हुनेगरी शिक्षण पेसाबाट राजीनामा दिएका हुन् । आसन्न स्थानीय तहको चुनावमा उनले दोर्दी गाउँ ...

शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय
२०७४ बैशाख २३ गते २२:२२

शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय

काठमाडौं । कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीविनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ ।केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौँसम्म शिक्षकको राहत कोट ...

कक्षा ११ को परीक्षा अन्योलमा
२०७४ बैशाख २३ गते २२:१८

कक्षा ११ को परीक्षा अन्योलमा

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण एकपटक सरिसकेको कक्षा ११ को परीक्षा तोकिएकै समयमा गर्ने वा नगर्ने भन्नेमा अन्योल बढेको छ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि १ असारदेखि हुने भनिएको कक्षा ११ को परीक्षा अन्योलमा परेको हो । प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाख र प्रदेश नम्बर १, २, ५ र ७ मा ...

प्रार्थनामै समाचार
२०७४ बैशाख २३ गते ०७:१८

प्रार्थनामै समाचार

प्युठान । माण्डवी मावि नयाँगाउँमा प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत विद्यार्थीले दैनिक समाचार बाचन गर्ने गरेका छन् । देशमा दिनहँु भएका घटनाक्रम रेडियोमार्फत सुनेर विद्यार्थीले पनि बिहानको प्रार्थनामा सबैलाई सुनाउने गरेका हुन् ।समाचार पढदा विद्यालय परिवार मुलुकका घटनासँग ‘अपडेट’ सहित र विद ...

विद्यालयमा २ दिन मात्र विदा दिने तयारी
२०७४ बैशाख २२ गते १३:१४

विद्यालयमा २ दिन मात्र विदा दिने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि ५ दिन विद्यालय बन्द गर्न आग्रह गरे पनि सरकारले २ दिन मात्र विदा दिने तयारी गरेको छ । मतदान केन्द्र परेको र मतदाता परिचय पत्र वितरण गर्नुपर्ने भएकाले वैशाख २५ देखि विदा दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको थियो ।  २७ देखि ३१ गते सम्म विद ...

२५ देखि ३१ सम्म विद्यालय बन्द
२०७४ बैशाख २२ गते ००:५३

२५ देखि ३१ सम्म विद्यालय बन्द

काठमाडौं । सरकारले निर्वाचन आयोगको अनुरोधमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पहिलो चरणमा निर्वाचन हुने प्रदेश ३, ४ र ६ मा पर्ने सबै सरकारी तथा निजी विद्यालयलाई वैशाख २५ देखि ३१ गतसम्म बन्द हुने सरकारले जनाएको छ। यसअघि सरोकारवालाले पठनपाठन कम प्रभावित हुनेगरी निर्वाचन सम्पन्न गर्ने व्यवस्थ ...

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य
२०७४ बैशाख २२ गते ००:५०

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर । भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्। इन्जिनियरिंग अध्यापनमा लामो समयदेखि कार्यरत आर्किटेक्ट उनले उपप्राचार्यबाट राजीनामा दिई नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका उपमेयरका लागि उम्मेदवारी दिइन्।मध्यपुर थिमि नगरप ...

अपांग बहिनी बोकेर विद्यालय
२०७४ बैशाख २२ गते ००:४७

अपांग बहिनी बोकेर विद्यालय

प्यूठान । प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन् । ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन् ।विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्&z ...

विद्यालय बन्द गरेर प्रचारमा शिक्षक
२०७४ बैशाख २१ गते ००:१५

विद्यालय बन्द गरेर प्रचारमा शिक्षक

जाजरकोट । शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि जाजरकोटका अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको छैन । शिक्षकहरू विद्यालय नगएका कारण पठनपाठन सुरु हुन नसकेको हो । परीक्षा सकेर घरविदामा गएका जिल्लाबाहिरका शिक्षकहरू अहिलेसम्म विद्यालय फर्किएका छैनन् भने जिल्लाभित्रकै शिक्षक पनि चुनावको बहान ...

image
image
image