२०७६ मंसिर २२ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

हराए विद्यालयका खेल मैदान
२०७४ भदौ २३ गते २३:३९

हराए विद्यालयका खेल मैदान

ललितपुर ।  विद्यालयलाई विद्यार्थीको भविष्य तय गर्ने स्थल मानिन्छ । चाहे त्यो खेल, कलाकारिता होस् या पढाइ । विद्यालय जीवनमा खेल जगत्मा राम्रो गर्ने विद्यार्थी भविष्यमा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी बनेका कैयौं उदाहरण छन् । यसको उदाहरण हुन् इमाडोलकी राष्ट्रिय भलिबल खेलाडी नीलम बज्राचार्य । उनी ...

माध्यमिक तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी
२०७४ भदौ २२ गते २३:४९

माध्यमिक तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी

धनुषा । माध्यमिक तहको विद्यालयमा आधारभूत तहमा कार्यरत शिक्षक प्रधानाध्यापक बन्दा उत्पन्न समस्या अब तराई क्षेत्रका धेरै सामुदायिक विद्यालयबाट हट्ने भएको छ । धनुषा जिल्लामा विद्यार्थी शिक्षकको अनुपातका आधारमा माध्यमिक तहका शिक्षकको दरबन्दी मिलान गरिएपछि सबै विद्यालयले माध्यमिक तहको शिक्षक नै प्रधानाध ...

स्कुले विद्यार्थीलाई सैन्य तालिम
२०७४ भदौ २२ गते २३:४२

स्कुले विद्यार्थीलाई सैन्य तालिम

पाल्पा— ‘अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे। देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आ ...

बाढी प्रभावित विद्यार्थीलाई झोला र पोशाक
२०७४ भदौ २२ गते २३:३७

बाढी प्रभावित विद्यार्थीलाई झोला र पोशाक

चितवन । साउनको अन्तिम साता आएको बाढीले प्रभावित बनेका विद्यार्थीलाई सुन्धारा होटल व्यवसायी संघ काठमाडौँले पुस्तक बोक्ने झोला र विद्यालय पोशाक सिलाउने कपडा वितरण गरेको छ । संघका पदाधिकारीले चितवनको माडी नगरपालिका वडा नम्बर नौस्थित श्री आधारभुत विद्यालय बाँदरझुलामा अध्ययनरत ९१ जना विद्यार्थीलाई ब ...

उमेर ७५ वर्ष, कक्षा नर्सरी !
२०७४ भदौ २२ गते २३:२७

उमेर ७५ वर्ष, कक्षा नर्सरी !

नाम : अमरबहादुर थापामगरउमेर : ७५ वर्षकक्षा : नर्सरीरोल नं : १०बेनीनगरपालिका–१ रत्नेचौरमा सञ्चालित नेसनल प्रोग्रेसिभ एजुकेसन एकेडेमीमा भेटिने एउटा विद्यार्थीको यस्तो ‘प्रोफाइलले’ सबैलाई आश्चर्यमा पार्छ। ढाका टोपीमा सजिएर उनी बिहान साढे ९ बजे विद्यालय आइपुग्छन्। अनुहार चाउरिएका र दा ...

सस्तोमा उत्कृष्ट पढाई
२०७४ भदौ २२ गते २३:२३

सस्तोमा उत्कृष्ट पढाई

काठमाडौं ।  बेनिघाट रोराङ गाउपालिकाका अभिषेक कँडेलले पुल्चोक इन्जिनियरिङ कलेजमा यसवर्ष आर्किटेक इन्जिनियरिङ अध्ययन गर्न छात्रवृति पाए । कक्षा १२ मा उनले साइन्समा ७८ प्रतिशत ल्याएका थिए । यो नतिजा कुनै निजी विद्यालय पढेर ल्याएका होइनन् । उनकै बुबा हेरम्बा प्रधानाध्यापक भएको त्रिपुरेश्वरको विश्व ...

उत्कृष्ट विद्यालयको पुरस्कार रोक्न अदालतको आदेश
२०७४ भदौ २१ गते २२:१६

उत्कृष्ट विद्यालयको पुरस्कार रोक्न अदालतको आदेश

काठमाडौं । शिक्षा मन्त्रालयले भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कक्षा एघार र बाह्रको पढाइ हुने उत्कृष्ट संस्थागत विद्यालयलाई दिन लागेको पुरस्कार वितरण नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। उत्कृष्ट विद्यालय छनोट विधि व्यवहारिक र कानुन विपरित रहेक ...

एमयूलाई लिखित जवाफसहित आउन सर्वोच्चको आदेश
२०७४ भदौ २१ गते २२:०२

एमयूलाई लिखित जवाफसहित आउन सर्वोच्चको आदेश

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले राजधानीका केही विवादास्पद निजी कलेजलाई सम्बन्धन दिन थालेको विषयलाई लिएर सर्वोच्चमा दायर भएको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ भएको छ । उत्प्रेषणयुक्त परमादेशको मागसहित अधिवक्ता जगदीश आचार्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्याया ...

६ घन्टा पैदल हिँडेर विद्यालय
२०७४ भदौ २१ गते २१:५७

६ घन्टा पैदल हिँडेर विद्यालय

दाङ  । दंगीशरण-२, फुर्के सल्लीकी विनीता पुन विद्यालय जान-आउन ६ घन्टा लाग्छ । घरनजिक विद्यालय नहुँदा उनी छिमेकी गाउँपालिका बबई-७, स्थित मलै जलजलाको विद्यालयमा पढ्न जाने गरेकी छन् । देउती मावि कक्षा ९ मा अध्ययनरत उनले कक्षा ६ देखि उक्त विद्याल धाउने गरेकी हुन् । बाँके राष्ट्रिय निकुञ्जको जं ...

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार
२०७४ भदौ २० गते २२:३७

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार

काठमाडौं । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले मंगलबार पदभार सम्हालेका छन् । क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष तामाङले मंगलबार कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले निर्णय पुस्तिका हस्तान् ...

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
२०७४ भदौ १८ गते ००:११

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल बन्द गर्ने निर्णय गरेको छ । सञ्चालन अनुमति नलिई र अन्य आवश्यक पूर्वाधार पूरा नगरी अस्पताल चलाएको भन्दै बन्द गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय र स्थानीय प् ...

१० हजारलाई मार्क्सवाद पढाइने
२०७४ भदौ १८ गते ००:०९

१० हजारलाई मार्क्सवाद पढाइने

काठमाडौं । कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले दस हजार व्यक्तिलाई मार्क्सवादको अध्ययन गराउने भएको छ । काभ्रेको धुलिखेलमा भएको पाँचदिने कार्ल माक्र्स राष्ट्रिय स्कुल समापनको अवसरमा सो घोषणा गरिएको हो । नेकपा ९एमाले० का उपमहासचिव एवं उक्त समितिका संयोजक घनश्याम भुसालले धुलिखेलमा सञ् ...

उत्कृष्ट २० विद्यालय छनोट
२०७४ भदौ १८ गते ००:०४

उत्कृष्ट २० विद्यालय छनोट

काठमाडौं । शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी (संस्थागत) विद्यालयमध्ये उत्कृष्ट २० लाई पुरस्कृत गर्ने भएको छ। अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिने मन्त्रालयले जनाएको छ। द ...

कुस्त तलब सुविधा, पत्रु परिणाम
२०७४ भदौ १७ गते ०४:२३

कुस्त तलब सुविधा, पत्रु परिणाम

सरकारी विद्यालयको माध्यमिक तहको शिक्षक र सहसचिवको तलब बराबर । हो, अहिलेको तलबमान अनुसार शिक्षा मन्त्रालयका सहसचिव, शिक्षा विभागका महानिर्देशक अनि निजामती सेवाका प्रथम श्रेणीका अधिकृत र माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको तलब समान छ । मन्त्रिपरिषद्ले ३१ साउन ०७३ मा कायम गरेको नयाँ तलबमान तथा सुविध ...

योग्य शिक्षकलाई ढोका बन्द गरेर शिक्षा ऐन संशोधन
२०७४ भदौ १५ गते २२:४२

योग्य शिक्षकलाई ढोका बन्द गरेर शिक्षा ऐन संशोधन

ऐनमा २०६१ सम्म नियुक्ति लिएकालाई एक व्यक्ति, एक दरबन्दीको व्यवस्था गरिएको थियो । २०६१ देखि २०७२ असोज २ सम्म कार्यरत अस्थायीको दरबन्दीमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने व्यवस्था गरिएको थियो । शिक्षामन्त्री श्रेष्ठ अहिले समयावधि बढाएर २०७३ चैतसम्म नियुक्ति लिएकाल ...

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्
२०७४ भदौ १२ गते २३:३६

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्

काठमाडौं ।  शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरू गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् । मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारील ...

विप्लवका कार्यकर्ताद्वारा रोल्पा जिशिअलाई कालोमोसो
२०७४ भदौ १२ गते २३:०९

विप्लवका कार्यकर्ताद्वारा रोल्पा जिशिअलाई कालोमोसो

रोल्पा । रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेका छन्। नेत्रविक्रम चन्द विप्लब नेतृत्वको पार्टीका कार्यकर्ताले स्रोत व्यक्तिसँग आफ्नै कार्यकक्षमा बैठक गरिरहेको बेला उनलाई कालो मोसो दलेका हुन्। ‘बैठक चल्दै थियो ४–५ जना युवाहर ...

शिक्षा मन्त्रालयले अधिकार क्षेत्र मिच्यो
२०७४ भदौ १२ गते २३:०५

शिक्षा मन्त्रालयले अधिकार क्षेत्र मिच्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले नियमित प्रक्रिया मिचेर काठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धनमा शिक्षा मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर अस्पताललाई सञ्चालन अनुमति दिएको पाइएको छ । शिक्षा मन्त्रालयको उच्च नेतृत्वदेखि सचिव र शाखा प्रमुखसमेतले कलेजलाई अस्वाभाविक सहयोग गर्दै मन्त्रिपरिषद्को न ...

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी
२०७४ भदौ १२ गते ११:०४

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी

  काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको संसदमा चर्को आलोचना भएको छ । सत्तारुढ दलकै सांसदले समेत विधेयक फिर्ता लिन माग गरेका छन् । सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन(२०२८ मा नवौं संशोधन विधेयक पेश गरेका ...

आवासीय भवनमा मेडिकल कलेज
२०७४ भदौ १० गते २३:१७

आवासीय भवनमा मेडिकल कलेज

काठमाडौं ।  राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ । कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन । काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रि ...

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी
२०७४ भदौ १० गते २३:११

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षले नै कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी स्थापना गरेको तथ्य खुलेको छ । सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग हुबहु मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् । गत साता कान्तिपुरले कलेजको सम्पत्ति गैरकानूनी रुपमा वि ...

अस्थायी शिक्षकलाई सुविधै सुविधा
२०७४ भदौ ९ गते २१:५७

अस्थायी शिक्षकलाई सुविधै सुविधा

काठमाडौं । टेकनाथ गौतमले २०७१ फागुन २४ मा अस्थायी शिक्षकबाट अवकाश पाए । सरकारी वा निजी कम्पनीबाट अवकाश पाउँदा बिरामी बिदा, उपदान वा सञ्चयकोष दिइन्छ । तर, उनले यी कुनै सुविधा पाएनन् । अवकाश हुँदा उनले २४ दिनको तलब मात्रै पाए । गौतमले बाराह मावि, धिताल कास्कीमा ३६ वर्ष ६ महिना पढाएका थिए । उनको जस्तै ...

गोरखा साक्षर जिल्ला घोषणा
२०७४ भदौ ९ गते २१:४७

गोरखा साक्षर जिल्ला घोषणा

गोरखा । उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शुक्रबार एक समारोहका बीच गोरखालाई साक्षरता जिल्ला घोषणा गरेका छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहमा घोषणापत्र पढेर सुनाउँदै मन्त्री श्रेष्ठले गोरखालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० बर्ष उमेर समूहका जनस ...

 चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित
२०७४ भदौ ७ गते २३:१६

चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित

कहिले कहिले तोकियो परीक्षा ? -पहिलोपटक : १४ असार -दोस्रोपटक : ३ भदौ -तेस्रोपटक : १० भदौ -चौथोपटक : अनिश्चितकालका लागि स्थगित काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित ...

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने
२०७४ भदौ ४ गते २२:५३

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने

काठमाडौं । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर ...

कसरी पायो काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन ?
२०७४ भदौ ४ गते २२:३३

कसरी पायो काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन ?

काठमाडौं । सर्वोच्च अदालतले २०७१ असोजमा गरेको फैसला कार्यान्वयन बहानामा त्रिविले साउन दोस्रो साता काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको हो । कलेज सञ्चालक जैनुद्दिन अन्सारीले सम्बन्धन पाउनुपर्ने माग राखेर ०७१ असार ३० मा अदालतमा रिट दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र न्याय ...

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ट्‍वाइलेटमा लगेर हत्या...
२०७४ भदौ ३ गते २३:०७

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ट्‍वाइलेटमा लगेर हत्या...

भोजपुर । जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै प ...

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित
२०७४ भदौ ३ गते २२:५९

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित

बाँके  । वाढीले बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको वाढीले क्षति पुर्‍याएपछि ८१ वटा विद्यालयको पठान पाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख वहादुर थापाका अनुसार बाँकेका २९ वटा विद्यालय स ...

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता
२०७४ भदौ ३ गते २२:५३

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता

राप्ती । सोनारी गाउँपालिका–४, लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । बाढीले दुषित बनाएको पानी शुद्धिकरण नगरेर पिएपछि उनलाई रुघाखोक ...

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली
२०७४ भदौ ३ गते २२:४०

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली

काठमाडौं । तराईमा बाढीपहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् । निजी विद्यालयहरूले विद्यालयको सहयोग भन्दै सरकारलाई बुझाएर नाम कमाउन विद्यार्थीसँग रकम उठाएका हुन् । सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक विद्यार्थ ...

मन्त्री नै गुणस्तरीय शिक्षाविरुद्ध !
२०७४ भदौ ३ गते २२:२९

मन्त्री नै गुणस्तरीय शिक्षाविरुद्ध !

काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं सामुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् । मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने दरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउ ...

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ
२०७४ भदौ १ गते २२:०३

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ

काठमाडौं । शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा नियुक्त भएका अस्थायी शिक्षकलाई नै स्थायी गर्न सरकारले ऐन संशोधनको गृहकार्य गरेक ...

परीक्षा सार्न आयोग पुगे सचिव
२०७४ साउन ३१ गते ०५:४९

परीक्षा सार्न आयोग पुगे सचिव

काठमाडौं । भदौ ३ गतेलाई निर्धारण गरिएको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा केही दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ। शिक्षा मन्त्रालयका सचिव शान्तवहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र मन्त्रालयकै सहसचिव हरि लम्सालले आयोग अध्यक्ष त ...

मेडिकल कलेज बनाइँदै
२०७४ साउन २६ गते २३:४०

मेडिकल कलेज बनाइँदै

बुटवल । रूपन्देहीको तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको टोलीले स्थलगत अध्ययनपछि गौतम बुद्ध मेडिकल कलेज नामकरण गरिएको शिक्षण अस्पतालको काम अघि बढाउने टुंगो लगाएको हो । रजिस्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा आएको ५ सदस्यीय टोलीले स्थलगत अध्ययन ...

बेलायतमा पढ्न पूर्ण छात्रवृत्ति
२०७४ साउन २६ गते २३:३६

बेलायतमा पढ्न पूर्ण छात्रवृत्ति

काठमाडौं । राजधानीस्थित इस्लिङ्टन कलेजले स्नातक तह उत्तीर्ण आफ्ना विद्यार्थीलाई बेलायतमै अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ । कलेजले आगामी सेप्टेम्बरमा सुरु हुने सूचना प्रविधि तथा व्यवस्थापनमा (एएस सीआइटी र एमबीए) स्नातकोत्तर तहका निम्ति यो व्यवस्था गरेको जनाएको छ । उसले लन्डन मेट्रोपोलिटियन विश्व ...

विद्यालय क्षेत्र सुधार कार्यक्रम : खर्च खर्बौं, उपलब्धि शून्य
२०७४ साउन २५ गते २३:२२

विद्यालय क्षेत्र सुधार कार्यक्रम : खर्च खर्बौं, उपलब्धि शून्य

काठमाडौं । शिक्षा क्षेत्र सुधारका लागि सरकार र दातृ निकायले खबौं रुपैयाँ खर्च गरे पनि उपलब्धि शून्य देखिएको छ। सन् २००९ देखि २०१५ सम्म विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) र अहिले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) का नाममा विश्व बैंकको सहयोगमा देशभरका विद्यालयमा सञ्चालन गरिएका ...

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो, एक खर्ब १० अर्ब सकिँदै
२०७४ साउन २५ गते २३:१५

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो, एक खर्ब १० अर्ब सकिँदै

काठमाडौं । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएका बेला सरकारले त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लागू गरेको छ। संघीयताको भावनाविपरीत आएको एसएसडिपी पनि सफल हुन नसक्ने चेतावनी शिक्षाविद्हरूले दिएका छन्। एसएसआरपीका लागि ७.२ अर्ब रुपैया ...

भदौ ३ लाई तोकेको परीक्षाको मिति सार्न सरकारलाई अस्थायी शिक्षकको आग्रह
२०७४ साउन २५ गते २२:५१

भदौ ३ लाई तोकेको परीक्षाको मिति सार्न सरकारलाई अस्थायी शिक्षकको आग्रह

काठमाडौं । अस्थायी शिक्षकले भदौ ३ गतेका लागि तोकिएको शिक्षक सेवा आयोगको परीक्षाको मिति  सार्नुपर्ने माग गरेका छन् । ८ दिनदेखि अनसनमा बसेका सहकर्मीलाई परीक्षामा सहभागि हुन तयारी चाहिने भन्दै उनीहरुले परीक्षाको मिति सार्न माग गरेका हुन् । सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अस्थायी शिक् ...

सरकारले नमुना बनाउनलायक सामुदायिक विद्यालय नै भेटेन
२०७४ साउन २५ गते ००:४६

सरकारले नमुना बनाउनलायक सामुदायिक विद्यालय नै भेटेन

काठमाडौं  । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४/७५ का लागि एक सय ९८ विद्यालय छनोट भएका छन् । सरकारले सात वर्षमा एक हजार नमु ...

त्रिवि इन्जिनियरिङ ‘इन्ट्रान्स’ मा विद्यार्थीको चाप
२०७४ साउन २५ गते ००:२९

त्रिवि इन्जिनियरिङ ‘इन्ट्रान्स’ मा विद्यार्थीको चाप

काठमाडौं । धरानका चाङ्मीहाङ राईले दोस्रोपटक इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा दिएका छन् । उनको लक्ष्य इन्जिनियर बन्नेछ । ‘सानैदेखि इन्जिनियर बन्ने सपना देखेको हो,’ त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले यसै साता लिएको प्रवेश परीक्षामा सामेल उनले भने, ‘तर, ज्यादै ...

स्वदेशमै पढेका ३५ प्रतिशत फेल
२०७४ साउन २४ गते ००:०४

स्वदेशमै पढेका ३५ प्रतिशत फेल

काठमाडौं । प्रा. डा. गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन् ? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परिणाम हेरे छर्लंग हुन्छ । गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा प ...

निजी कलेजलाई फाइदा पुग्ने गरी संशोधन प्रस्ताव
२०७४ साउन २३ गते ००:४७

निजी कलेजलाई फाइदा पुग्ने गरी संशोधन प्रस्ताव

काठमाडौं । संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकांश सांसदले महत्वपूर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन्। चिकित्सा शिक्षा सुधारका लागि केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन र चिकित्सा शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपूर्ण बुँदा हटाउँदै सम्बन्धन प ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छानविन
२०७४ साउन २३ गते ००:४३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छानविन

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को कार्यकारी परिषद्ले गरेको एक नियुक्तिको विरुद्ध परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । कार्यकारी परिषद्ले नियमावली विपरित राजनीतिक भागबण्डा मिलाउन वीरेन्द्र खड्कालाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्त गरिएको विषयलाई ल ...

अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय
२०७४ साउन २१ गते २३:०८

अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय

काठमाडौं । परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गर्ने प्रस्तावमा शिक्षा मन्त्रालय अर्थ मन्त्रालयको सहमति कुरिरहेको छ । शिक्षाले असार पहिलो साता अनशन बसेका अस्थायी शिक्षकसँग अनुत्तीर्ण भए पनि सुविधा दिने गरी शिक्षा ऐन संशोधन गर्ने भनी सम्झौता गरेको थियो । उक्त सम्झौता का ...

केपी ओलीले शिक्षकलार्इ भने, ‘जबलेस-मास्टर’
२०७४ साउन २० गते १२:०४

केपी ओलीले शिक्षकलार्इ भने, ‘जबलेस-मास्टर’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका शिक्षकहरुलार्इ ‘जबलेस मास्टर’को संज्ञा दिएका छन्।अनेरास्ववियु केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ‍ओलीले शिक्षकहरु कतै जागिर नपाएर शिक्षण पेशामा लागेको भन्दै नेपालका शिक्षकह ...

एसइई पूरक परीक्षा शुरु
२०७४ साउन १९ गते १२:५९

एसइई पूरक परीक्षा शुरु

काठमाडौं । देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा बिहीबारदेखि शुरु भएको छ । देशभर एकैसाथ बिहिबार अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दि ...

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी
२०७४ साउन १८ गते २२:५४

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

सल्यान । यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्। दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन्। विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ न ...

२१ हजार युवा स्थायी शिक्षक बन्दै
२०७४ साउन १७ गते २३:१५

२१ हजार युवा स्थायी शिक्षक बन्दै

काठमाडौं । अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन्। एकैसाथ ठूलो संख्यामा जोस–जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औंल्याउँछन्। तर त्यसका लागि शिक्षक सेवा आयोगले ...

आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की
२०७४ साउन १७ गते ११:२२

आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की

काठमाडौं– गत बिहीबार शिक्षा मन्त्रालयमा शिक्षक परीक्षाबारे छलफल गर्न शिक्षक महासंघको टोली पुगेको थियो । ९ असारमा बुधबारको बैठक बसी अस्थायी शिक्षकसँग भएको सहमति कार्यान्वयनमा दबाब दिन पुगेको महासंघ टोलीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आयोगको परीक्षाबारे जिज्ञासा राखेका थिए ।शु ...

'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'
२०७४ साउन १५ गते २३:३३

'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'

काठमाडौं ।  सात दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीले आफ्नो ज्यानै जाने अवस्था आए पनि जनता र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयकमा कुनै सम्झौता नगर्ने बताएका छन्। खस्किँदो स्वास्थ्य अवस्था र विधेयकका कतिपय प्रावधानमा सम्झौतामा पुग्न सरकारी पक्षले गरेको आग्रहको सन्दर्भमा डा। केसीको यस्तो भना ...

image
image
image