२०७६ कार्त्तिक २ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

शिक्षा ऐन संशोधन :  सार्वजनिक विद्यालय डुबाउने खेल
२०७४ असोज २ गते १०:०५

शिक्षा ऐन संशोधन : सार्वजनिक विद्यालय डुबाउने खेल

काठमाडौं । प्रमुख तीन दल अस्थायी शिक्षकको दरबन्दीको ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने गरी शिक्षा ऐन अघि बढाउन सहमत देखिएका छन् । शिक्षाविदहरुले भने यसलाई ‘सार्वजनिक स्कुल डुबाउने खेल’ भनेका छन् । गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक द ...

छाउगोठमा राख्नेलाई सेवा रोक्का
२०७४ असोज २ गते ०१:१३

छाउगोठमा राख्नेलाई सेवा रोक्का

जुम्ला । छाउपडी प्रथा उन्मुलनका लागि गोठमा बस्नेलाई स्थानीय तहबाट पाउने सेवा सुविधा रोक्का गर्ने तयारी भइरहेको छ । जतिसुकै जनचेतनामुलक कार्यक्रमहरु सञ्चलन गरेपनि महिलाहरु गोठमा जोखिमपूर्ण तरिकाले बस्न नछोडेकाले जिल्लाको तिला गाउँपालिमा छाउगोठमा बसाउने परिवारलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवा सुविध ...

आमा–छोरी एउटै कक्षामा
२०७४ असोज २ गते ०१:०५

आमा–छोरी एउटै कक्षामा

जाजरकोट । भेरी नगरपालिका ४, बोहराकी ४३ वर्षीय पूर्णिमा मल्ल चन्द १८ वर्षीय छोरी अमृतासँगै दैनिक १ घण्टा हिँडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । आमा छोरी प्रायस् कक्षा कोठाको पहिलो बेन्चमा बस्छन् । पूर्णिमा र उनकी छोरी अमृता त्रिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् । पूर्णिमाले त्रिभुवन माव ...

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो
२०७४ भदौ ३१ गते २२:४६

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति व ...

शिक्षामा अर्को खेल
२०७४ भदौ ३० गते २१:५७

शिक्षामा अर्को खेल

काठमाडौं । सामुदायिक विद्यालयको स्वीकृत १ लाख ७ हजार दरबन्दीमा प्रतिस्पर्धाबाट शिक्षक छनोट भइदिएको भए गुणस्तरको प्रश्न सायदै उठ्थ्यो । किनभने शिक्षक सेवा आयोगको लिखित र मौखिक परीक्षा पास नभई शिक्षक हुनै पाइँदैनथ्यो । प्रतिस्पर्धाका आधारमा जसको बढी नम्बर आयो, उसैलाई सिफारिस गरिन्थ्यो । १ लाख ७ ...

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु
२०७४ भदौ ३० गते ११:५७

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु

काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज ...

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण
२०७४ भदौ २९ गते २३:५७

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण

बाजुरा । अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि गौमूल गाउँपालिकाको गाउँसभाले विभिन्न आकर्षक निर्णय गर्दै चालु वर्षको बजेट विनियोजन गरेको छ । स्वरोजगारका अवसर वृद्धि गर्न शैक्षिक प्रमाणपत्रका आधारमा बेरोजगार युवालाई ऋण दिने गाउँसभाको निर्णय छ । हरेक परिवारलाई ‘एक हल गोरु र दुहुनु भै ...

नियमविपरीत सरुवा गर्दै मन्त्री
२०७४ भदौ २८ गते २२:३७

नियमविपरीत सरुवा गर्दै मन्त्री

काठमाडौं ।  शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियमविपरीत सरुवा गरेको पाइएको छ । दुई वर्ष नपुग्दै कार्यालय प्रमुखलाई काजमा सरुवा गरेपछि उपसचिवहरू न्याय खोज्दै अदालत जान थालेका हुन् । पछिल्लो साता मन्त्रीले सरुवा गरेका आठ जना जिल्ला शिक्षा अधिकारीको सरुवा कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश ...

मन्टेश्वरीलाई लगाम लगाइँदै
२०७४ भदौ २८ गते २२:३२

मन्टेश्वरीलाई लगाम लगाइँदै

काठमाडौं । सहर तथा ग्रामीण भेगमा खुलेका मन्टेश्वरी (पूर्वप्राथमिक विद्यालय) सञ्चालकले विद्यालय रहेको स्थानबाट अधिकतम ३० मिनेटसम्मको पैदल दूरीभन्दा टाढाबाट विद्यार्थी ओसारपसार गर्न नपाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको पूर्वप्राथमिक विद्यालय सञ्चालनसम्बन्धी निर् ...

लुम्बिनी विश्वविद्यालयले बुटवलमा कक्षा सञ्चालन गर्दै
२०७४ भदौ २८ गते २२:२१

लुम्बिनी विश्वविद्यालयले बुटवलमा कक्षा सञ्चालन गर्दै

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा स्थापनाको लामो समयपछि स्नातकोत्तर तह सञ्चालन गरेको विश्वविद्यालयले बुटवलमा नयाँ कोर्स पढाउने भएको हो । बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिजम, ट्राभल एन्ड टुरिजम म ...

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया
२०७४ भदौ २८ गते २२:१७

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया

काठमाडौं । ०६२ सालका गणितका ‘गोल्ड मेडलिस्ट’ नवराज अधिकारीले ०६९ सालमा त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा आवेदन भरे । ०७२ सालमा लिखित परीक्षा भयो । उनी उत्तीर्ण पनि भए । तर, अहिलेसम्म अन्तर्वार्ता नहुँदा छटपटिएका छन् । लामो समय आंशिक शिक्षकका रूपमा काम गरेका अधिकारी त्रिविम ...

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका
२०७४ भदौ २८ गते ००:३०

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका

काठमाडौं  । लामो कसरतपश्चात शिक्षा मन्त्रालयले गठन गरेको उच्चस्तरीय शिक्षा आयोग प्रभावकारी हुनेमा आशंका व्यक्त गरिएको छ । गठित आयोगमा स्वार्थकेन्द्रित व्यक्तिहरूको बोलबाला रहेको र सदस्य संख्या आवश्यकताभन्दा बढी रहेको भन्दै मन्त्रालयका अधिकारी तथा शिक्षाविद्ले आयोगको प्रभावकारीतामाथि आशंका ...

बहिरा छात्रावास निर्माण
२०७४ भदौ २८ गते ००:१६

बहिरा छात्रावास निर्माण

बागलुङ । यहाँको एकमात्र बहिरा विद्यालयको छात्रावास निर्माण भएको छ । १ करोड ३३ लाख २७ हजार रुपैयाँ लागतमा बागलुङ बजारस्थित धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण गरिएको हो । कादुरी च्यारिटेवल फाउन्डेशन हङकङको करिब ८६ प्रतिशतले हुन आउने १ करोड १४ लाख सात सय रुपैयाँ र ...

शिक्षा ऐन संशोधन विधेयक : संसद्मा एउटा, संशोधनमा अर्कै धार
२०७४ भदौ २८ गते ००:१०

शिक्षा ऐन संशोधन विधेयक : संसद्मा एउटा, संशोधनमा अर्कै धार

काठमाडौं ।  एमाले नेता एवं पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले भदौ १२ मा संसद्मा शिक्षा ऐन नवौं संशोधन प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा संशोधनको खुलेर विरोध गरे । शिक्षामन्त्री गोपालमान श्रेष्ठले चक्रब्यूहमा फसेर ऐन संशोधनको नाटक मञ्चन गरेको आरोप पनि उनले लगाए । संसद्मा उनले ...

स्नातकमा कुन विषय पढ्ने ?
२०७४ भदौ २६ गते २३:५०

स्नातकमा कुन विषय पढ्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत साता सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान समूहबाट ५९ प्रतिशतमात्र अंक ल्याएकी ईश्वरी त्रिपाठीले दुई वर्षअघिको एसएलसीमा ८३ प्रतिशत ल्याएकी थिइन् । एसएलसीमा राम्रो अंक ल्याए पनि सुरुका दिनहरूमा उनलाई कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्णय गर्न निकै ...

एसएलसी उर्तीण पिताको छोरी पढाउन नपाएको पीडा
२०७४ भदौ २६ गते २३:२५

एसएलसी उर्तीण पिताको छोरी पढाउन नपाएको पीडा

तेह्रथुम  । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै &lsqu ...

एमबीबीएसको रहर मेट्ने कृषि र भेटनरी
२०७४ भदौ २६ गते २३:२३

एमबीबीएसको रहर मेट्ने कृषि र भेटनरी

भरतपुर । उच्च शिक्षामा एमबीबीएसको झल्को दिने विषयको रूपमा लिइन्छ, कृषि र भेटनरीलाई । एमबीबीएसपछि विद्यार्थीको भीड कृषि तथा वनविज्ञानको अध्ययनमा पर्ने गरेको छ। थोरै सिट संख्यामा हजारौं विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुनुले पनि यसलाई पुष्टि गर्दछ। पढाइ सकिनेबित्तिकै रोजगारीमा लाग्न पाउनु र आक ...

सम्बन्धन नलिई विद्यार्थी भर्ना
२०७४ भदौ २६ गते २३:१२

सम्बन्धन नलिई विद्यार्थी भर्ना

भक्तपुर ।  चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिले शैक्षिक सत्र २०७४/०७५ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग सम्बन्धन, स्वीकृति नै नलिई विद्यार्थी भर्ना गरेको छ । चक्रवर्तीले अवैधानिक रूपमा ए ...

सन्तानलाई निशुल्क पढाइदिनेलाई मुसहरको भोट
२०७४ भदौ २६ गते ००:१५

सन्तानलाई निशुल्क पढाइदिनेलाई मुसहरको भोट

बर्दिबास । ‘साँझ बिहान त जसरी पनि छाँक टारिहाल्छौं, हामी मुर्ख हुँदा सबैले दबाए। छोराछोरीलाई पढाएर मिस र इन्स्पेक्टर बनाइदिनेलाई भोट दिन्छु,’ बर्दिबासकी २८ बर्षीया सुनिता मुसरहले भनिन्, ‘अब हामीसंग पक्की घर छ। बसेको जग्गाको लालपुर्जा छ। बिजुली बत्तिले बस्ती झलमल छ। घरमा रेडिय ...

५५ वर्षमा १२ कक्षा पास
२०७४ भदौ २५ गते ००:२२

५५ वर्षमा १२ कक्षा पास

काठमाडौं । अध्ययन गर्न उमेर बाधक हुँदैन । इच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाइमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु (झुमा सुब्बा) । ११ वर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ वर्षमा आएर पूरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परी ...

नेशनल सम्बन्धनका २४ ‘खलपात्र’
२०७४ भदौ २४ गते २३:४८

नेशनल सम्बन्धनका २४ ‘खलपात्र’

काठमाडौं ।   गत साउन १२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठक सुरु हुनासाथ रेक्टर सुधा त्रिपाठीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने ठाडो प्रस्ताव गरिन् । परिषदा ६ सदस्यलाई गोप्य रुपमा पहिल्यै एजेन्डा जानकारी गराएर बैठक डाकिएकाले अधिकांश सदस्यले सहमति जनाए । सम्बन्धनको निर ...

अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी
२०७४ भदौ २३ गते २३:५६

अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

जाजरकोट । स्कटल्यान्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन् । यी दुई स्वयंसेवकलाई सोमबार प्रधानाध्यापक हेरम्बबहादुर शाहले स्वागत गरे । ‘प्रोजेक्ट ट्र्रस्ट युके’ बाट स्वयंसेविकाका रूपमा उनीहरू एक व ...

शिक्षकसहित दुई बेपत्ता
२०७४ भदौ २३ गते २३:५२

शिक्षकसहित दुई बेपत्ता

नवलपरासी । विद्यालय गएका कावासोतीका एक शिक्षक एक सातादेखि बेपत्ता छन् । खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएका छन् । कावासोतीका २६ वर्षीय रामप्रसाद चापागाईं बेपत्ता भएका हुन् । उनी विश्वज्योति आवासीय विद्यालयमा पढाउँथे । शुक्रबार विद्यालय बिदा भएदेखि उनको मोबाइल बन्द छ । छोरा आउने आशामा ६५ ...

शिक्षामन्त्रीको चकचकी
२०७४ भदौ २३ गते २३:४७

शिक्षामन्त्रीको चकचकी

काठमाडौं । गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको शुक्रबार तीन महिना पुग्यो । यस अवधिमा उनी शिक्षामा सुधार होइन, वर्षौंसम्म थला पार्ने किसिमका नीतिगत निर्णय गर्न व्यस्त रहे । मन्त्री भएलगत्तै उनले अस्थायी शिक्षकसँग उनीहरूले माग्दै नमागेका सुविधासहित सम्झौता गरे । गत असार १५ मा पारित शिक ...

उच्चस्तरीय शिक्षा आयोगमा निजीकै दबदबा
२०७४ भदौ २३ गते २३:४२

उच्चस्तरीय शिक्षा आयोगमा निजीकै दबदबा

काठमाडौं ।  सरकारले शिक्षासम्बन्धी नीति निर्माण र कार्यान्वयनको सुझाव दिन गठन गरेको उच्चस्तरीय शिक्षा आयोगमा निजी विद्यालयका सञ्चालकको बाहुल्य छ । शिक्षामन्त्रीको अध्यक्षता गठित ६५ सदस्यीय आयोगमा संस्थागत प्रतिनिधिसमेत गरी ७ सदस्य निजी विद्यालयका सञ्चालक नै छन् । ११ सदस्यीय कार्यदलमा पनि निजीक ...

हराए विद्यालयका खेल मैदान
२०७४ भदौ २३ गते २३:३९

हराए विद्यालयका खेल मैदान

ललितपुर ।  विद्यालयलाई विद्यार्थीको भविष्य तय गर्ने स्थल मानिन्छ । चाहे त्यो खेल, कलाकारिता होस् या पढाइ । विद्यालय जीवनमा खेल जगत्मा राम्रो गर्ने विद्यार्थी भविष्यमा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी बनेका कैयौं उदाहरण छन् । यसको उदाहरण हुन् इमाडोलकी राष्ट्रिय भलिबल खेलाडी नीलम बज्राचार्य । उनी ...

माध्यमिक तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी
२०७४ भदौ २२ गते २३:४९

माध्यमिक तहका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी

धनुषा । माध्यमिक तहको विद्यालयमा आधारभूत तहमा कार्यरत शिक्षक प्रधानाध्यापक बन्दा उत्पन्न समस्या अब तराई क्षेत्रका धेरै सामुदायिक विद्यालयबाट हट्ने भएको छ । धनुषा जिल्लामा विद्यार्थी शिक्षकको अनुपातका आधारमा माध्यमिक तहका शिक्षकको दरबन्दी मिलान गरिएपछि सबै विद्यालयले माध्यमिक तहको शिक्षक नै प्रधानाध ...

स्कुले विद्यार्थीलाई सैन्य तालिम
२०७४ भदौ २२ गते २३:४२

स्कुले विद्यार्थीलाई सैन्य तालिम

पाल्पा— ‘अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे। देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आ ...

बाढी प्रभावित विद्यार्थीलाई झोला र पोशाक
२०७४ भदौ २२ गते २३:३७

बाढी प्रभावित विद्यार्थीलाई झोला र पोशाक

चितवन । साउनको अन्तिम साता आएको बाढीले प्रभावित बनेका विद्यार्थीलाई सुन्धारा होटल व्यवसायी संघ काठमाडौँले पुस्तक बोक्ने झोला र विद्यालय पोशाक सिलाउने कपडा वितरण गरेको छ । संघका पदाधिकारीले चितवनको माडी नगरपालिका वडा नम्बर नौस्थित श्री आधारभुत विद्यालय बाँदरझुलामा अध्ययनरत ९१ जना विद्यार्थीलाई ब ...

उमेर ७५ वर्ष, कक्षा नर्सरी !
२०७४ भदौ २२ गते २३:२७

उमेर ७५ वर्ष, कक्षा नर्सरी !

नाम : अमरबहादुर थापामगरउमेर : ७५ वर्षकक्षा : नर्सरीरोल नं : १०बेनीनगरपालिका–१ रत्नेचौरमा सञ्चालित नेसनल प्रोग्रेसिभ एजुकेसन एकेडेमीमा भेटिने एउटा विद्यार्थीको यस्तो ‘प्रोफाइलले’ सबैलाई आश्चर्यमा पार्छ। ढाका टोपीमा सजिएर उनी बिहान साढे ९ बजे विद्यालय आइपुग्छन्। अनुहार चाउरिएका र दा ...

सस्तोमा उत्कृष्ट पढाई
२०७४ भदौ २२ गते २३:२३

सस्तोमा उत्कृष्ट पढाई

काठमाडौं ।  बेनिघाट रोराङ गाउपालिकाका अभिषेक कँडेलले पुल्चोक इन्जिनियरिङ कलेजमा यसवर्ष आर्किटेक इन्जिनियरिङ अध्ययन गर्न छात्रवृति पाए । कक्षा १२ मा उनले साइन्समा ७८ प्रतिशत ल्याएका थिए । यो नतिजा कुनै निजी विद्यालय पढेर ल्याएका होइनन् । उनकै बुबा हेरम्बा प्रधानाध्यापक भएको त्रिपुरेश्वरको विश्व ...

उत्कृष्ट विद्यालयको पुरस्कार रोक्न अदालतको आदेश
२०७४ भदौ २१ गते २२:१६

उत्कृष्ट विद्यालयको पुरस्कार रोक्न अदालतको आदेश

काठमाडौं । शिक्षा मन्त्रालयले भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कक्षा एघार र बाह्रको पढाइ हुने उत्कृष्ट संस्थागत विद्यालयलाई दिन लागेको पुरस्कार वितरण नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। उत्कृष्ट विद्यालय छनोट विधि व्यवहारिक र कानुन विपरित रहेक ...

एमयूलाई लिखित जवाफसहित आउन सर्वोच्चको आदेश
२०७४ भदौ २१ गते २२:०२

एमयूलाई लिखित जवाफसहित आउन सर्वोच्चको आदेश

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले राजधानीका केही विवादास्पद निजी कलेजलाई सम्बन्धन दिन थालेको विषयलाई लिएर सर्वोच्चमा दायर भएको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ भएको छ । उत्प्रेषणयुक्त परमादेशको मागसहित अधिवक्ता जगदीश आचार्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्याया ...

६ घन्टा पैदल हिँडेर विद्यालय
२०७४ भदौ २१ गते २१:५७

६ घन्टा पैदल हिँडेर विद्यालय

दाङ  । दंगीशरण-२, फुर्के सल्लीकी विनीता पुन विद्यालय जान-आउन ६ घन्टा लाग्छ । घरनजिक विद्यालय नहुँदा उनी छिमेकी गाउँपालिका बबई-७, स्थित मलै जलजलाको विद्यालयमा पढ्न जाने गरेकी छन् । देउती मावि कक्षा ९ मा अध्ययनरत उनले कक्षा ६ देखि उक्त विद्याल धाउने गरेकी हुन् । बाँके राष्ट्रिय निकुञ्जको जं ...

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार
२०७४ भदौ २० गते २२:३७

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार

काठमाडौं । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले मंगलबार पदभार सम्हालेका छन् । क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष तामाङले मंगलबार कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले निर्णय पुस्तिका हस्तान् ...

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
२०७४ भदौ १८ गते ००:११

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल बन्द गर्ने निर्णय गरेको छ । सञ्चालन अनुमति नलिई र अन्य आवश्यक पूर्वाधार पूरा नगरी अस्पताल चलाएको भन्दै बन्द गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय र स्थानीय प् ...

१० हजारलाई मार्क्सवाद पढाइने
२०७४ भदौ १८ गते ००:०९

१० हजारलाई मार्क्सवाद पढाइने

काठमाडौं । कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले दस हजार व्यक्तिलाई मार्क्सवादको अध्ययन गराउने भएको छ । काभ्रेको धुलिखेलमा भएको पाँचदिने कार्ल माक्र्स राष्ट्रिय स्कुल समापनको अवसरमा सो घोषणा गरिएको हो । नेकपा ९एमाले० का उपमहासचिव एवं उक्त समितिका संयोजक घनश्याम भुसालले धुलिखेलमा सञ् ...

उत्कृष्ट २० विद्यालय छनोट
२०७४ भदौ १८ गते ००:०४

उत्कृष्ट २० विद्यालय छनोट

काठमाडौं । शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी (संस्थागत) विद्यालयमध्ये उत्कृष्ट २० लाई पुरस्कृत गर्ने भएको छ। अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिने मन्त्रालयले जनाएको छ। द ...

कुस्त तलब सुविधा, पत्रु परिणाम
२०७४ भदौ १७ गते ०४:२३

कुस्त तलब सुविधा, पत्रु परिणाम

सरकारी विद्यालयको माध्यमिक तहको शिक्षक र सहसचिवको तलब बराबर । हो, अहिलेको तलबमान अनुसार शिक्षा मन्त्रालयका सहसचिव, शिक्षा विभागका महानिर्देशक अनि निजामती सेवाका प्रथम श्रेणीका अधिकृत र माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको तलब समान छ । मन्त्रिपरिषद्ले ३१ साउन ०७३ मा कायम गरेको नयाँ तलबमान तथा सुविध ...

योग्य शिक्षकलाई ढोका बन्द गरेर शिक्षा ऐन संशोधन
२०७४ भदौ १५ गते २२:४२

योग्य शिक्षकलाई ढोका बन्द गरेर शिक्षा ऐन संशोधन

ऐनमा २०६१ सम्म नियुक्ति लिएकालाई एक व्यक्ति, एक दरबन्दीको व्यवस्था गरिएको थियो । २०६१ देखि २०७२ असोज २ सम्म कार्यरत अस्थायीको दरबन्दीमा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने व्यवस्था गरिएको थियो । शिक्षामन्त्री श्रेष्ठ अहिले समयावधि बढाएर २०७३ चैतसम्म नियुक्ति लिएकाल ...

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्
२०७४ भदौ १२ गते २३:३६

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्

काठमाडौं ।  शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरू गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् । मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारील ...

विप्लवका कार्यकर्ताद्वारा रोल्पा जिशिअलाई कालोमोसो
२०७४ भदौ १२ गते २३:०९

विप्लवका कार्यकर्ताद्वारा रोल्पा जिशिअलाई कालोमोसो

रोल्पा । रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेका छन्। नेत्रविक्रम चन्द विप्लब नेतृत्वको पार्टीका कार्यकर्ताले स्रोत व्यक्तिसँग आफ्नै कार्यकक्षमा बैठक गरिरहेको बेला उनलाई कालो मोसो दलेका हुन्। ‘बैठक चल्दै थियो ४–५ जना युवाहर ...

शिक्षा मन्त्रालयले अधिकार क्षेत्र मिच्यो
२०७४ भदौ १२ गते २३:०५

शिक्षा मन्त्रालयले अधिकार क्षेत्र मिच्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले नियमित प्रक्रिया मिचेर काठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धनमा शिक्षा मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर अस्पताललाई सञ्चालन अनुमति दिएको पाइएको छ । शिक्षा मन्त्रालयको उच्च नेतृत्वदेखि सचिव र शाखा प्रमुखसमेतले कलेजलाई अस्वाभाविक सहयोग गर्दै मन्त्रिपरिषद्को न ...

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी
२०७४ भदौ १२ गते ११:०४

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी

  काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको संसदमा चर्को आलोचना भएको छ । सत्तारुढ दलकै सांसदले समेत विधेयक फिर्ता लिन माग गरेका छन् । सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन(२०२८ मा नवौं संशोधन विधेयक पेश गरेका ...

आवासीय भवनमा मेडिकल कलेज
२०७४ भदौ १० गते २३:१७

आवासीय भवनमा मेडिकल कलेज

काठमाडौं ।  राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ । कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन । काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रि ...

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी
२०७४ भदौ १० गते २३:११

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षले नै कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी स्थापना गरेको तथ्य खुलेको छ । सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग हुबहु मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् । गत साता कान्तिपुरले कलेजको सम्पत्ति गैरकानूनी रुपमा वि ...

अस्थायी शिक्षकलाई सुविधै सुविधा
२०७४ भदौ ९ गते २१:५७

अस्थायी शिक्षकलाई सुविधै सुविधा

काठमाडौं । टेकनाथ गौतमले २०७१ फागुन २४ मा अस्थायी शिक्षकबाट अवकाश पाए । सरकारी वा निजी कम्पनीबाट अवकाश पाउँदा बिरामी बिदा, उपदान वा सञ्चयकोष दिइन्छ । तर, उनले यी कुनै सुविधा पाएनन् । अवकाश हुँदा उनले २४ दिनको तलब मात्रै पाए । गौतमले बाराह मावि, धिताल कास्कीमा ३६ वर्ष ६ महिना पढाएका थिए । उनको जस्तै ...

गोरखा साक्षर जिल्ला घोषणा
२०७४ भदौ ९ गते २१:४७

गोरखा साक्षर जिल्ला घोषणा

गोरखा । उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शुक्रबार एक समारोहका बीच गोरखालाई साक्षरता जिल्ला घोषणा गरेका छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहमा घोषणापत्र पढेर सुनाउँदै मन्त्री श्रेष्ठले गोरखालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० बर्ष उमेर समूहका जनस ...

 चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित
२०७४ भदौ ७ गते २३:१६

चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित

कहिले कहिले तोकियो परीक्षा ? -पहिलोपटक : १४ असार -दोस्रोपटक : ३ भदौ -तेस्रोपटक : १० भदौ -चौथोपटक : अनिश्चितकालका लागि स्थगित काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित ...

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने
२०७४ भदौ ४ गते २२:५३

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने

काठमाडौं । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर ...