२०७६ भदौ ८ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्
२०७६ साउन १८ गते ०९:१२

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

काठमाडौँ  । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो । संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर ...

मदरसामै विद्यालय शिक्षा
२०७६ साउन १६ गते १०:२३

मदरसामै विद्यालय शिक्षा

बिर्तामोड । मोहम्मद सावी अन्सारीका ५ छोराछोरी । चार छोराछोरीले उर्दू भाषा पढ्न पाएनन् । यसबाट खिन्न भएका उनले यो वर्ष कान्छा छोरा मोहम्मद समिरलाई बोर्डिङ स्कुलबाट छुटाएर मदरसामा भर्ना गरिदिएका छन् । समिरले मदरसामा उर्दूसँगै बोर्डिङ स्कुलमा जस्तै अंग्रेजी माध्यमबाट सबै विषय पढ्न पाएका छन् । बिर् ...

विद्यालयबाटै प्रहरीको काम
२०७६ साउन १६ गते १०:२१

विद्यालयबाटै प्रहरीको काम

सल्यान । दार्मा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, फारुलाको कामकाज जनज्योति प्राथमिक विद्यालयको भवनबाट भइरहेको छ । भाडामा बस्दै आएको भवन जीर्ण र साघुँरो भएपछि इलाका प्रहरीले विद्यालय भवन प्रयोग गरिरहेको हो । स्थानीय तह गठन हुनु अघिसम्म अस्थायी प्रहरी पोस्ट रहेको कार्यालयलाई इलाकामा रूपान्तर ...

घस्रिएरै १० कक्षा
२०७६ साउन १६ गते १०:१२

घस्रिएरै १० कक्षा

सल्यान  । छत्रेश्वरी गाउँपालिका ६, छाया क्षेत्रका नोखबहादुर सुनारको जन्मँदै कम्मरदेखि मुनिको भाग चल्दैन । २४ वर्षीय सुनारले घस्रिँदै भए पनि शारदा मावि शंखमूलबाट १० कक्षा पास गरे । उनी भन्छन्, ‘म एसईई गरी क्याम्पस पढ्न चाहन्छु, तर पढ्ने वातावरण छैन ।’ विद्यालय जाने क्रममा उनी थुप्रै ...

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास
२०७६ साउन १६ गते ०९:५१

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

भक्तपुर । लाखौं रुपैयाँ पर्ने ईसिजी मेसिन दुईतीनहजार रूपैयाँमा पाइन्छ भन्दा सुन्नेलाई अचम्म लाग्ला।  तर नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीले किफायती मूल्यमा बन्नसक्ने ईसिजी उपकरणको विकास गरेका हुन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले ...

नर्सिङ भर्ना कोटामा भागबन्डा
२०७६ साउन १६ गते ०९:३२

नर्सिङ भर्ना कोटामा भागबन्डा

ओखलढुंगा । ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका सञ्चालकले भर्ना कोटामा भागबन्डा गरेका छन्।  सञ्चालकहरूले ६० प्रतिशत कोटा छुट्टाएर बाँकी प्रतिस्पर्धाका लागि राखेको पाइएको छ।  यो संस्थामा नर्सिङ अध्ययनका लागि २० जनाको कोटा छ।  जसमध्ये १२ कोटा बिनाप्रतिस्पर्धा भर्ना गर्न छुट्टाइएको छ।  ...

त्रिवि सेवा आयोग रिक्त, ६ सय ७२ उपप्राध्यापकको परीक्षा अन्योलमा
२०७६ साउन १६ गते ०९:०२

त्रिवि सेवा आयोग रिक्त, ६ सय ७२ उपप्राध्यापकको परीक्षा अन्योलमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग रिक्त हुँदा ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि हुन लागेको परीक्षा अन्योल भएको छ। विश्वविद्यालयका लागि चहिने विभिन्न विषयका उपप्राध्यापकका लागि भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ।विभिन्न कारण देखाउँदै उक्त परीक्षा यसअघि एकपट ...

शिक्षा ऐनमा कानुन मन्त्रालयको असहमति
२०७६ साउन १६ गते ०८:५९

शिक्षा ऐनमा कानुन मन्त्रालयको असहमति

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले अस्वीकृत गरेको छ । विधेयक संसद्मा लैजानुअघि अर्थ र कानुन मन्त्रालयको राय लिनुपर्ने प्रावधान छ । अर्थबाट सहमति लिएर कानुन मन्त्रालय पठाइएको शिक्षा विधेयक अस ...

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा
२०७६ साउन १४ गते २०:१३

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा

बैतडी । समयमा सम्पत्ति विवरण नबुझाउने बैतडीका २८६ जना शिक्षक कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७४-७५ को सम्पत्ति विवरण नबुझाउने २८६ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । विद्यालय किताबखानाको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई ५ हजार ज ...

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?
२०७६ साउन १४ गते २०:०९

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?

बागलुङ । शिक्षा विभागले तीन वर्षअघि दिवा समयमा कक्षा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरे पनि जिल्ला तहको कार्यन्वयनमा शिक्षक बाधक देखिएका छन् । जिल्लामा सञ्चालित १ देखि १२ कक्षासम्मको पढाइ बिहान १० बजेदेखि ४ बजेसम्म पढाउन निर्देश गरे पनि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षक र भवन ...

सुदूरपश्चिम विश्वविद्यालय : सधैं विवाद, सधैं तालाबन्दी
२०७६ साउन १४ गते ०७:३६

सुदूरपश्चिम विश्वविद्यालय : सधैं विवाद, सधैं तालाबन्दी

कञ्चनपुर  ।  केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ । प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिस्ट्रार द् ...

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४
२०७६ साउन १४ गते ०७:३३

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

काठमाडौँ । कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् । उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परी ...

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो
२०७६ साउन १४ गते ०७:२७

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि विवादमा परेको छ। कर्मचारी भर्तीमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचारसम्बन्धी मुद्दाको किनारा नलाग्दै प्राध्यापक बढुवा पनि विवादित भएको हो।विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीले आफूअनु ...

पुरानै ढर्रामा शिक्षक तालिम
२०७६ साउन १३ गते ०८:३०

पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं । सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक (सरकारी) विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। ...

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका
२०७६ साउन १२ गते २२:४६

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

लिस्बन ।  पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र ...

प्राविधिक शिक्षालयमा दुई विषय थपिने
२०७६ साउन १२ गते ०८:५२

प्राविधिक शिक्षालयमा दुई विषय थपिने

खोटाङ । जिल्लाको नुनथलामा स्थापित प्रदेश स्तरीय महुरेगढी प्राविधिक शिक्षालयअन्तर्गग डिप्लोमा तहमा थप दुई विषय इन्फर्मेसन टेक्नोलोजी र प्लान्ट साइन्सको पढाइ हुने भएको छ। सिटिइभिटिको आंगिक क्याम्पसका रूपमा २०७५ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा सो शिक्षालय स्थापना गरिए ...

विद्यार्थीहरुको एकराते क्याम्प राखियो
२०७६ साउन ९ गते २२:४९

विद्यार्थीहरुको एकराते क्याम्प राखियो

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल अन्तर्गत सञ्चालित एभरेस्ट स्काउट ग्रुपका ७७ जना स्काउटहरूलाई एक राते २ दिने क्याम्प राखिएको छ ।  क्याम्प चिफ स्काउटर पवन कुमार बल्लको नेतृत्वमा बसेको क्याम्पमा स्काउटहरूले आपैm चुल्हो बनाइ आगो बालेर खाना पकाएका थिए भने क्याम्पफायर, धर्मसाभाका साथै विभिन्न खेलहरू ख ...

युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा युवा मेला हुँदै
२०७६ साउन ९ गते ०९:१६

युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा युवा मेला हुँदै

काठमाडौं । युवाहरुको प्रतिभा प्रस्फुटन गर्न भन्दै युवा मेला आयोजना हुने भएको छ । इन्टरनेशल युथ सोसाइटीको आयोजनामा साउन १० गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा  युथ मेला गर्न लागिएको हो । । मेलामा  विद्यार्थीहरुको विभिन्न प्रस्तुतिहरु रहने जनाइएको छ । बुधवार राजधानीमा एक पत्रक ...

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत
२०७६ साउन ९ गते ०९:०६

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

काठमाडौं  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सिनेट बैठकमा प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीले राखेका तीनवटै अजेन्डा अस्वीकृत भएको छ । प्रतिष्ठानका रेक्टर विश्वनाथ यादवले उपकुलपति भण्डारीले प्रस्तुत गरेको अजेन्डालाई सिनेटले अस्वीकृत गरेको बताए ।भण्डारी सिनेटमा आर्थिक वर्ष २ ...

नम्बर बढाइएका प्रमाणपत्र रद्द
२०७६ साउन ९ गते ०९:०३

नम्बर बढाइएका प्रमाणपत्र रद्द

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई घूस खुवाएर नम्बर बढाएका सुरेन्द्रप्रसाद कोइरालाका शैक्षिक प्रमाणपत्रहरू रद्द गरेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारको छानबिनबाट अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको पुष्टि भएकाले त्रिवि ...

प्राध्यापक महाधिवेशन अनिश्चित
२०७६ साउन ९ गते ०९:००

प्राध्यापक महाधिवेशन अनिश्चित

काठमाडौँ । विवादबीच तीन साताअघि सुरु नेपाल प्राध्यापक संघको महाधिवेशन नेतृत्व चयन गर्न नसकेर अनिश्चित बनेको छ । वैचारिक संघ/संगठनबीचको भागबन्डा नमिल्दा १६औं महाधिवेशन अस्तव्यस्त बनेको हो । असार १९ गते काठमाडौंमा सुरु महाधिवेशनको उद्घाटन सत्तारूढ र वामपन्थी निकट प्राध्यापकले बहिष्कार गरेका थिए  ...

विदेश जाने विद्यार्थी वर्षेनि बढेको बढ्यै
२०७६ साउन ८ गते २१:३०

विदेश जाने विद्यार्थी वर्षेनि बढेको बढ्यै

काठमाडौँ  । विदेश पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्याले पुष्टि गरेको हो । विगत आठ आर्थिक वर्षमा एनओसी लिनेको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ...

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि
२०७६ साउन ८ गते २०:१८

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि

कैलाली । बिहानै नौ बजे। झोला भिरेर विद्यालय जान तयार भए कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ रागामलेखाका दिपेन्द्र आले। कक्षा आठमा पढ्ने आले घरबाट केही मिनेट हिँडेपछि कर्णाली किनारमा पुगेर रोकिए। उनी पुगेको केहीसमयपछि आइपुगिन् सोही ठाउँकी कक्षा १० मा पढ्ने भृकुटी सलामी। सलामीपछि केही बेरमै आइपु ...

जोखिम मोलेर शिक्षा
२०७६ साउन ८ गते ०९:०९

जोखिम मोलेर शिक्षा

टीकापुर । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा पर्ने अन्य दुई गाउँ बन्जरिया र भगैयास्थित शिविरमा पनि मुक्त कमैयाका करिब तीन सय घरधुरी छन्। बा ...

कसैलाई फाल्न कसैलाई राख्न नयाँ ऐन
२०७६ साउन ८ गते ०८:५५

कसैलाई फाल्न कसैलाई राख्न नयाँ ऐन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डबाट वर्तमान अध्यक्ष हटाउने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभीटी) मा सदस्य–सचिवलाई निरन्तरता दिने उद्देश्यका साथ नयाँ ऐनको मस्यौदा तयार पारेको छ ।शिक्षा सचिव खगराज बराललाई राष्ट्रिय परीक्षा बोर्डको ...

डिन र क्याम्पस प्रमुख एकै
२०७६ साउन ८ गते ०८:४६

डिन र क्याम्पस प्रमुख एकै

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालयको कला तथा कानुन संकायका डिन र आंगिक कानुन क्याम्पसको प्रमुख एकै व्यक्ति भएको पाइएको छ । कला तथा कानुन संकायका डिन शम्भु कोइरालाले विश्वविद्यालयकै आंगिक कानुन क्याम्पसको प्रमुख भएर दोहोरो सुविधा लिएका हुन् । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानुन संकायको ...

शिक्षा कार्यालयबाटै शिक्षकको राहत कोटा गायब !
२०७६ साउन ७ गते २०:२१

शिक्षा कार्यालयबाटै शिक्षकको राहत कोटा गायब !

भक्तपुर । हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको छ । भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात राहत शिक्षकको कोटा शिक्षा कार्यालयबाटै गायब भएको हो ।देश सं ...

शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र, 'मलाई हटाइदिनूस्'
२०७६ साउन ७ गते ०९:०३

शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र, 'मलाई हटाइदिनूस्'

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई लिखित निवेदन दिँदै आफूलाई जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेका छन् ।विगतमा नियन्त्रक भएर जान मरिहत्ते गर्ने उक्त कार्यालयमा डेढ वर्षदेखि कार् ...

उपकुलपति भण्डारीमाथि कारबाही सिफारिस
२०७६ साउन ७ गते ०८:४६

उपकुलपति भण्डारीमाथि कारबाही सिफारिस

काठमाडौं । सरकारले गठन गरेको छानबिन समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगिता भण्डारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा जेठ ३० गते गठन गरिएको छानबिन समितिले प्रतिष्ठानकी उपकुलपति प्राडा भण्डारी अनिय ...

कलिलैमा बिहे, छुट्यो पढाइ
२०७६ साउन ७ गते ०८:३९

कलिलैमा बिहे, छुट्यो पढाइ

बैतडी / डोटी  । पाटन नगरपालिका ८ कि सन्तोषी ऐरी अहिले १९ लागिन् । उनका पति सुमन २० वर्षका भए । सन्तोषी ९ महिनाकी गर्भवती छिन् । उनीहरूको बिहे भएको १ वर्ष बढी भयो । हतारमा कम उमेरमै प्रेम विवाह गरेका उनीहरू अहिले भने पछुतो मानिरहेका छन् । सानैमा बिहे गरेकाले पढाइ छुटेको भन्दै सन्तोषीलाई नराम्रो ...

जुकाले रोक्यो विद्यार्थी
२०७६ साउन ७ गते ०८:३५

जुकाले रोक्यो विद्यार्थी

प्यूठान  । प्यूठान नगरपालिका–१० पातिहाल्नाकी १० वर्षीय चन्द्रा घर्ती स्थानीय राष्ट्रिय प्राविमा कक्षा ४ मा अध्ययन गर्छिन् । वर्षाका बेला विद्यालय जान सहज छैन । बाटोमा जुकाले डस्ने गरेकाले नियमित विद्यालय जान समस्या छ । जेठ लागेपछि जुकाका कारण विद्यालय जाँदा जुत्ता लगाउँन छाडेको घर्तीले बत ...

कक्षा दिउँसो सञ्चालन गर्न माग
२०७६ साउन ७ गते ०८:३२

कक्षा दिउँसो सञ्चालन गर्न माग

पोखरा । बिहान पढाउँदा पाठ्यभार नपुग्ने भन्दै १० जोड २ का कक्षा दिउँसो सञ्चालन गर्न अभिभावकले माग गरेका छन् । संयुक्त अभिभावक संघर्ष समिति कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी बिहानी कक्षा अविलम्ब बन्द गर्न माग गरेका हुन् । साविकको उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखाल ...

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी
२०७६ साउन ६ गते १०:५७

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी

भक्तपुर । प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ ।  प्रवेशिकाको प्रमाणपत्रको सत्यापन (भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगा ...

एसइईमा फेरि ३ लाख ६० हजारले जाँच दिन पाउने
२०७६ साउन ६ गते १०:४०

एसइईमा फेरि ३ लाख ६० हजारले जाँच दिन पाउने

काठमाडौं ।  शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सि वा सिभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीको सबै विषयमा ग्रेड वृद्धिका लागि परीक्षा लिनू भनी राष्ट्रिय परीक्षा बोर्डलाई असार २० गते निर्देशन दिएपछि एसइईका परीक्षा नियन्त्रक विष्णुप्रसाद अ ...

ऐन मिचेर विश्वविद्यालय पदाधिकारी छानिँदै
२०७६ साउन ६ गते १०:३३

ऐन मिचेर विश्वविद्यालय पदाधिकारी छानिँदै

काठमाडौँ । सात विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको पदावधि भदौ ५ देखि सकिँदै छ । ती पदमा नियुक्तिका लागि सिफारिस समिति गठन नगरी राजनीतिक पहुँचका आधारमा भित्रभित्रै नाम छान्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट समूहले उपकुलपतिका निम्ति नामावली चयन गर्न थालेको स्रोतले जनाएको छ । ऐनअ ...

त्रिवि सेवा आयोग रिक्त, चारजना आकांक्षी
२०७६ साउन ५ गते ०९:२६

त्रिवि सेवा आयोग रिक्त, चारजना आकांक्षी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षको पद आइबारबाट रिक्त भएको छ । तीन वर्षे पदावधि सकिएसँगै आयोगका अध्यक्ष चैतन्य शर्मा पदबाट बाहिरएका छन् । शर्मा अध्यक्ष रहेकै बेला आफन्तलाई स्थायी बनाएको विवादका कारण मुद्दा अदालतमा विचाराधीन छ ।आयोगको रिक्त अध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालयब ...

कृषि तथा वन विश्वविद्यालयको निर्माण अघि नबढाउन अन्तरिम आदेश
२०७६ साउन ५ गते ०८:२९

कृषि तथा वन विश्वविद्यालयको निर्माण अघि नबढाउन अन्तरिम आदेश

हेटौंडा । कृषि तथा वन विश्वविद्यालयअन्तर्गत् हेटौंडामा भइरहेको निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश दिएको छ ।इजलासका न्यायाधीश चण्डिराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । कृषि तथा बनविज्ञान विश्वविद्य ...

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन
२०७६ साउन ५ गते ०७:५९

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

नुवाकोट । विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार २९ गते नमुना विद्यालय छनोट गरेर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको तथ्यांकअनुसार ६९ जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयमध्ये ८४ वटा विद्या ...

लोकसेवाको परीक्षामा ८४ प्रतिशत सहभागी
२०७६ साउन ५ गते ०७:५५

लोकसेवाको परीक्षामा ८४ प्रतिशत सहभागी

काठमाडौं । स्थानीय तहमा रिक्त रहेका पदपूर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुक्रबार र शनिबार भएको परीक्षामा सहभागी हुनको संख्या पहिलेको भन्दा बढेको छ। दोस्रो दिन (शनिबार) लिएको परीक्षामा फाराम भरेका परीक्षार्थीमध्ये ८४ दशमलव १ प्रतिशत उपस्थित भएको आयोगले जानकारी दिएको हो ।आयोगक ...

पूर्वाञ्चल विश्वविद्यालय अस्तव्यस्त, प्रशासनबाहेकका काम ठप्प
२०७६ साउन ४ गते २०:४०

पूर्वाञ्चल विश्वविद्यालय अस्तव्यस्त, प्रशासनबाहेकका काम ठप्प

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले तीन वर्षअघि मातहतका इन्जिनियरिङ कलेजलाई थप स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्न आवेदन माग्यो । इच्छुक र छानिएका कलेजले निवेदन मात्र दिएनन्, आवश्यक रीत पुर्‍याएर प्रतिकार्यक्रम २ लाख ५२ हजार रुपैयाँ दस्तुर पनि बुझाए । तर ती कलेजले अहिलेसम्म कार्यक्रम सञ्चालन ग ...

ज्यानकै जोखिम मोलेर शिक्षा
२०७६ साउन ४ गते १०:३३

ज्यानकै जोखिम मोलेर शिक्षा

टीकापुर । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा पर्ने अन्य दुई गाउँ बन्जरिया र भगैयास्थित शिविरमा पनि मुक्त कमैयाका करिब तीन सय घरधुरी छन्। बाक्लो ...

मन्दिरलाई बजेट, क्याम्पसलाई उपेक्षा
२०७६ साउन ३ गते २२:०५

मन्दिरलाई बजेट, क्याम्पसलाई उपेक्षा

मुगु  । छायानाथ–रारा नगरपालिकाले रारा बहुमुखी क्याम्पसका लागि गत र चालु आवमा १ रुपैयाँ पनि विनियोजन गरेन । तर, गत आवमा छायानाथ ठाकुरीज्यूको मन्दिरमा ३८ लाखसहित अन्य मठ–मन्दिर र लिंगो निर्माणमा करिब ५० लाख रुपैयाँ खर्च गरेको छ । सोरु गाउँपालिका ६, मा दुई आवमा एक दर्जन देवीदेवताका मन् ...

त्रिविका ३ डिन कार्यालयको काम ठप्प
२०७६ साउन ३ गते ०९:३५

त्रिविका ३ डिन कार्यालयको काम ठप्प

काठमाडौँ  । विद्युत् आपूर्ति नहुँदा त्रिभुवन विश्वविद्यालयका ३ वटा डिन कार्यालयको काम १० दिनदेखि ठप्प छ । ६ महिनाअघि जडान गरिएको ट्रान्सफर्मर बिग्रेर मानविकी तथा सामाजिकशास्त्र, शिक्षा र विज्ञान तथा प्रविधि संकायका डिन कार्यालयको कामकाज अडकिएको हो । नवनिर्मित भवनमा जडान गरिएको विद्युत् लाइन र ...

गरिबीले छेक्यो उच्च शिक्षा पढ्ने सपना
२०७६ साउन ३ गते ०९:३२

गरिबीले छेक्यो उच्च शिक्षा पढ्ने सपना

प्यूठान । कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए। लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याए ।झिमरुक क्षेत्रमा माध्यामिक तहका ९ वटा सामुदायिक विद्यालय छन्। सयौँ विद्यार्थीलाई ...

विद्यालयमा मदिरा भोज
२०७६ साउन २ गते २०:५५

विद्यालयमा मदिरा भोज

चितवन । विद्यालयमा मदिरा भोज। त्यो पनि प्रधानाध्यापकको नेतृत्वमा। रत्ननगर नगरपलिका–९ स्थित कपोरखोरी माविका प्रधानाध्यपक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवननिर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल मदिरा भोजमा रम ...

बझाङको उत्तरी भेगमा बल्ल पढाइ
२०७६ साउन २ गते ०९:३१

बझाङको उत्तरी भेगमा बल्ल पढाइ

बझाङ । बर्खे बिदाको तयारी भइरहेका बेला बझाङको उत्तरी भेगमा भने शैक्षिक सत्रको पढाइ भरखरै सुरु भएको छ । विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि बन्द भएका विद्यालयमा अहिले पढाइ सुरु भएको हो । जिल्लाको तल्लो भेगका विद्यालयले बर्खे बिदा गर्ने तयारी गरिरहेका बेला उत्तरी भेगका विद्यालयमा भने पढाइ थालिएको हो ...

राजधानीमै एक घण्टा हिँडेर स्कुल
२०७६ साउन २ गते ०८:५९

राजधानीमै एक घण्टा हिँडेर स्कुल

काठमाडौं  । देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो । घना जंगल छिच ...

क्याम्पस प्रमुखले अनियमितता गरेको भन्दै प्राध्यापक आन्दोलित
२०७६ साउन २ गते ०८:५६

क्याम्पस प्रमुखले अनियमितता गरेको भन्दै प्राध्यापक आन्दोलित

काठमाडौँ ।   क्याम्पस प्रमुखले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुरस्थित सानोठिमी बहुमुखी क्याम्पसका प्राध्यापक आन्दोलित भएका छन् । चरणबद्ध आन्दोलनको घोषणा गरेका प्राध्यापकले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको राजीनामा माग गरेका छन् । पूर्वएमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन र पूर ...

ब्युँतिँदै सिनास
२०७६ साउन २ गते ०८:५२

ब्युँतिँदै सिनास

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय र राज्यको समेत बेवास्ताका कारण वर्षौंदेखि शिथिल बनेको ‘नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) बिस्तारै ब्युँतिन खोज्दै छ । सिनास राष्ट्रिय एकता, हिमालय अध्ययन, नेपालको वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध, मुलुकको भाषा, संस्कृति, परम्परा, भूगोल ...

खुला विश्वविद्यालय महँगो
२०७६ साउन २ गते ०८:४८

खुला विश्वविद्यालय महँगो

काठमाडौं ।  सरकारले नेपाल खुला विश्वविद्यालय (एनओयू) लाई पर्याप्त बजेट उपलब्ध नगराउँदा विद्यार्थी महँगो शुल्क तिर्न बाध्य छन् । उच्च शिक्षा हासिल गर्न सहरमै जानुपर्ने बाध्यता हटाउन र उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउन दुई वर्षदेखि खुला विश्वविद्यालय सञ्चालित छ । तर महँगो शुल्क तिर्न र समय ...

image
image