२०७६ मंसिर ३० गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी
२०७५ जेष्ठ ३१ गते १०:४१

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

काठमाडौं । हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको प्रदिवेदनमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरूहरूको संख्या सबैभन्दा बढी छ । आर्थिक वर्ष २०७३/ ...

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ
२०७५ जेष्ठ ३१ गते १०:३५

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

काठमाडौँ  । केही निजी विद्यालय सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री र नेताहरूलाई भेटेर लबिइङ थालेका छन् ।साउनबाट पढाइ हुने कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय प ...

१६ विद्यालयको तह घट्यो
२०७५ जेष्ठ ३१ गते १०:३१

१६ विद्यालयको तह घट्यो

रुकुम पश्चिम । मुसीकोट नगरपालिकाले विद्यालयको तह घटाएको छ । चालू शैक्षिक सत्रमा घटाइएकै कक्षाअनुसार पठनपाठन सुरु भएको छ । १६ मध्ये तीन विद्यालयमा बालविकासको कक्षामात्रै सञ्चालन गरिनेछ ।  नगरपालिकाका अनुसार वडा ४ को भगवती आधारभूत विद्यालय कोटचौतारा, ५ को आधारभूत विद्यालय डाङडुङगे र ज्ञानकुञ्ज आध ...

देवदहका विद्यालयमा बौद्ध शिक्षा
२०७५ जेष्ठ ३१ गते १०:२८

देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल ।रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरिएको हो । यसले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउने विश्वास लिएको छ । नगरपालिकाले गत वर्ष कक्षा ६ बाट यसको पढाइ सुरु गर ...

प्युठानको बोर्डिङ स्कूल ध्वस्त
२०७५ जेष्ठ ३० गते ०९:३८

प्युठानको बोर्डिङ स्कूल ध्वस्त

प्यूठान । उत्तरी प्युठानको एक बोर्डिङ स्कुलमा आगजनी भएको छ । नौ बहिनि गाउपालिका ८ लुप्लुङ स्थित नेशनल एकेडेमी इङलिस बोर्डिङ स्कुलमा गएराती आगजनी भएको हो ।आगजनीवाट स्कुलका शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएका हुन ।आगजनिबाट २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ ।सिलिन्डर, डेस्क, ...

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च
२०७५ जेष्ठ ३० गते ०९:३३

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च

काभ्रे । तत्कालिन शिक्षा कार्यालयमा भएको बेरुजु तथा अनियमितताको श्रृखंला जारी छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षणमा कार्यालयबाट तत्कालिन समयमा भएका अनियमितताका बारेमा आश्चर्यचकित हुने खालका खर्चहरु भएका छन् ।२०७४ साल असार १३ गते माध्यमिक शिक्षा परिक्षा कक्षा ११ र १२ को अनुगमनमा मनलाग ...

अत्यधिक गर्मीका कारण विद्यालय बन्द
२०७५ जेष्ठ ३० गते ०९:१०

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पर्सा । एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ।वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम ...

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै
२०७५ जेष्ठ ३० गते ०८:५७

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले अब एउटा मात्रै प्रवेश परीक्षामा सहभागी भए पुग्ने भएको छ । यसअघि विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्थ्यो ।एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीले यसअघि त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र ...

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो
२०७५ जेष्ठ २९ गते १०:०७

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् । सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा वि ...

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले
२०७५ जेष्ठ २९ गते ०९:०६

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले

दार्चुला  । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प ...

शिक्षक टिकाउन आलुखेती
२०७५ जेष्ठ २८ गते १०:०२

शिक्षक टिकाउन आलुखेती

जुम्ला  । निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आल ...

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी
२०७५ जेष्ठ २८ गते ०९:३२

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग ...

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग
२०७५ जेष्ठ २८ गते ०९:२६

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग

काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय नसमेटिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । गणित विषय विज्ञान, प्रविधि क्षेत्र र दैनिक जनजीवनमा समेत जोडिएकाले पाठ्यक्रममा समावेश गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।गणित समाज र गणित शिक्षा परिषद्ले सबै धारका विद्यार्थीले अनिवार्य उक्त ...

एउटै कोठामा ५ कक्षासम्मको पढाइ
२०७५ जेष्ठ २७ गते १०:१७

एउटै कोठामा ५ कक्षासम्मको पढाइ

राजविराज । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–६ कद्माहास्थित राष्ट्रिय आधारभूत विद्यालयमा हाजिरी रजिस्ट्रर किन्ने पैसासमेत नहुँदा विद्यार्थीहरूको नियमित हाजिरी हुन नसकेको हो । सो विद्यालयमा ६ वटा कक्षा कोठा भए पनि एउटै कोठामा १ देखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । सो विद्यालयका श ...

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने
२०७५ जेष्ठ २७ गते १०:०४

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने

काठमाडौं  । कक्षा ११ र १२ मा भर्ना हुने विज्ञानका विद्यार्थीले गणित विषय नपढे पनि हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्क्रमको प्रारूपअनुसार ११ र १२ कक्षामा गणित विषय पढ्नैपर्ने विगतको प्रावधान हटाएको हो । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्या ...

विद्यार्थीमा बढ्दै चुरोटको लत
२०७५ जेष्ठ २७ गते ०८:५६

विद्यार्थीमा बढ्दै चुरोटको लत

काठमाडौं ।  पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ। क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत पछिल् ...

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’
२०७५ जेष्ठ २७ गते ०७:२१

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’

सुर्खेत । कर्णाली प्रदेश सरकारले निजीस्तरमा सञ्चालित विद्यालय, क्याम्पस र शैक्षिक तथा परामर्श प्रदायक संस्थाको नियमन गर्दै दुईखाले शिक्षा प्रणाली निरुत्साहित गर्ने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तर्जुमा गरेको ‘प्रादेशिक शिक्षा नीति–२०७५’मा शिक्षा प्रणालीमा ...

मानविकी संकटग्रस्त
२०७५ जेष्ठ २६ गते ०८:४५

मानविकी संकटग्रस्त

  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो। विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन्। भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन् । उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी ...

विद्यालय भवन गाईबस्तुको ओत
२०७५ जेष्ठ २६ गते ०८:३७

विद्यालय भवन गाईबस्तुको ओत

  सल्यान । बन्गाड कुपिन्डे नगरपालिकाको मैदुस्थित कृष्ण माध्यमिक विद्यालयको भवन प्रयोगमा नआउँदै भत्कन लागेको छ । २०६४ सालमा निर्माण भएको विद्यालयको ६ कोठे भवन संरक्षण अभावमा भत्किन लागेको हो ।  साबिकको घाँजरीपीपल गाविसको ९ लाख २५ हजारको लगानीमा भवन निर्माण गरिएको थियो । निर्माणको काम स ...

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल
२०७५ जेष्ठ २५ गते ०९:१३

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल

  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिने बताएका छन् । श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले श्रम र सीप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने रावलले जानकारी दिए । बुधबार मध्य नेप ...

फुर्सदिला भए तीन सय उपसचिव
२०७५ जेष्ठ २५ गते ०८:५१

फुर्सदिला भए तीन सय उपसचिव

काठमाडौं । शिक्षा मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण झन्डै तीन सय उपसचिवले एक महिनादेखि हाजिर मात्र गरेर तलब खाइरहेका छन्। स्थानीय तहमा कर्मचारी अभाव भएर कार्यसम्पादनमा समस्या परे पनि शिक्षाका कर्मचारी भने काम नपाएर मन्त्रालय तथा मातहतका निकायमा भौंतारिन बाध्य छन् । नीतिगत तहमै रहेर श ...

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल
२०७५ जेष्ठ २५ गते ०८:३९

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल

काठमाडौँ  । सरकारले आउँदो साउन १५ बाट कक्षा ११ मा लागू गर्न लागेको पाठ्यक्रमबारे शिक्षक र शैक्षिक संस्थाहरूले अनभिज्ञता प्रकट गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुरूप नयाँ पाठ्यक्रम लागू गरेपछि संकाय प्रणालीअन्तर्गत पढाइरहेका शैक्षिक संस्थामा अन्योल बढेको हो । उच ...

तीस वर्षमा गरेका गल्ति सच्याएर संगठनको योगदानप्रति सबैलाई नतमस्तक बनाउनेछौं
२०७५ जेष्ठ २४ गते ०९:१९

तीस वर्षमा गरेका गल्ति सच्याएर संगठनको योगदानप्रति सबैलाई नतमस्तक बनाउनेछौं

      नेपालकै जेठो शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशन सम्पन्न भएको छ । यही जेठ १६, १७ र १८ मा सम्पन्न महाधिवेशनले संगठनको अध्यक्षमा  लक्ष्मण शर्मालाई निर्वाचित गरेको छ । धादिङ जिल्लास्थित सत्यवती माविका प्रधानाध्यापक रहनुभएका शर्मा संगठनको यसअघि महासचिव ह ...

बिनाअध्ययन विश्वविद्यालय थपिँदै
२०७५ जेष्ठ २४ गते ०८:४३

बिनाअध्ययन विश्वविद्यालय थपिँदै

खुल्न लागेको विश्वविद्यालय राष्ट्रिय, प्रदेश वा मानित कुन हो, टुंगो गर्न विज्ञको सुझाव   काठमाडौँ । सरकारले यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७५/७६ को बजेटमै ‘विदुषी योगमाया आयुर्वेद वि ...

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल
२०७५ जेष्ठ २३ गते ०९:५५

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

काठमाडौं । डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक ब ...

शिक्षकलाई छात्रा बलात्कारको आरोप
२०७५ जेष्ठ २२ गते ०९:२४

शिक्षकलाई छात्रा बलात्कारको आरोप

  स्याङ्जा । चापाकोट नगरपालिका– ७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्यलाई बालिका बलात्कारको आरोपमा उजुरी परेको छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको दाबी गर्दे उनका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि रहस्य बाहिर आएको ...

पढ्नै नपाउने ?
२०७५ जेष्ठ २२ गते ०९:१२

पढ्नै नपाउने ?

काठमाडौँ  ।  विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काइए । कोही बाटैबाट, कोही स्कुल पुगेर । बेला–बेला दु:ख दिने शैक्षिक हडताल अचानक थाहा दिइयो, जसले लाखौं बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्कवृद्धिलगायत मुद्दालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोक ...

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै
२०७५ जेष्ठ २२ गते ०९:०४

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै

काठमाडौँ । शिक्षकको आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने गरी शिक्षक सेवा आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक नियुक्त गर्न करिब साढे १२ हजार पदमा विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका अध्यक्ष ताना गौतमले प्राथमिक तहमा मात्रै १० हजार ...

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति
२०७५ जेष्ठ २१ गते ०९:४८

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारा । जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ। मन्त्रालयको निर्देशनविपरीत बारामा शिक्षकहरूको दरबन्दी वितरण तथा नियुक्ति गरेको पाइएको हो। वैशाख अन्तिम हप्ता मात्रै बारामा अस्थाय ...

यार्चा खोज्दै शिक्षक–विद्यार्थी
२०७५ जेष्ठ २१ गते ०९:४२

यार्चा खोज्दै शिक्षक–विद्यार्थी

रुकुम पूर्व । शिक्षक र विद्यार्थी यार्चा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन् । बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन् ।  यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन् । यहाँ पुथा हिमालय माविका अति ...

विशेष भर्ना अभियान चलाइँदै
२०७५ जेष्ठ २१ गते ०९:३७

विशेष भर्ना अभियान चलाइँदै

काठमाडौँ  । सरकारले विद्यालयबाहिर रहेका ६० हजार बालबालिकालाई विद्यालयमा ल्याउन ‘विशेष भर्ना अभियान’ सञ्चालन गर्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकले आइतबार असार १५ गतेसम्म सक्ने गरी दोस्रो चरण भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । गत वैशाखको अभियानमा छुटेका बालबालिकालाई लक् ...

विद्यार्थी दिनहुँ बिरामी
२०७५ जेष्ठ २१ गते ०९:३३

विद्यार्थी दिनहुँ बिरामी

रुकुम (पश्चिम) । बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो विरामी विद्यार्थी पर्न थालेका हुन् । विशेष गरी छात्रा बढी ग्रस्त छन् । विद्यार्थ ...

कक्षा ११ मा नयाँ पाठ्यक्रम
२०७५ जेष्ठ २१ गते ०९:२७

कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौँ  । राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा पढाइ हुने भएको छ । यसपालि एसईई परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई नयाँ पाठ्यक्रमका आधारमा पढाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए । उनका अनुसार ...

हाम्रो प्रतिस्पर्धा निजी विद्यालयहरुसँगै हो
२०७५ जेष्ठ १८ गते ११:२८

हाम्रो प्रतिस्पर्धा निजी विद्यालयहरुसँगै हो

  डा. गीता खरेलप्रधानाध्यापकरत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्यवानेश्वर, काठमाडौं   रत्नराज्य मावि आजको रत्नराज्य बन्नुको कारण के हो ? विद्यालय एकै दिनमा राम्रो र नराम्रो हुने होइन । यो एउटा इतिहास बोकेको विद्यालय हो । धेरै अघिदेखिका अग्रजहरुको मिहिनेत, सहयोग र सहकार्यमा ईंट्टामा ईंट ...

शिक्षामा बजेट नबढेकामा चिन्ता
२०७५ जेष्ठ १८ गते ०९:१३

शिक्षामा बजेट नबढेकामा चिन्ता

काठमाडौँ  । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) आव २०७५/७६ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा चुनावी प्रतिबद्धताबमोजिम बजेट वृद्धि हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा यही जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा क्षेत्रमा बजेटको आकार सा ...

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा
२०७५ जेष्ठ १८ गते ०८:२४

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

काठमाडौं । सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्दे ...

एसइईको नतिजा असार दोस्रो साता
२०७५ जेष्ठ १८ गते ०८:१९

एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प् ...

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ
२०७५ जेष्ठ १५ गते ०९:३८

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

पर्वत । यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून संकायका कक्षा सञ्चालनको तयारी गरिएको हो । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागेको विद्यालयले जनाए ...

अभिभावकले थुने कर्मचारी
२०७५ जेष्ठ १५ गते ०९:२१

अभिभावकले थुने कर्मचारी

  दैलेख । कक्षा घटाएको विरोधमा गाउँपालिकाका कर्मचारीलाई अभिभावकले सोमवार कार्यालयमै थुनेका छन् । गाउँ शिक्षक समिति गुराँस गाउँपालिकाले हचुवाको भरमा जनसहयोग आधारभूत विद्यालय तामातडा पिलाडीको कक्षा घटाएपछि अभिभावकले विरोध गर्दै गाउँपालिकाका कर्मचारीलाई कायकक्षमै दिनभर थुनेका हुन्। अभिभावकहरु ...

थेसिस अनियमितताको छानबिन प्रतिवेदन पेश
२०७५ जेष्ठ १५ गते ०९:१७

थेसिस अनियमितताको छानबिन प्रतिवेदन पेश

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत थेसिस (शाेधपत्र) सम्बन्धी अनियमितताको छानबिन गर्न गठित समितिले साेमबार त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रतिवेदन पेश गरेको छ ।  त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्व ...

शिक्षाका २२ उपसचिव कामविहीन
२०७५ जेष्ठ १५ गते ०९:१२

शिक्षाका २२ उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा विभागका २२ उपसचिव कामविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ संरचनाअनुसार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख खटाएपछि विभागमा काज सरुवा भएका उपसचिवहरू कामविहीन भएका हुन् । मन्त्रालयले ४१ जिल्लामा उपसचिव र ३६ जिल्लामा शाखा अधिकृतलाई प्रमुख ...

विद्यार्थी फेल भए शिक्षक दण्डित हुने
२०७५ जेष्ठ १४ गते ०८:३७

विद्यार्थी फेल भए शिक्षक दण्डित हुने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ । राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावल ...

आधारभूत तहमै टिक्दैनन् विद्यार्थी
२०७५ जेष्ठ १४ गते ०८:३३

आधारभूत तहमै टिक्दैनन् विद्यार्थी

काठमाडौँ । सरकारले भर्ना अभियानमा जोड दिइरहेका बेला अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्यालयमा विद्यार्थी टिकाउनु चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । सर्वेक्षणले आधारभूत तह (कक्षा ८) पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको जनाएको छ । ८ कक्षा पास नगरेकालाई सरकारले ...

त्रिविमा ईएमआईएस सेवा सुरु
२०७५ जेष्ठ १४ गते ०८:२९

त्रिविमा ईएमआईएस सेवा सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राखेर आइतबारबाट सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ६ वर्षको प्रयासपछि ईएमआईएस सेवा सुरु गरेको हो । अबदेखि देशभरिका विद्यार्थीले ट्रान्सक्रिप्ट तथा परीक्षा फाराम भर ...

विद्यालय छाड्दै घरेलु कामदार
२०७५ जेष्ठ १२ गते ११:२२

विद्यालय छाड्दै घरेलु कामदार

ललितपुर । सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने गरेका छन् । शैक्षिक सत्रको शुरुमा भर्ना भएका विद्यार्थीमध्ये काठमाडौँ उपत्यका बाहिर घर हुनेहरु घर गएर नफर्कँदाबीचमा विद्यालय छाड्नेको संख्या बढेको छ । तीन वर्ष ...

जेलका बालबालिकालाई दूध खर्च १० रुपैयाँ
२०७५ जेष्ठ १२ गते १०:४९

जेलका बालबालिकालाई दूध खर्च १० रुपैयाँ

काठमाडौं । डीडीसी दूध प्रतिपोका निलो प्याकेटको ३५ रुपैयाँ र हरियो प्याकेटको ४५ रुपैयाँ बजारमूल्य छ । तर, बाबुआमासँग जेलमा आश्रित बालबालिकाले दूधबापत् पाउँछन्, जम्मा १० रुपैयाँ ! जेलमा आश्रित बालबालिकाका बाबुआमालाई जेलरले प्रत्येक महिना दूधबापत् जम्मा १० रुपैयाँ दिने गरेको छ । २० वर्षअघि बजारमा १० र ...

शिक्षक तीन, विद्यार्थी पनि तीन
२०७५ जेष्ठ १२ गते १०:४२

शिक्षक तीन, विद्यार्थी पनि तीन

नेपालगन्ज ।  भर्ना अभियान सम्पन्न भइसक्दा बाँकेको एक सामुदायिक विद्यालयमा ३ जना शिक्षक बराबर ३ जना विद्यार्थी मात्र भर्ना भएका छन् । डुडुवा गाउँपालिका ५ स्थित नानुपुरुवाको कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ३, ४ र ५ कक्षामा एक एक जना विद्यार्थी मात्र भर्ना भएका हुन् । कक्षा ३ मा ऋ ...

कक्षामा पहिलो हुनेलाई निःशुुल्क पढाउनुुपर्ने
२०७५ जेष्ठ १२ गते १०:३५

कक्षामा पहिलो हुनेलाई निःशुुल्क पढाउनुुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये कक्षामा पहिलो हुुनेलाई विद्यालयले निःशुुल्क पढाउनुुपर्ने बाध्यकारी कानुुनी व्यवस्था गरेको छ। महानगरले हालै जारी गरेको शिक्षा नियमावलीमा यस्तो व्यवस्था गरिएको हो। महानगरले प्रत्येक कक्षामा दोस्रो हुुने विद्यार् ...

बालविवाहको चपेटामा विद्यार्थी
२०७५ जेष्ठ १२ गते १०:२९

बालविवाहको चपेटामा विद्यार्थी

  ‘अम्मा कहथिन् पढे नाहि जाहेक ह्य’   कपिलवस्तुु । कपिलवस्तुु शुुद्धोधन गाउँपालिका लवनीस्थित मोतिभारी निम्न माध्यमिक विद्यालय (हाल आधारभूत विद्यालय) मा कक्षा आठमा अध्ययनरत अञ्जलि चाईको एक वर्षअघि नै बिहे भइसकेको छ। उनको विवाह भारतीय नागरिक अनिल चाईसँगै भएको हो। अहिले माइत ...

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने
२०७५ जेष्ठ १२ गते १०:१६

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

काठमाडौं । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प् ...