२०७६ मंसिर २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

मौरिससमा विद्यार्थी पठाउन रोक
२०७५ साउन २२ गते ०८:४६

मौरिससमा विद्यार्थी पठाउन रोक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर ...

'होमवर्क' गर्दागर्दै पुरिए बालक
२०७५ साउन २१ गते २३:३६

'होमवर्क' गर्दागर्दै पुरिए बालक

जाजरकोट । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार ...

शैक्षिक गुणस्तरका लागि अक्षय कोष
२०७५ साउन २१ गते २३:३३

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

बागलुङ । बालबालिकाको पढाइमा गुणस्तर बढाउने अभियानका लागि स्थापित अक्षयकोषमा ६० लाख रुपैयाँ पुगेको छ । काठेखोला ८ को लेखानी माविका प्रधानाध्यपक खिमानन्द कंडेलका अनुसार कोषबाट बालबालिकालाई पोशाक, छात्रबृत्ति र शैक्षिक सामाग्री दिने गरिएको छ ।कोषमा विद्यालयका पूर्व शिक्षक लालप्रसाद प्रधानले सबैभन् ...

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित
२०७५ साउन २१ गते ११:०६

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

तनहुँ । परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको छ। सीटीइभीटीले वेबसाईटमा सोमबार बिहान सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र बा ...

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'
२०७५ साउन २१ गते १०:४२

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'

  प्राडा मनप्रसाद वाग्लेशिक्षाविद् विकसित मुलुकहरुमा स्वतन्त्र र खाँटी विज्ञको संलग्नतामा यौटा आयोग गठन भएपछि त्यसले दिएका सुझावका आधारमा दशकौं सम्म मुलुकको शिक्षा व्यवस्थामा सुधार गर्दै लगिन्छ/ यसको लागि भारत र अमेरिकाकै उदाहरण पर्याप्त छन् / तर नेपालमा भने सरकार फेरिएपिच्छे आयोग बन्ने परम्पर ...

उमेरले नछेकेको पढाइ
२०७५ साउन २१ गते १०:३९

उमेरले नछेकेको पढाइ

जनकपुर । उमेरले डाँडा काटिसक्यो तर पनि जोस पटक्कै घटेको छैन । हरेक बिहान साइकल चढेर क्याम्पस जान्छन् ८० वर्षे रामनारायणप्रसाद मण्डल । अध्यापक होइन, विद्यार्थी बनेर । जनकपुर उपमहानगरपालिका–४ गंगासागर हरिश्चन्द्र मार्गका उनी स्थानीय आरआर बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढदै छन् । पहिलो सेमेस ...

२६ सय बालबालिका विद्यालय बाहिरै
२०७५ साउन २१ गते १०:३७

२६ सय बालबालिका विद्यालय बाहिरै

हेटौंडा । स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् ।पढ्ने उमेरका बालबालिकालाई विद्यालयको भित्र्याउने उद्देश्यसाथ बर्सेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरू स्कुलभन्दा बाहिर छन् । जिल्लामा १५ देखि ६० वर्ष उमेरसम्मका ९८ प्रतिश ...

विद्यालयमा सीसीटीभी
२०७५ साउन २१ गते १०:३२

विद्यालयमा सीसीटीभी

रुकुम पश्चिम । मुसिकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँका प्रधानाध्यापक दामोदर पौडेलको जिम्मेवारी थपिएको छ । दैनिक प्रशासन सञ्चालन, शिक्षक, विद्यार्थीको अनुगमन, निरीक्षण,मूल्यांकनको अलावा केही दिनयता विद्यालयमा जडित सीसीटीभी कन्ट्रोलको जिम्मेवारी पनि प्रअ पौडे ...

विद्यालय नै पर्यटकीय स्थल
२०७५ साउन २० गते ०७:५४

विद्यालय नै पर्यटकीय स्थल

तौलिहवा । सफा खेल मैदान, हरियाली र फूलका बगैंचा। लोभलाग्दा कक्षाकोठा। यी दृश्य कपिलवस्तु वाणगंगास्थित बैजलपुरको पञ्च आधारभूत विद्यालयका हुन्। सरसफाइ र शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना विद्यालय हो यो। जुन शैक्षिक पर्यटनको गन्तव्य नै भएको छ। २०४५ सालमा स्थापित यो विद्यालय सफाइमा जिल्लाकै नमुना छ ...

प्रभावकारी बन्दै यु–लर्निङ
२०७५ साउन २० गते ०७:४१

प्रभावकारी बन्दै यु–लर्निङ

बनेपा । बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्। त्यतिमात्रै होइन, विगतमा चक र डस्टर बोकेर कक्षाकोठामा छिर्ने शिक्षक अचेल ‘क्यारियर (सुटकेस)’ सहित कक्षाकोठामा जान थालेका छन् । सुटकेसभित्र हात ...

विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
२०७५ साउन १९ गते २१:४१

विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ भौनेली चौडकी कक्षा ११ की छात्रा धाना भाट मौसम परिवर्तन भएको दिन विद्यालय जान मान्दिनन्। विद्यालयको ६ कोठे भवनको छानो उडाएको दुई वर्ष भयो। त्यसको पुनर्निर्माण हुन नसक्दा पानी परेको दिन बस्ने ठाउँअभावमा विद्यार्थी विद्यालय जान छाडेका हुन् ।०७२ साल जेठ ३ गते आए ...

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल
२०७५ साउन १९ गते २१:३०

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल

पोखरा । पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।विद्यालयको नाममा डिहिको ...

प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
२०७५ साउन १९ गते २१:२२

प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण

दमक । प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरूमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ।दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध ...

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार
२०७५ साउन १९ गते २१:१५

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

काठमाडौं  । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ। वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली ...

खोलाले रोक्यो पढाइ
२०७५ साउन १९ गते २१:०३

खोलाले रोक्यो पढाइ

काठमाडौँ । स्कुल पुग्न घण्टौं पैदल हिँड्नुपर्छ । त्यसमाथि वर्षायाममा बाढी, पहिरो र जंगली जनावर भालुको डर उस्तै । जंगल छिचोलेर हिँड्नु पर्दा नियमित पढाइ छुट्छ । दैनिक कक्षाकोठामा हाजिर भएर पढ्न त हिउँद नै पर्खनुपर्ने बाध्यता छ, शीतगंगा नगरपालिकाको सिद्धारा र सिमलपानीस्थित विक्रमसोताका बालबालिकालाई ।प ...

पुल बनेपछि विद्यालय नियमित
२०७५ साउन १९ गते २०:५२

पुल बनेपछि विद्यालय नियमित

सल्यान । बन्गाडकुपिण्डे नगरपालिका १, अम्रा र सुर्खेतको सिम्ता गाउँपालिका जोड्ने भेरी नदीमा पुल बनेपछि विद्यार्थीको पठनपाठन नियमित बनेको छ । यसअघि वर्षायाममा नदीमा पानीको बहाव नघट्दा विद्यार्थी पठनपाठनबाट वञ्चित हुने समस्या थियो ।अहिले १ करोडमा १ सय ५५ मिटर लामो झोलुंगे पुल बनेसँग सर्वसाधारणलाई आउजा ...

तलब माग्दै शिक्षक धर्नामा
२०७५ साउन १९ गते २०:४९

तलब माग्दै शिक्षक धर्नामा

जुम्ला । जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् । विद्यालयहरुले गत आर्थिक वर्षको पाठ्यपुस्तक र छात्रबृत्त ...

 महाबौद्ध माविमा कक्षा ११ को पढाइ शुरु
२०७५ साउन १९ गते २०:२४

महाबौद्ध माविमा कक्षा ११ को पढाइ शुरु

चीनसँग सिमाना जोडिएको नाम्खा गाउँपालिकाको एक मात्र मावि महाबौद्ध माविमा कक्षा ११ को पठन–पाठन शुुरु भएको छ । गत वर्षबाटै कक्षा सञ्चालनको अनुमति लिएको भए पनि सो विद्यालयले विद्यार्थी भर्ना नभए पछि पठन–पाठन शुरु गर्न सकेको थिएन । यसपाली माध्यामिक शिक्षाको परीक्षा (एसइइ) को परिणाम आएपछ ...

निजी स्रोतका शिक्षक तलब नपाउँदा मार्कामा
२०७५ साउन १९ गते ०७:३१

निजी स्रोतका शिक्षक तलब नपाउँदा मार्कामा

कञ्चनपुर । स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन्। विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक ...

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै
२०७५ साउन १९ गते ०७:२३

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

  काठमाडौँ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजा ...

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी
२०७५ साउन १९ गते ०७:१६

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालयले सरकारी निर्देशनविपरीत सम्बन्धन खोल्ने तयारी गरेको छ । सरकारले कुनै पनि विश्वविद्याललाई आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक लगाएको छ । यही विषयलाई लिएर उपकुलपति प्राडा घनश्यामलाल दाससँग विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक र चिकित्साशास्त्र संका ...

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा
२०७५ साउन १९ गते ०७:०९

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

  बुटवल । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले छोरी मुनालाई कक्षा ५ सम्म निजी विद्यालयमा पढाए । गुल्मीको अर्जुन बोर्डिङमा पढ्ने उनी बाबु मन्त्री भएलगत्तै बुटवल झरेर सामुदायिक विद्यालयमा भर्ना भइन् । पठनपाठन गुणस्तरीय र व्यवस्थापन अब्बल भएकाले छोरीलाई कालिका मानवज्ञान माविमा पढाएको म ...

५५ वर्षमा १२ पास
२०७५ साउन १९ गते ०६:५३

५५ वर्षमा १२ पास

  दैलेख । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तिलकप्रसाद न्यौपानेले ५५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका छन् । सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका नायब सुब्बा न्यौपानेले अवरुद्ध भएको पढाइ पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सकेसम्म पढाइलाई निरन्तरता दिने बताए । दृढ ...

पद छ, काम छैन : शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल
२०७५ साउन १७ गते १०:०२

पद छ, काम छैन : शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

काठमाडौं । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फ ...

१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने
२०७५ साउन १६ गते २२:३६

१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, 'भोलि नतिजा सार्वजनिक गर ...

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित
२०७५ साउन १६ गते ०८:५७

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ ।खरदारदेखि उपप्रशासकसम्मका २ हजार ८ सय परीक्षार्थीको परीक्षा हाललाई एक सातापछि सरेक ...

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता
२०७५ साउन १६ गते ०८:५१

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता

काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिअनुसार नै सत्तापक्षका सांसदहरूले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले संशोधन दर्ता गराएका हुन् ।संसद्मा पेस भएको विधेयकमा २२ वटा दफामा सं ...

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो
२०७५ साउन १५ गते २२:५३

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो

काठमाडौँ  । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा पेश गरेको भनिएको प्रमाणपत्र ‘फर्जी’ भएको पुष्टि भएको छ । उक्त कागजातमा उल्लेखित विवरणहरु उनको शैक्षिक अभिलेख रहनु पर्ने निकायमा छैनन् । जोशीले गत बिहीबार संसदीय सुनुवाईका दिन सभापति लक्ष्मणला ...

पेट भरिँदैन खाजाले
२०७५ साउन १५ गते ११:१९

पेट भरिँदैन खाजाले

मुगु । सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा बालबालिको पेट भरिन छाडेको छ । जनज्योति मावि नार्थपुका प्रधानाध्यापक अंगबहादुर शाहीले सरकारले दिने रकमले खाजा खर्च पुर्‍याउन निकै मुस्किल हुने गरेको बताए  ...

१०२ विद्यार्थीलाई १ शिक्षक
२०७५ साउन १५ गते ११:१५

१०२ विद्यार्थीलाई १ शिक्षक

हेटौंडा । प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन् । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार, मावि तहमा उक्त गाउँपालिकामा शिक्षक विद्यार्थी अनुपात १०२ रहेको छ । माध्यमिक विद्यालयमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यद ...

सेमेस्टरपछि विद्यार्थी शून्य
२०७५ साउन १५ गते ०९:५०

सेमेस्टरपछि विद्यार्थी शून्य

  इलाम । त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्। क्याम्पसहरूमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर कक्षा नै सञ्चालन हुने या नहुने भन्ने अन्योल बढेको छ।सेमेस्टर प्रणालीमा भर्न ...

कक्षा १२ को नतिजा भोलि
२०७५ साउन १५ गते ०७:४२

कक्षा १२ को नतिजा भोलि

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।यसअघि पहिलो ...

शिक्षा विधेयकबारे छलफल सुरु
२०७५ साउन १४ गते १०:४६

शिक्षा विधेयकबारे छलफल सुरु

मोरङ  । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल थालेको छ । मस्यौदामा माध्यमिक तहसम्मको शिक्षाबारे मात्रै उल्लेख भएकाले उच्च शिक्षाबारे पनि थप गर्न सहभागीले सुझाव दिएका छन् ।हिसान उपाध्यक्ष भेषराज पोखरेलले मस्यौदामा माध्यमिक तहको परीक्षा सञ्चालनका ...

नगरपालिकाबाटै विद्यालय निगरानी
२०७५ साउन १४ गते ००:२९

नगरपालिकाबाटै विद्यालय निगरानी

इलाम  । सूर्योदय नगरपालिकाले विद्यालयको शैक्षिक स्तर सुधार्न प्रयोगमा ल्याएको विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रभावकारी देखिएको छ । एसईई नतिजासँगै विद्यार्थी भर्नादरसमेत घटेपछि नगरपालिकाले कार्यालयबाटै विद्यालयका गतिविधि निगरानी गर्न थालेको हो ।नगरपालिकाले पहिले प्रयासस्वरूप शिक्षकको उप ...

दोषी पदाधिकारीहरू, प्रतिरक्षामा विश्वविद्यालय
२०७५ साउन १४ गते ००:१७

दोषी पदाधिकारीहरू, प्रतिरक्षामा विश्वविद्यालय

काठमाडौँ  । चिकित्सा शिक्षा जाँचबुझ आयोगबाट बर्खास्तको सिफारिसमा परेका पदाधिकारीहरूले त्रिभुवन विश्वविद्यालयको स्रोतसाधन दुरुपयोग गरी आफ्नो बचाउ गरेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका उपकुलपति तीर्थ खनियाँ, रजिस ...

शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार
२०७५ साउन १४ गते ००:०८

शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले करिब तेह्र हजार शिक्षकको माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने ब ...

मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी
२०७५ साउन १३ गते ०९:५६

मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी

विराटनगर   । सीमा यादव र उनको परिवार हिन्दू हो । धार्मिक मान्यतामा कट्टर उनी धर्मकर्मका नियम कडिकडाउ साथ पालन गर्छिन् । तर, हिन्दू यादव परिवारले आफ्ना सन्तान पढाउन भने मुस्लिम धर्मावलम्बीको मदरसा रोजेको छ ।मदरसा भन्नासाथ उर्दू भाषा, कुरान र मुस्लिम धार्मिक विषय पढाइ हुने पाठशालाका रूपमा बु ...

सीटीईभीटीको प्रश्नपत्र बाहिरियो
२०७५ साउन १३ गते ०९:५०

सीटीईभीटीको प्रश्नपत्र बाहिरियो

जनकपुर । सीटीईभीटीले हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि प्रदान गर्ने छात्रवृत्तिको परीक्षाको प्रश्नपत्र परीक्षा चलिरहँदा बाहिरिएको छ । जनकपुरस्थित संकटमोचन परीक्षा केन्द्रमा छात्रवृत्तिका लागि परीक्षामा सहभागी परीक्षार्थीले सामाजिक सञ्चलमार्फत प्रश्नपत्र बाहिर पठाएको खुलेको छ ।बिहान ७ बजेदेखि ...

शिक्षक पदपूर्ति पुरानै संरचनामा
२०७५ साउन १३ गते ०९:४५

शिक्षक पदपूर्ति पुरानै संरचनामा

काठमाडौँ । शिक्षा ऐन आठौं संशोधनपछि विद्यालय तहको संरचना परिवर्तन भइसकेको छ । शिक्षक सेवा आयोगले भने पुरानै संरचनाअनुसार शिक्षक पदपूर्ति गर्न लागेको छ ।संशोधित ऐनअनुसार कक्षा १–८ आधारभूत र कक्षा ९–१२ माध्यमिक तह कायम भए पनि आयोगले पुरानै प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको संरच ...

प्रअ नै पहिला ‘मोडल’ बनौं
२०७५ साउन १२ गते १२:०९

प्रअ नै पहिला ‘मोडल’ बनौं

    मीना कोइरालाप्रधानाध्यापकपद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं     पद्मोदय विद्यालयका बारेमा बताइदिनुस् न ?यो एउटा ऐतिहासिक विद्यालय हो । यो विद्यालयमा पहिलेदेखि नै नेपालका पूर्वी भेगबाट पढ्न आउने चलन रहेछ । पहिले पब्लिक स्कूल दुईवटा रहेछन् । पश्चिमी भेगहरुबाट ज ...

मेडिकल कलेज मोफसलतिर
२०७५ साउन १२ गते ११:३५

मेडिकल कलेज मोफसलतिर

काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच बिहीबार भएको सहमतिले राजधानीबाहिर स्वास्थ्य शिक्षाको पहुँचलाई निश्चित गरेको छ । सहमतिपत्रको पहिलो बुँदाको २२ औं नम्बरमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको ५ वर्षभित्र कम्तीमा एउटा सार्व ...

जहाँ पढाइ हुँदैन
२०७५ साउन १२ गते ११:२८

जहाँ पढाइ हुँदैन

जनकपुर  । स्थापनाको १५ वर्षमा २० पटक आन्दोलन । ७ पटक सञ्चालक परिवर्तन । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका यी दुई सन्दर्भले नै समग्र कलेजको अवस्था देखाउँछ । यो कलेजको अवस्था यतिसम्म भद्रगोल छ कि ७ पटक सञ्चालक फेरिए पनि कलेजको पढाइ, उपचार र भौतिक पूर्वाधार गएगुज्रेको अवस्थामा छ ।शिक्षण अस् ...

कक्षा ११ र १२ को छात्रवृत्ति झन झन्झटिलो, गरिब विद्यार्थीलार्इ मार
२०७५ साउन १२ गते ११:२३

कक्षा ११ र १२ को छात्रवृत्ति झन झन्झटिलो, गरिब विद्यार्थीलार्इ मार

काठमाडौं । संस्थागत (निजीक्षेत्रबाट सञ्चालनमा रहेका) विद्यालयले कक्षा ११मा भर्ना भएका कुल विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्तिमा पढाउनुपर्ने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण विद्यार्थी समस्यामा परेका छन् ।स्थानीय तहको अस्पष्ट व्यवस्थाका कारण वास्तविक विद्यार्थी छात्रवृत्ति ...

प्रावि शिक्षककै भरमा माध्यमिक विद्यालय
२०७५ साउन १२ गते ११:१७

प्रावि शिक्षककै भरमा माध्यमिक विद्यालय

बुटवल । विद्यार्थीको तुलनामा निकै कम शिक्षक हुदा रुपन्देहीका दक्षिण क्षेत्रका माध्यमिक विद्यालयहरु प्राथमिक दरबन्दीका शिक्षकै भरमा चलेका छन् । विद्यालयहरुमा विद्यार्थी अनुपातको तुलनामा निकै कम दरबन्दी र शिक्षकहरु छन् ।रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ६ मा रहेको थर्की माविमा यो वर्ष ११ सय ४ ...

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने
२०७५ साउन ११ गते ०९:४०

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

काठमाडौं । सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी ...

अवैध शैक्षिक संस्थाका सञ्चालकहरु पक्राउ
२०७५ साउन ११ गते ०९:३१

अवैध शैक्षिक संस्थाका सञ्चालकहरु पक्राउ

हेटौंडा । हेटौंडामा अवैधरुपमा खुलेका शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र (ट्युसन तथा कोचिङ केन्द्र) खोली काम कारोबार जारी राखेका सञ्चालकहरु धमाधम पक्राउ पर्न थालेका छन् ।अध्ययन भिसामा विदेश पठाएर राम्रो काम पाउने वा राम्रो काममा लगाइदिने प्रलोभन दिई युवाबाट मोटो रकम असुल्दै आएका र त्यसरी जाने युव ...

डिजिटल बोर्ड र कम्प्युटरमार्फत पढाइ
२०७५ साउन १० गते १०:००

डिजिटल बोर्ड र कम्प्युटरमार्फत पढाइ

रुकुम पश्चिम  । जिल्लाभरका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो । ६ वटै स्थानीय तहले यसका लागि आ–आफ्नो स्थानीय तहबाट आवश्यक पहल सुुरु गर्ने भएका छन् ।पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि प्रविधिक ...

जति सञ्चालक फेरिए पनि सुध्रिएन जानकी मेडिकल कलेज
२०७५ साउन १० गते ०९:४९

जति सञ्चालक फेरिए पनि सुध्रिएन जानकी मेडिकल कलेज

जनकपुर  । डा. गोविन्द केसी चिकित्सा शिक्षा र सेवा सुधारका माग राखी अनशनमा रहेका बेला ग्रामीण क्षेत्रमा खुलेको जानकी मेडिकल कलेजको बेहाल छ । धनुषाको रमदैयास्थित कलेजका विद्यार्थी र कर्मचारीको आधा वर्ष आन्दोलनमै बितेको छ । समयमा पढाइ हुँदैन । कर्मचारीको महिनौंसम्मको तलब भुक्तानी बाँकी रहन्छ ।एमबीबीएस ...

अंग्रेजीले तान्यो विद्यार्थी
२०७५ साउन १० गते ०९:४५

अंग्रेजीले तान्यो विद्यार्थी

धनकुटा  । जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको आकर्षण बढेपछि यस्ता विद्यालयको संख्या पनि निकै बढेको छ ।यो शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयको संख्या हात्तै बढेको हो । जिल्लामा २ सय ९७ वटा सामुदायिक विद्यालय छन् । सात तहमा हालसम्म १ सय ५२ विद्यालयमा अंग्रेजी माध्यमबाट ...

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल
२०७५ साउन १० गते ०९:२०

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलल ...