काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई हरित क्षेत्रमा विकास गर्ने घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सार्वजनिक गरेको २२ बुँदे नीति तथा कार्यक्रममा यो घोषणा गरिएको हो । यसअनुसार ‘एक विद्यालय एक बगैंचा’ अवधारणा अघि सारिएको छ ...
खोटाङ । खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी ...
रौतहट । स्थानीय तहलाई विद्यालय शिक्षाको जिम्मा दिइएपछि जिल्लाका सार्वजनिक विद्यालयको शैक्षिक अवस्था झनै खस्किन थालेको छ । शैक्षिक सत्र सुरुभएको पाँचौँ महिनापछि बल्ल रौतहटको विभिन्न पालिकाहरुले प्रथम त्रैमासिक परीक्षा लिन सुरु गरेका छन् । स्थानीय तहको मातहतमा रहेर सुरु भएको पहिलो त्रैमासिक परीक्षा पन ...
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा प्राध्यापकहरूले मंगलबारबाट विश्वविद्यालय बन्द गराएका छन् । भदौ ६ गते एएफयुको कृषि संकायको डीनको कार्यकक्षमा तालाबन्दी गरेका प्राध्यापकले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित संकायमा तालाबन्दी गरेका छन् ।परीक्षा नियन्त्रण कार्यालय, कृषि र भ ...
रुकुम पश्चिम । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लेभल २ को कुनै पनि विषयको सीप परीक्षण गर्दा १ हजार ५ सयभन्दा बढी शुल्क लिँदैन ।तर यहाँको एक शैक्षिक संस्थाले भने सीटीईभीटीमै लेभल २ को सीप परीक्षणका लागि भन्दै ४० हजार रुपैयाँ उठाएको पाइएको छ । मुसीकोट नगरपालिका १, मा ...
बुटवल । साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने र साक्षर घोषणा भएकामा निरन्तर साक्षरता कक्षामार्फत छुटेकालाई सिकाउने गरी प्रदेश सरकारले साक्षर प्रदेश बनाउने अभियान थालेको छ ।व्यक्ति निरक्षर हुनु स्वयं व्यक्तिको मात्रै नभई ३ वटै सरकारको लाजको विषय भएकाले यसलाई हटाउन प्रदेश सरकारले अभियान थाल ...
हिजोआज सहरबजारमा बालबच्चालाई मन्टेश्वरी कक्षामा भर्ना गर्ने चलन फेसन जस्तै भएको छ। सहरका अधिकांश व्यस्त बाबुआमालाई छोराछोरी अल्मल्याउन मन्टेश्वरी उत्तम विकल्प बनेको छ। यसकारण टोलटोलमा मन्टेश्वरी स्कुल बाक्लै खुलिरहेका छन्। काम खोजिरहेका, पढाउन इच्छुक, शैक्षिक योग्यता कम भएका, जाँगरिला युवती र महिला ...
काठमाडौं । तत्काल कुनै पनि निजी क्याम्पसलाई सम्बन्धन नदिनु भन्ने मन्त्रिपरिषद्को निर्देशन विपरित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ‘चोर बाटो’ समाउँदै एक सय भन्दा धेरै कलेजलाई सम्बन्धन दिएको छ। मन्त्रिपरिषद् निर्णयले नयाँ स्थापना भएको क्याम्पसलाई मात्र सम्बन्धन रोकेको तर्क गर्दै त् ...
जाजरकोट । सरकारी तथा अन्य क्षेत्रको नोकरी छोडेर राजनीतिमा आएको हामीले धेरैलाई देखेका र सुनेका छौँ । तर राजनैतिक पद छोडेर जागिरमा गएको कमै सुनिन्छ । जाजरकोटकी एक महिलाले भने जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोजेकी छन् । जिल्ला समन्वय समितिकी सदस्य गरिमा शाहीले आफ्न ...
काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले नेपालमा निजीक्षेत्रका विद्यालयहरुको मानोमानी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउन सरकारसँग माग गरेका छन् ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले संसदमा पेश गरेको अनिवार्य तथा निशुल्क शिक्षासंबन्धी विधेयक माथिको छलफलमा सहभागी सांसदल ...
डडेलधुरा । सदरमुकामको पूर्णागिरि आधारभूत विद्यालयमा एक जना विद्यार्थी छन् । एक्ला विद्यार्थीलाई पढाउँछन्, ४ जना शिक्षक । चालु शैक्षिक सत्रमा भर्ना भएका ३ मध्ये दुईजना विद्यार्थीले विद्यालय छाडेपछि एकजना मात्रै रहेका हुन् । ती विद्यार्थी पनि विद्यालय नआएको महिनौं भइसकेको छ ।शिक्षक हरेक दिन बिहान ...
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ। आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक चूँडामणि केसी र बालज्योति निम्न माध्यमिक विद्यालय साँडेपानी, कैलालीका शि ...
काठमाडौं । १९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् । बाँकी रहेको रुपियाँ बिरामी बुवाको उपचारका लागि लिइएको ऋण तिर्र्न  ...
छोराछोरी विद्यालय नपढे अभिभावकलाई कार्बाही हुने भएको छ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको निःशुल्क शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । प्रत्येक व्यक्तिको आधारभूत मानवअधिकारलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षामा सबैको सहज पहुँच, जीवनोपयोगी र गुणस्तरयुक्त शिक्षा सुनिश्चित गर्न ...
काठमाडौं । अहिलेकै अवस्थामा विद्यालय तहको शिक्षालाई निःशुल्क तथा अनिवार्य बनाउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न चुनौतीपूर्ण देखिएको छ। शिक्षाविद्हरूले पनि पर्याप्त बजेटको अभाव तथा सरकारको अपूरो तयारीका कारण यो व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न कठिन रहेको औंल्याएका छन् ।संविधानले आधारभूत त ...
काठमाडौं । कक्षा ११ र १२ मा जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीले गणित अध्ययन गर्न पाउने भएका छन्। शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले आफ्नो पूर्वनिर्णय सच्याउँदै जीवविज्ञान समूहका विद्यार्थीका गणित अध्ययन गर्ने बाटो खोलिदिएको छ। केन्द्रले यसअघि जीवविज्ञान समूहका लागि गणित अध्ययन गर्ने ...
विराटनगर । मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालि ...
सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आठौँ साधारणसभा (सिनेट) काठमाडौंमा बसेको छ । आइतबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्रीनिवास बालुवाटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट बसेको हो ।स्थापनादेखि सम्पर्क कार्यालय काठमाडौ ...
काठमाडौँ । पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ । हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा ...
वीरगन्ज । विद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै विद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ ।झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा झोले ...
रोल्पा । रोल्पाका विद्यालयमा केटाहरुको संख्या वर्षेनी घटिरहेको छ । आधारभूत तहसम्म केटा र केटीको संख्या वरावर देखिए पनि माध्यामिक र उच्च माध्यामिक तहमा भने यो संख्या ह्वात्तै घट्दै गएको छ । जिल्ला शिक्षा कार्यालय रोल्पाको अभिलेखमा अघिल्ला वर्ष विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या हेर्दा यस्तो अव ...
बैतडी । ग्रामीण भेगका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पु¥याउनका लागि स्थापना भएका क्याम्पस विद्यार्थीको अभावमा बन्द भएका छन् । जिल्लाको सुर्नया गाउँपालिकास्थित रौलाकेदार बहुमुखी क्याम्पस र शंकर बहुमुखी क्याम्पस विद्यार्थी अभाव हुँदा बन्द भएका हुन् । ‘हामीले ग्रामीण क्षेत्रका विद्या ...
बागलुङ । घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।ढोरपाटन आरक्षको क्षेत्रतर्फ लेकमा चराउन पशु लिएर गएपछि महिनौं उतै बस्ने र जाडो मौसम लागेपछि गाउँ झर्ने धेरै परि ...
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित मामाघर आएकी ७ वर्षीया ४ दिनअघि बलात्कारमा परिन् । जबरजस्ती करणी आरोपमा उनका मामाका साथी विकल पुन पक्राउ परेका छन् ।राति बालिका चिच्याएपछि परिवारले थाहा पाएका थिए । पक्राउ परेका पुनविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान चलिरहेको ...
काठमाडौँ । अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको हो ।परिवर्तित संरचनाअनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ । नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विष ...
नवलपुर । बिनाअनुमति चलाइएका कक्षा बन्द गराउन वैद्धिक कर्मकाण्ड गुरुकुललाई शिक्षा कार्यालयले पत्र लेखेको छ । दुम्कौलीस्थित शास्वतधामद्वारा सञ्चालित गुरुकुलमा पठनपाठन हुँदै आएको कक्षा ८ बन्द गराउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले पत्र लेखेका हुन् । कक्षा ६ र ७ को अनुमति लिएर ...
परासी । पश्चिम नवलपरासीको सुनवलस्थित देवकोटा माविमा विद्यार्थीको संख्या उल्लेख्य छ । अंग्रेजी माध्यमद्वारा अध्ययन/अध्यापन हुने यस विद्यालयको शैक्षिक गुणस्तर अब्बल भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो । केही वर्षअघिसम्म सरकारी विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गर्ने भन्न हिचकिचाउने अभिभावक अ ...
सल्यान । त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । सात वडाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि गाउँपालिकाले तयारी थालेको छ । पाठ्यक्रममा स्थानीय तहका गतिविधि पनि समावेश हुनेछन् ।स्थानीय पाठ्यक्रम लागू गर्न पाँच लाख रकम विनियोजन गरिएको छ । गाउँपाल ...
काठमाडौँ । देशका २ हजार ५ सय ५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५ सय ४ विद्यालयमा शिक्षक दरबन्दी छैन । ३ हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ ।कपिलवस्तुका स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार् ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई बेवास्ता गरेको भन्दै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । संघीय सरकारका मन्त्रालयहरूबाटै संविधानविपरीत स्थानीय सरकारका अधिकारमा हस्तक्षेप भएको उनीहरूको गुनासो छ । जिल्ला शिक्षा कार्यालय खारेज गरेर शिक्षा, विकास तथा समन्वय इकाइ ...
काठमाडौं । हरेक दुई किलोमिटरको दूरीमा सार्वजनिक विद्यालय खोल्नुपर्ने भएको छ। नागरिकको शिक्षासम्बन्धी हक सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्मा पेस गरेको निःशुल्क तथा आधारभूत शिक्षासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरिएको छ। ...
काठमाडौं । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको स ...
सरकारले विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेपनि आवश्यक बजेट व्यवस्था नगरिदिँदा कार्यदलका सदस्यहरुले आफ्नै खल्ति टकटकाउँदै खर्च गर्नु परिरहेको खुलासा भएको छ । ४५ दिनभित्र प्रतिवेदन दिनेगरी गठन भएको कार्यदलले आफ्नो निर्धारित म्याद सकिएपछि पुनः ४५ दिन थपिएको अवस ...
कालिकोट । खस्किँदो शैक्षिक गुणस्तर सुधार्न स्थानीय तहका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता गरेका छन् । विद्यालय शिक्षामा संख्यात्मक उपलब्धि देखिए पनि गुणस्तर नहुँदा उत्पादन भएको जनशक्ति बेरोजगार भएको भन्दै सुधार्ने प्रतिबद्धता गरिएको हो ।जिससले आयोजना गरेको समन्वय बैठकमा ९ वटै स्थानीय तहका प्रम ...
पर्वत । कुश्माको शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाको गुणस्तर र सेवा सुधार गर्न आवश्यक रहेको सरोकारवालाले औंल्याएका छन् । विद्यालयमा आयोजित स्रोतकक्षा सुधारसम्बन्धी छलफलमा यस विषयमा बहस भएको हो ।छलफलमा प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र सरोकारवालाले स्रोतकक्षा, श ...
जुगौलिया (रौतहट) । गुजरा नगरपालिका ८ स्थित जुगौलीको मुसहरी बस्तीका बालबालिका मंगलबार बिहान फोहोर पानीमा नुहाउँदै थिए । अधिकांशका आङमा एकसरो कपडा पनि थिएन । नाकबाट सिंगान बगिरहेको थियो ।केहीका भुक्क उठेका भुँडी र मसिना खुट्टाले कुपोषणको परिचय दिइरहेको थियो । यी बालबालिकाको अवस्था हेर्दा बस्तीमा ...
विराटनगर । अंग्रेजी भाषामा कमजोर होलान् भन्ने चिन्ताले बाआमा छोराछोरीलाई महँगा विद्यालयमा हाल्छन् तर महानगर विराटनगरमा भने यसको ठीक उल्टो छ । खुला वातावरण र अंग्रेजी विषयमै तालिम प्राप्त उत्कृष्ट विषय शिक्षकका कारणले यहाँ बालबालिका र अभिभावकले सामुदायिक विद्यालय नै रोज्छन् ।उल्लेखनीय के छ भने ...
काठमाडौं । बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छन् ।उनको ग्रेडसिटमा सैद्धान्तिकतर्फ अंग्रेजीमा डी प्लस, नेपालीमा सी, गणितमा ई, विज्ञानमा ई, सामाजिकमा डी प्लस ...
भक्तपुर । मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।पाठ्यक्रम विकास केन्द्रले ४८ औं वार्षिकोत्सवमा केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जनाए अनुसार मातृभाषामा पठनपाठन गराए ना ...
काठमाडौँ । सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसद्मा दर्ता गरेको छ । कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलल ...
काठमाडौँ । मुलुकमा बोलिने भाषाहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसँगै प्रविधिमैत्री बनाउने कामको थालनी भएको छ । भाषा आयोगले मंगलबार प्रविधिविज्ञ प्राध्यापक, अनुसन्धाता, भाषाशास्त्री, प्रविधिसँग सम्बन्धित युवाको प्रतिनिधित्व रहेको ‘भाषा प्रविधि विचार अन्वेषण गोष्ठी’को आयोजना गरी सु ...
रौतहट । चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ...
इलाम । कक्षा ११ र १२ कक्षाको पठनपाठन दिउँसो गराउने इलाम नगरपालिकाको प्रयास असफल भएको छ । नगरपालिकाले सबै उच्च माध्यमिक तहका कक्षा दिउसो मात्र चलाउन निर्देशन दिए पनि विद्यालयले अस्विकार गरेका हुन् । सदरमुकामकाको धेरै विद्यार्थी भएको आदर्श उच्च माविले शुक्रबारदेखि दिउसो कक्षा सञ्चालन गर्न खोजे पन ...
रुकुम पश्चिम । जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शैक्षिक संस्थाहरू पारदर्शी छैनन् । लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाहरूको कामकाज तथा हिसाबकिताब पारदर्शी नभएको पाइएको हो ।जिल्ला प्रशासन, मुसिकोट नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रहरीको संयुक्त अनुगमन टोलीले शैक् ...
कालिकोट । धौलागोह ३, लार्फकी ४२ वर्षीया जनकला विश्वकर्मा आफ्नो र छोराछोरीको नाम लेख्न र पढ्न सक्ने भएको डेढ वर्ष पुग्यो । जनकला अक्षर चिन्न र लेख्न सक्ने भएपछि समाजकी अगुवा भएकी छन् । साक्षरता कक्षाले उनलाई आत्मविश्वासी मात्र बनाएको छैन, आत्मनिर्भर पनि बनाएको छ ।साक्षरता कक्षापछि सामान्य हिसाब ...
बागलुङ । अल्पसंख्यक कुमाल परिवारमा जन्म । घरको आर्थिक अवस्था कमजोर थियो । बाबुआमाले खर्च गरेर पढाउन सक्ने स्थिति थिएन । त्यसैले बाबु कृष्णबहादुर राना र आमा रेवतीले छोरी धनमायालाई पढाउन सकेका थिएनन् ।बडिगाढ २ खरबाङका रानाका ६ वटी छोरी थिए । ठूलो परिवार भएकाले ज्याला मजदुरी गरेको कमाइ दुई छाक खा ...
बिर्तामोड । झापामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्यामा कमी आएको छ । तर, विदेश अध्ययनका लागि जाने भन्दै राहदानी बनाउनेको संख्या भने बढेको छ ।पढ्नका लागि युरोप, अस्ट्रेलिया र अमेरिका जाने भन्दै राहदानी बनाउनेको संख्या बढ्न थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानी फाँटका प्रशासक ...
काठमाडौं । विद्यार्थी, अभिभावक र शिक्षाकर्मीलाई समेत अलमलमा पारेको एसईई परीक्षाको नतिजा अक्षरांकन पद्धति (ग्रेडिङ) मा सरकारको अपरिपक्वता फेरि देखिएको छ। ग्रेडिङलाई आफूखुसी व्याख्या गर्ने सरकारी निकायकै कमजोरीले बारम्बार परिवर्तन भइरहेको यो पद्धतिमा फेरि परिवर्तन भएको छ ।परिवर्तित व्यवस्थाअनुस ...
कपिलवस्तु । सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको संगठन “नेपाल विद्यालय कर्मचारी परिषद्” यतिबेला आन्दोलित बनेको छ । विभिन्न १० बुँदे मागसहित विगत साउन १५ गतेदेखि कर्मचारी परिषद् देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिएको हो । आन्दोलनका चरण अन्तर्गत साउन ३१ ...
काठमाडौँ । कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा डी प्लस ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । अधिकांश विश्वविद्यालयले कक्षा १२ मा डी प्लस ल्या ...