२०७६ माघ ३ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

छोराछोरी सरकारी स्कुल पढाउने भन्दै कर्मचारी र जनप्रतिनिधिले खाए शपथ
२०७६ पुस १९ गते १९:०१

छोराछोरी सरकारी स्कुल पढाउने भन्दै कर्मचारी र जनप्रतिनिधिले खाए शपथ

मलंगवा । नगरपालिकाको तलब भत्ता खाने कर्मचारी तथा जनप्रतिनिधिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउने भन्दै शपथ खाएका छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधारौँ आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाऔं’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि 'नगर शिक्षा ऐ ...

विद्यार्थीले पकाए, अभिभावकले चाखे
२०७६ पुस १९ गते १८:५६

विद्यार्थीले पकाए, अभिभावकले चाखे

रुपन्देही । बुटवलको कालिका मानवज्ञान माविको प्राङ्गणमा शुक्रबार विद्यार्थी, अभिभावक र शिक्षकको हस्याङफस्याङ देखिन्थ्यो । आकाशे पानीले हिलो र चिसो बनाइरहेको थियो । कोही पानी लिन दौडिंदै थिए त कोही खिर र अचार, जेरी भन्दै थिए । ५३ स्टलमा विभिन्न परिकार पाक्दै थिए । आँखाभरि आँसु लिएर धुँवामा चिसा द ...

नौ महिनादेखि शिक्षकले तलब पाएनन्
२०७६ पुस १८ गते १९:००

नौ महिनादेखि शिक्षकले तलब पाएनन्

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् । चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब प ...

पश्चिम रोल्पाको एक मात्र क्याम्पस: ४ जना प्राध्यापक, ५ जना विद्यार्थी
२०७६ पुस १८ गते १८:३४

पश्चिम रोल्पाको एक मात्र क्याम्पस: ४ जना प्राध्यापक, ५ जना विद्यार्थी

रोल्पा ।  बिहानै साढे पाँच बजे क्याम्पसको गेट खुल्छ। शिक्षक र विद्यार्थी कक्षा कोठामा जान्छन्। पढाई पनि सुरु हुन्छ। तर पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न ...

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए
२०७६ पुस १८ गते १८:३२

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ वटा विश्वविद्यालयका लागि माग गरेको उपकुलपतिको आवेदन शिक्षा मन्त्रालयमै थन्किएको छ। प्राध्यापकहरूले आवेदन दिएको दुई महिना बितिसक्दा पनि ६ विश्वविद्यालयमा उपकुलपति नियुक्ति हुन सकेका छैनन्। यस विश्वविद्यालयहरूमा दैनिक काम–कारबाहीसमेत प्रभ ...

गरिबीले छुट्छ बीचैमा पढाइ
२०७६ पुस १८ गते १८:२८

गरिबीले छुट्छ बीचैमा पढाइ

दाङ । घोराही उपमहानगरपालिका ८ बेलुवा (नारायणपुर) की १४ वर्षीया पूर्णिमा कोरी २ वर्षअघि ५ कक्षामा पढ्दापढ्दै विद्यालय छोडिन्। नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयकी विद्यार्थी पूर्णिमाले घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाड्नु पर्‍यो ।पूर्णिमालाई अहिले पनि पढ्ने रहर छ। तर गरिबी ...

४ विद्यार्थी २ शिक्षक
२०७६ पुस १८ गते १८:२४

४ विद्यार्थी २ शिक्षक

फिदिम । चार विद्यार्थी बरको रुखमुनि खेलिरहेका छन्। शिक्षक रामकुमार तामाङ र कार्यालय सहयोगी विद्यार्थी नजिकै कुर्सीमा घाम तापिरहेका छन्। गाउँका एक अभिभावक बच्चा काखी च्यापेर शिक्षकसँग गफ गरिरहेका छन्। कक्षाकोठाका डेक्स–बेन्च रित्तै छन्। पाँचथर फाल्गुन्द गाउँपालिका–१ स्थित तिरतिरे आधा ...

बालबालिकालाई अक्षर चिनाउन साक्षरता कक्षा
२०७६ पुस १६ गते १२:२६

बालबालिकालाई अक्षर चिनाउन साक्षरता कक्षा

नुवाकोट  । गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाक ...

उल्टोबाट बाह्रखरी पढ्न नजान्दा विद्यार्थी कुटिए
२०७६ पुस १६ गते १२:२२

उल्टोबाट बाह्रखरी पढ्न नजान्दा विद्यार्थी कुटिए

बैतडी । बैतडीमा एक विद्यालयका ९ विद्यार्थीलाई शिक्षकले कुटपिट गरेका छन्। उल्टोबाट बाह्रखरी पढ्न नजानेको भन्दै कक्षा सातका ९ जनालाई शिक्षकले कुटपिट गरेका हुन्। सुर्नया गाउँपालिका ३ बाँसस्थित विश्वेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई कुटपिट गरिएको हो। आइतबार कुटपिट गरिएको भएपनि मंगलबार मात्रै सो घटन ...

दुर्गमको स्कुलमा बस सेवा
२०७६ पुस १६ गते १२:१५

दुर्गमको स्कुलमा बस सेवा

प्यूठान । विद्यालय पुग्न र घर फर्किन सास्ती खेपीरहेका माण्डवी मावि नयाँगाउँ प्यूठानका बालवालिकाको दैनिकी फेरिने भएको छ। बालबालिकालाई आउजाउका लागि विद्यालयले स्कुल बस सञ्चालन गर्न थालेपछि सहज हुने भएको हो। गाउँमा विद्यालय नहुँदा दुई÷तीन घण्टा पैदल हिडेर ओहोरदोहोर गर्नुपर्ने कलिला बालबालिक ...

खुला विश्वविद्यालय : आकर्षण बढ्यो, संरचना छैन
२०७६ पुस १६ गते १२:१३

खुला विश्वविद्यालय : आकर्षण बढ्यो, संरचना छैन

काठमाडौं । खुला विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढे पनि जनशक्ति र भौतिक संरचना अभावमा चाहना राख्ने सबैले पढ्न पाएका छैनन्। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय, सामाजिक तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको अध्ययन सञ्चालन गरिरहेको छ। सबै संकायमा १ हजार २ सय १२ विद्या ...

केयूमा ताला, परीक्षा स्थगित
२०७६ पुस १६ गते १२:०८

केयूमा ताला, परीक्षा स्थगित

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । यसअघि उनीहरूले प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका थिए । सम्झौता कार्यान्वयन नभएपछि सम्पूर्ण कार्यालयमा ताला लगाएको प्राध्यापक संघका ...

किताबै नदेखी परीक्षा
२०७६ पुस १४ गते २२:४४

किताबै नदेखी परीक्षा

बाँके । विद्यार्थीले वर्षभरि किताब पढेर परीक्षा दिन्छन् । बाँकेस्थित जयन्तु बाल सुधार गृहका बालबालिकाले भने किताबको मुखै नदेखी परीक्षा दिएका छन् । सरकारले हरेक नागरिकलाई शिक्षासम्बन्धी हक प्रत्याभूत गरेको छ । अझ राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने ...

त्रिविमा धमाधम तीनमहिने नियुक्ति
२०७६ पुस १३ गते ०९:०३

त्रिविमा धमाधम तीनमहिने नियुक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन् । उपकुलपति नियुक्त भएको दुई महिनाभित्रै उनले ६ भन्दा बढी पदमा नियुक्ति गरिसकेका छन् । बाँस्कोटाले पदाधिकारीदेखि विभिन्न नियुक्तिमा भागबन्डालाई निरन्तरत ...

कक्षामा होइन, चौरमा भेटिन्छन् शिक्षक
२०७६ पुस १३ गते ०९:०१

कक्षामा होइन, चौरमा भेटिन्छन् शिक्षक

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ र शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक ज्ञानबहादुर खड्का पुस ३ गते ६ नम्बर वडाको सिद्धार्थ जनता माध्यमिक विद्यालय पुगे । बिहान साढे ११ बजे विद्यालयमा पुगेका उनीहरूले ७ वटा कक्षाका विद्यार्थी बाहिरै घुमिरह ...

संस्कृत विश्वविद्यालयका विद्यार्थीले प्रमाणपत्र पाएनन्
२०७६ पुस १२ गते २३:५८

संस्कृत विश्वविद्यालयका विद्यार्थीले प्रमाणपत्र पाएनन्

काठमाडौँ  । संस्कृत विश्वविद्यालयका विद्यार्थीले तीन महिनादेखि शैक्षिक प्रमाणपत्र पाउन सकेका छैनन् । विश्वविद्यालयले प्राविधिक कारण देखाउँदै ट्रान्सक्रिप्ट लगायतका शैक्षिक प्रमाण नदिएको छात्र सीताराम कोइरालाले बताए । ‘दसैंअघि नै फारम भरेर बुझाएको थिएँ । अहिलेसम्म प्रमाणपत्र हात परेको छैन, ...

त्रिवि रजिष्ट्रारमा दाहाल नियुक्त
२०७६ पुस ११ गते १८:५०

त्रिवि रजिष्ट्रारमा दाहाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा.पेशल दाहाल नियुक्त भएका छन् । उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा उनलाई कुलपति केपि ओलीले नियुक्त गरेका हुन् । दाहाल यसअघि त्रिवि सेवा आयोगको सदस्य भइसकेका छन् ।उनी नेपाल कम्युनिस्ट पार्टी निकटका हुन् । रजिष्ट्रार ...

निजी विद्यालयमा खचाखच, सरकारीमा विद्यार्थी अभाव
२०७६ पुस ११ गते १८:३६

निजी विद्यालयमा खचाखच, सरकारीमा विद्यार्थी अभाव

बिर्तामोड । अर्जुनधारा नगरपालिका–४ स्थित शिवनारायण प्राथमिक विद्यालय गत वर्ष बन्द र≈यो । २०४५ मा स्थापित विद्यालय विद्यार्थी नभएकै कारण गत शैक्षिक सत्रमा चल्न सकेन । यो वर्ष जेनतेन २० जना विद्यार्थी भर्ना भएका छन् । कक्षा १ मा १२ तथा कक्षा २ मा ८ जना अध्ययनरत छन् । कक्षा ५ सम्म चल्नुपर्न ...

३०१ विद्यालयको पुनर्निर्माण
२०७६ पुस ११ गते १८:३२

३०१ विद्यालयको पुनर्निर्माण

गोरखा । भूकम्प गएको ४ वर्ष बित्दै गर्दा गोरखा नगरपालिका–७ को नवज्योति मावि डण्डी डाँडाको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिदिएको भवन सुविधा सम्पन्न छ । अव केही दिनमै नयाँ भवनबाट पठनपाठनको तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक शिवराम कट्टेलले बताए । &l ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा थापा
२०७६ पुस १० गते २०:१७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा थापा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर)मा डा. निरेश थापा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई शिक्षाअध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा राजे ...

कापी–किताबबिनै पढाइ
२०७६ पुस १० गते २०:१४

कापी–किताबबिनै पढाइ

रुपन्देही  । यहाँको एक विद्यालयले विद्यार्थीलाई किताब–कापीको भारबाट मुक्त गराएको छ । त्यसका लागि डिजिटल माध्यमबाट पठनपाठन सुरु गरेको हो । बुटवलस्थित सहिद स्मारक बोर्डिङ स्कुलले कक्षा ६ देखि १० सम्म डिजटल माध्यमबाट पठनपाठन गराइरहेको छ । साढे दुई वर्षदेखि यस्तो माध्यमबाट पढाइ भइरहेको उसले ज ...

शिक्षिकालाई हाजिरी लगाउन रोक
२०७६ पुस १० गते २०:१२

शिक्षिकालाई हाजिरी लगाउन रोक

बैतडी । पुर्चौडी नगरपालिका–४ स्थित पहरौल मावि बागा भटनाले पदस्थापन गरेको शिक्षिकालाई हाजिरी लगाउनमा रोक लगाएको छ। शिक्षक सेवा आयोगबाट पास भएर आधारभूत तहको शिक्षकमा सिफारिश भएकी अम्बिका जोशीलाई विद्यालयले हाजिरी लगाउन रोक लगाएको हो।नगरपालिकाले उक्त विद्यालयमा पदस्थापन गरेको भए पनि विद्यालय ...

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा
२०७६ पुस १० गते २०:१०

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

रोल्पा । रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो। घोषणा कार्यक्रमा बोल्दै वडाअध्यक्ष कृष्ण कसीले सबै बालब ...

‘सरकार ! छाउपडी कहिले हट्छ ?’
२०७६ पुस ९ गते २२:४०

‘सरकार ! छाउपडी कहिले हट्छ ?’

सुर्खेत  । स्कुलमा नयाँ मान्छे आउँदैछन् भन्ने हल्ला फैलियो। शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा जम्मा गरे। विद्यार्थी आपसमा कानेखुशी गर्दै थिए,‘नगरपालिकाबाट सरकारका मान्छे आउँदै छन् रे !’ बुधवार दिउँसो १२ बजेको थियो। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसहितको टोलीत्यही कक ...

विद्यार्थी अभावले संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०
२०७६ पुस ९ गते २२:३१

विद्यार्थी अभावले संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-२ मोहोरियास्थित श्री शुक्रराज प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निकै न्यून भएकाले विद्यालयको अस्तित्व नै संकटमा पर्न लागेको छ। विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म कुल ९९ जना विद्यार्थी रहेको रेकर्ड विद्यालयले राखे ...

पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज पढाइ हुने
२०७६ पुस ९ गते २२:१६

पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज पढाइ हुने

काठमाडौँ । नेपालमा पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज (म्याट्स) विषयको स्नात्तकोत्तर तहको पढाइ हुने भएको छ । नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले यो कोर्स ल्याएको हो । स्नातक तहमा जुनैसुकै विषयमा पढेका विद्यार्थीहरुले यसमा भर्ना पाउनेछन् । कम् ...

शिक्षक नहुँदा रोकियो पढाइ
२०७६ पुस ९ गते २२:११

शिक्षक नहुँदा रोकियो पढाइ

पर्वत  । विषय शिक्षकको पदपूर्ति हुन नसकेपछि बिहादी गाउँपालिका–३ को नेपालतारा माविमा चार महिनादेखि अंग्रेजी विषय पढाइ रोकिएको छ । खाली भएको पदमा जनशक्ति व्यवस्थापन गर्न विद्यालय प्रशासनले सकेको छैन । अत्यावश्यक विषयको पढाइ रोकिँदा नोक्सान भएको भन्दै विद्यार्थीले गत सोमबार विद्यालयमा गरेको ...

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्छाैं : शिक्षा मन्त्री
२०७६ पुस ८ गते १९:२३

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्छाैं : शिक्षा मन्त्री

कावासाेती । राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय राष्ट्र निमार्णको थलो भएकाले राजनीति गर्ने शिक्षकलाई सरकारले छुट नदिने चेतावनी दिए । राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न नियमावलीको मस्यौदा तैयार भैरहेको जानका ...

चार क्याम्पसलाई क्यूएए प्रमाणपत्र : वर्षेनी ६० हजार विद्यार्थी पढ्नलाई विदेशमा
२०७६ पुस ७ गते २०:०६

चार क्याम्पसलाई क्यूएए प्रमाणपत्र : वर्षेनी ६० हजार विद्यार्थी पढ्नलाई विदेशमा

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीले वर्षेनी ६० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको सरकारी तथ्यांक प्रस्तुत गरेका छन्। सोमबार चार क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रममा तथ्यांक प्रस्तुत गर् ...

चिसो माटोमा बस्छन् विद्यार्थी
२०७६ पुस ७ गते २०:०२

चिसो माटोमा बस्छन् विद्यार्थी

धनगढी । बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडामा रहेको काँडा माध्यामिक विद्यालयमा विद्यार्थी माटोमा बस्ने गरेका छन्। मैदान सम्याउने क्रममा डोजरले दुबो माटोमा परिणत गरीदिएपछि उनीहरू धुलो माटोमा बस्न बाध्य भएका हुन्। विद्यार्थीलाई माटोमा बसाएर लाइन लगाउने गरेपछि घरबाट सफा पोशाक लगाएर विद्या ...

गैडहवा शैक्षिक महोत्सव सुरु
२०७६ पुस ७ गते १९:५८

गैडहवा शैक्षिक महोत्सव सुरु

भैरहवा । गैडहवा गाउँपालिकामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। गाउँपालिका क्षेत्रका ४२ वटा सामुदायिक, सस्थागत र धार्मिक शैक्षिक संघसस्थामा आवद्ध विद ...

त्रिविमा रेक्टर र रजिस्ट्रार पद रिक्त
२०७६ पुस ७ गते १९:५३

त्रिविमा रेक्टर र रजिस्ट्रार पद रिक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रार पद रिक्त भएका छन् । रेक्टर प्रा.डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि पद रिक्त भएको हो । स्व.सुशील कोइराला नेतृत्व सरकारले कांग्रेसको तर्फबाट उपकुलपति तीर्थराज खनियाँ नियुक्त गरेका थिए । उनको ग ...

पढाउन पाए दुर्गा सरले
२०७६ पुस ७ गते १०:२३

पढाउन पाए दुर्गा सरले

चितवन  । शिक्षक सेवा आयोग परीक्षामा सफल भई नियुक्ति पाएका शिक्षक दुर्गा बोमजनलाई विद्यालयमा गएर पढाउन सहज भएन । सीपले सक्षम उनको क्षमतामाथि प्रश्न तेर्साउनेहरू खडा भए । अरू कुराले हैन ह्विलचियरमा बसेकै कारण उनको दक्षतामाथि औंला ठड्याइयो । सकेसम्म विद्यालयमा पढाउन नआउने अवस्था सिर्जना गरियो । तर ...

धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्ड
२०७६ पुस ७ गते १०:०९

धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्ड

काठमाडौं  । पाकिस्तानमा एक विश्वविद्यालयका एक शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ।  पाकिस्तानमा धर्म निन्दालाई गम्भीर अपराधका रुपमा हेर्ने गरिन्छ । यसरी आरोप मात्रै लागेका व्यक्ति पनि अतिवादी समूहको निशानामा पर्ने गरेका छन् । सन् २०१३, मार्च मा जुनैद हफिजलाई प ...

बहिरा विद्यार्थीको भत्ताले वनभोज !
२०७६ पुस ६ गते २२:२७

बहिरा विद्यार्थीको भत्ताले वनभोज !

विराटनगर । यहाँको एक विद्यालयले विद्यार्थीका लागि राज्यले उपलब्ध गराएको अपांगता भएको भत्ता दुरुपयोग गरेको छ । बहिरा विद्यार्थी पढाउने विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माविले यस्तो गरेको हो ।सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरुका भत्ताबपतको रकम विद्यालयले वनभोज र कोचिङका नाममा खर्च गरेको ...

चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द
२०७६ पुस ६ गते ०९:३६

चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द

जोमसोम । अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था गत मंसिर मसान्तदेखि बन्द भएका छन्। चिसो र हिमपातले विद्यालयको पठन–पाठन प्रभावित गर्ने भएकाले ३६ शैक्षिक संस्थालाई हिउँदे बिदा दिनु परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिए।शिक्षा नियमावली अनुसार मुलुकका शैक् ...

हिउँमाथि पढाइ
२०७६ पुस ६ गते ०९:३३

हिउँमाथि पढाइ

बाजुरा  ।   मंसिर २६ गते बिहीबार रातिदेखि २८ गते आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जनबढी विद्यालयको पढाई प्रभावित बनेको छ।   हिमपातका कारण जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांस ...

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइइको तयारी
२०७६ पुस ६ गते ०९:३१

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइइको तयारी

बाँके । सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन्। उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन्।डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव द ...

माविका प्रअमाथि अनियमितताको आरोप
२०७६ पुस ५ गते ११:१६

माविका प्रअमाथि अनियमितताको आरोप

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविका प्रअमाथि अनियमितताको आरोप लागेको छ। स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै कालिका माविका प्रअ देवान राईमाथि अनियमितताको आरोप लगाएका हुन्।विद्यालयको कम्प्यूटर खरिदमा अनियमितता भएको, विद्यालय कोषमा ...

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्
२०७६ पुस ५ गते ११:०८

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्

बझाङ । हिमपातपछि चिसो बढेको कारण देखाउँदै बन्द गरीएका यहाँका लेकाली भेगका ४० भन्दा बढी विद्यालय एक साता बितिसक्दा पनि अझै खुलेका छैनन्। विद्यालय नखुलेकाले पठनपाठनमा समस्या आउने भन्दै विद्यार्थी तथा अभिभावकहरूले गुनासो गरे।‘विभिन्न कारणले विद्यालय बन्द हुँदा तीन महिनाभन्दा बढी पढाइ हुन्न,& ...

सिकाइसँगै कमाइ
२०७६ पुस ५ गते ११:००

सिकाइसँगै कमाइ

डोटी । सुरुमा कलेजी रङको गलबन्दी देखेर डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही लोभिए । नजिकै टोकरी ढाक्ने रुमालले उनको कौतुहलता थप्यो । लहरै राखेका आकर्षक टोपी, स्वीटर, सल र मोजालगायत जाडोमा चाहिने हातेबुनाई लुगाकपडा देख्दा अध्यक्ष शाहीले मन थाम्नै सकेनन् । उनले ३ हजार मूल्यबराबरका सामग् ...

विद्यार्थीको पैंचो विद्यार्थीलाई
२०७६ पुस ५ गते १०:५७

विद्यार्थीको पैंचो विद्यार्थीलाई

रुकुम पश्चिम । राजापानी आधारभूत विद्यालय, साजेतराका ४ विद्यार्थीले गत बुधबार बाख्रा पाए । २ कक्षाका सन्दीप रोका, ३ का पुरुषोत्तम देवकोटा, ४ की भावना वादी र ५ कक्षाकी विमला खत्रीलाई विद्यालय प्रांगणमा बाख्रा दिइयो । ती बाख्रा अनुदानमा दिइएको भने होइन । मुसीकोट नगरपालिका–१, को सानीभेरी नदी छेवैक ...

संविधानविपरीत शिक्षा नीति
२०७६ पुस ५ गते १०:४८

संविधानविपरीत शिक्षा नीति

काठमाडौँ  । सरकारले संवैधानिक व्यवस्थाविपरीत शिक्षा नीति जारी गरेको छ । संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा नि:शुल्क र आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने भनिएको छ तर सरकारले जारी गरेको शिक्षा नीतिमा आधारभूत तह (कक्षा ८) सम्मका विद्यार्थीलाई मात्रै नि:श ...

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी
२०७६ पुस ४ गते १०:३३

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी

खोटाङ । शिक्षणलाई नियमित गर्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभरीका सबै माविमा ई–हाजिरी जडान गरेको छ। शिक्षकको उपस्थितिमा कडाइ गर्दै पठन–पाठनलाई नियमित गर्नका लागि गाउँपालिकाले ७ वडाका १४ माविमा ई–हाजिरी जडान गरेको हो।याङसोला मावि याङसोला छोरम्बु, शान्ती मा ...

एसईईमा प्रदेशलाई अधिकार दिइएन
२०७६ पुस ४ गते १०:३०

एसईईमा प्रदेशलाई अधिकार दिइएन

काठमाडौं । चार वर्षअघि संशोधन गरिएको शिक्षा ऐनले कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, सरकारले भने अझैं केन्द्रीकृत रूपमा एसईई सञ्चालन गरिरहेको छ।सरकारले अधिकार प्रदेशलाई हस्तान्तरण नगरेको भन्दै आलोचनासमेत भएको छ। सधैँ केन्द्रबाट परीक्षा सञ्चालन गरि ...

कर्णालीमा हरेक छोरीको बैंक खाता, २० वर्षसम्म सरकारले पैसा जम्मा गरिदिने
२०७६ पुस ४ गते १०:२७

कर्णालीमा हरेक छोरीको बैंक खाता, २० वर्षसम्म सरकारले पैसा जम्मा गरिदिने

सुर्खेत/कालिकोट । कर्णालीका अधिकांश किशोरी उमेर नपुग्दै विवाह गर्छन्। कलिलैमा विवाह गर्ने किशोरी १४-१५ वर्षमा आमा नै बनिसकेका हुन्छन्। सरकारले विवाहका लागि तोकेको उमेरसम्म उनीहरूको सम्बन्ध विच्छेद् नै हुन्छ। यस्तै बढ्दो छोरा मोहका कारण गर्भमै छोरीको हत्या पनि हुने गरेको छ।छोरीहरू असुरक्षित बन्द ...

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह
२०७६ पुस ४ गते १०:२४

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह

कालिकोट ।   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिंसाको प्रतिकार गर्न बालबालिकालाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको बालविवाह, बाल हिंसा, लागूऔषध दुर्व्यसन, लैंगिक हिंसाजस्ता सामाजिक अपराधविरुद्ध माध्यामिक विद्यालयमा अध्ययनरत बालबालि ...

शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द
२०७६ पुस ४ गते १०:२२

शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द

राजविराज । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ। नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेपछि सोमबारसम्मका लागि बिद्यालय बन्द गरिएको सप्तकोशी नगरपालिकाले जनाए ...

दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो
२०७६ पुस ४ गते १०:१७

दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो

काठमाडौँ  । प्रधानाध्यापकले नै नियुक्तिपत्र नस्विकारेपछि २८ वर्षीय सन्तोष तिमल्सिना एक महिनादेखि अन्योलमा छन् । शिक्षक महासंघको केन्द्रीय अध्यक्षसमेत रहेका ललितपुरको खोकनास्थित रुद्रायणी माविका प्रअ बाबुराम थापाले दृष्टिविहीन तिमल्सिनालाई एक महिनादेखि हाजिर गर्न दिएका छैनन् । उनले हालैमात्र प्र ...

किशोरीको संस्कृत मोह
२०७६ पुस ४ गते १०:१५

किशोरीको संस्कृत मोह

भरतपुर । १२ वर्षीया एन्जिला बराल दसैं–तिहारको लामो बिदाबाहेक घर जान पाउँदिनन् । देवघाटमा संस्कृत अध्ययन गरिरहेकी उनलाई घर गएर पढाइ बिगार्नु उचित पनि लाग्दैन । सानी छँदा आमाको पछि लाग्दै गाउँमा आयोजना गरिएको धनधान्याञ्चल महायज्ञमा गएको स्मृति उनलाई अझै ताजा छ ।महायज्ञमा कथा वाचन गर्ने विदूषीको ...