२०७६ मंसिर १९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

४ वर्षमा ४ महिनामात्र हाजिर
२०७५ असोज ४ गते ०९:२७

४ वर्षमा ४ महिनामात्र हाजिर

रुपन्देही  । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान वज्राचार्यले पदीय दुरुपयोगसँगै शिक्षा मन्त्रालयकै निर्देशन अटेर गर्दै आएका छन् । उपकुलपति नियुक्त भएको ४ वर्षमा १ सय ३४ दिनमात्र कार्यालयमा हाजिर छन् । बिनास्वीकृत दर्जनौंपटक विदेश भ्रमणसमेत गएको देखिएको छ ।शिक्षा मन्त्रालयले वैशाखमा ...

३ हजार विद्यालय दरबन्दीविहीन
२०७५ असोज ४ गते ०९:२५

३ हजार विद्यालय दरबन्दीविहीन

काठमाडौँ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नहुँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । २९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी छन् ।एक शिक्षक बराबर १० भन्दा कम विद्यार्थी भएका विद्यालय सं ...

शिक्षक अनुदानमा सवा करोड
२०७५ असोज ४ गते ०९:२२

शिक्षक अनुदानमा सवा करोड

जाजरकाेट  । कुशे गाउँपालिकाले विद्यालयलाई शिक्षण सिकाइ अनुदान शीर्षकमा सवा करोड अनुदान वितरण गरेको छ । ९ वटै वडाका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि अनुदान रकम वितरण गरेको हो ।गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक करोड र १७ वटा बाल विकास के ...

प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना
२०७५ असोज ४ गते ०९:१९

प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना

काठमाडौँ । प्रधानाध्यापकको पिटाइबाट कानमा समस्या आएको भन्दै नवलपुर बुलिङटार–६ को श्री शिव माविमा कक्षा १० मा पढ्ने विद्यार्थी भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका छन्  ।स्कुल ढिला आएको भनेर प्रधानाध्यापक ओमकुमार श्रेष्ठले पिटेका कारण कानबाट रगत बगेपछि अस्पताल नै आउनुपरेको ...

आधारभूत शिक्षा सुनिश्चित
२०७५ असोज ३ गते ०९:२९

आधारभूत शिक्षा सुनिश्चित

ओखलढुंगा । ओखलढुंगाको दुई तह अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा भएका छन् । जिल्लाका सिद्धिचरण नगरपालिका र मोलुंग गाउँपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा भएका हुन् । विद्यालय उमेरका पाँचदेखि १२ वर्षसम्मका बालबालिका विद्यालय भर्ना भएको सुनिश्चितता भएसँगै यी दुई तहलाई अनि ...

कक्षाकोठा निगरानीमा सिसी क्यामेरा
२०७५ असोज ३ गते ०९:२७

कक्षाकोठा निगरानीमा सिसी क्यामेरा

खोटाङ । कक्षाकोठामा विद्यार्थीबीच हुने होहल्ला हरेक विद्यालयका प्रधानाध्यापकका लागि टाउको दुखाइको विषय हो । कक्षामा शिक्षक समयमा नपुग्दा, शिक्षकले विद्यार्थी नियन्त्रण गर्न नसक्दा र विद्यार्थी अनुशासनमा नबस्दा कक्षाकोठा अशान्त हुन कारण हुन् । अब प्रविधि प्रयोगमार्फत कक्षाकोठामा हुने हल्ला नियन् ...

विद्यालय गयो कि बिरामी
२०७५ असोज ३ गते ०९:२२

विद्यालय गयो कि बिरामी

प्यूठान । विद्यार्थी बिरामी हुने समस्याले गौमुखी गाउँपालिका ७, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थीको शैक्षिकस्तर खस्किएको छ ।तीन वर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्यो भन्दै कराउने ...

प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं
२०७५ असोज २ गते ०९:००

प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं

राजेन्द्र अधिकारीप्रधानाध्यापकटंगाल मावि, टंगाल,काठमाडौं समग्र विद्यालयको अवस्थाबारे बताइदिनोस् न ?वि.सं. २०२० सालमा स्थापना भएको यो विद्यालय क्रमिक रुपमा २०२७/०२८ सालमा निम्न माध्यमिक हुँदै २०४० मा माध्यमिक तह भएको हो । २०६५ सालदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउन शुरु गरेको हो । यस टंगाल माविल ...

सात विद्यार्थीलाई पाँच शिक्षक !
२०७५ असोज २ गते ०७:५४

सात विद्यार्थीलाई पाँच शिक्षक !

दाङ । विद्यालय क्षेत्र खुला छ। हजारौं विद्यार्थी अट्न सक्ने शैक्षिक पूर्वाधार प्रशस्तै छ। बर्सेनीजसो राज्यको लगानी पनि बढिरहेको छ। विद्यालयको बाहिरी वातावरण हेर्दा विद्यालयमा विद्यार्थीको संख्या धेरै होला भन्ने अनुमान गर्न सकिन्छ । तर अचम्म नमान्नु होस् विद्यालयको वास्तविक अवस्था भने फरक छ। प्र ...

शिक्षक सेवा आयोगमा कसरी नाम निकाल्ने
२०७५ असोज २ गते ०७:५१

शिक्षक सेवा आयोगमा कसरी नाम निकाल्ने

गत जेठमा शिक्षक सेवा आयोगले मावि, निमावि र प्रावि तहमा १२ हजार सात सय ३९ दरबन्दी खुलायो। यस विज्ञापनमा करिब दुई लाख ७९ हजार परीक्षार्थीले दरखास्त दिएका छन्। खुला तथा समावेशी समूहमा खुलाइएको उक्त परीक्षामा कडा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ। म हाल इलामको फाफोकथुम गाउँपालिका–७ एकतप्पास्थित ...

प्राविधिक विषयलाई सप्ताह
२०७५ असोज २ गते ०७:४२

प्राविधिक विषयलाई सप्ताह

मकवानपुर । मकवानपुरको सबैभन्दा जेठो माध्यमिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालनका लागि आर्थिक संकलन गर्न सोमबारदेखि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । जिल्लाको पूर्व सदरमुकाम भीमफेदीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा १८ महिनाको सवओभरसियरको पढाइ सञ्चालन गर्न सप्ताह ज्ञान महायज्ञ लगाएक ...

धरानको शिक्षा नियमावली विरुद्ध रिट
२०७५ असोज २ गते ०७:३२

धरानको शिक्षा नियमावली विरुद्ध रिट

सुनसरी  । प्रदेश सरकारले कुनै कार्यविधि नै नबनाई धरान उपमहानगरपालिकाले शिक्षा नियमावली २०७४ बनाएकाले खारेजीको माग गर्दै विराटनगरस्थित उच्च अदालतमा दर्ता गरेको रिटको फैसला असोज ८ गते हुने भएको छ । इटहरी बस्ने कानून व्यावसायी सुमन कार्कीले प्रदेश कानून अनुसार स्थानीय तहले ऐन नियमावली बनाउने अवस् ...

८ विद्यालय ‘नमुना’
२०७५ असोज १ गते ०७:५३

८ विद्यालय ‘नमुना’

दमक । झापाका आठ विद्यालय ‘नमुना विद्यालय’ बनाउने गृहकार्यमा जुटेका छन् । विश्व बैंकको सहयोगमा नेपाल सरकारले नमुना विद्यालय निर्माण गर्ने योजनाअन्तर्गत छनोट भएका विद्यालय हाल कार्ययोजना बनाउन व्यस्त छन् । जिल्लामा ३ सय ६५ सामुदायिक विद्यालय छन् । तीमध्ये दमकको हिमालय, गौरादहको प्रगति ...

उच्च शिक्षामा अवरोध
२०७५ असोज १ गते ०७:५०

उच्च शिक्षामा अवरोध

इलाम । आर्थिक अवस्था र परीक्षाको नतिजा राम्रो नभएका कारण चाहेको विषय पढ्न नपाउने धेरै हुन्छन् । यहाँका आलोक खतिवडाले २ वर्षअघि ए ग्रेडमा एसईई उत्तीर्ण गरेर विज्ञान पढ्ने तीव्र चाहना राख्दा पनि पाएका छैनन् । उनको चाहनामा अवरोध बन्यो– अपांगता ।कम्मरमुनिको भाग नचल्ने आलोकलाई विज्ञान पढाउन अभ ...

शिक्षा एकाइमा सरुवाको झमेला
२०७५ असोज १ गते ०७:४५

शिक्षा एकाइमा सरुवाको झमेला

जनकपुर  । शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका निमित्त प्रमुख मिहिलाल यादवको कार्यकक्षमा शिक्षक नेताहरू जहिल्यै चर्को स्वरमा बोल्दै गरेको भेटिन्छ । प्रमुख यादवको कार्यकक्षमै उनलाई दुव्र्यवहार गर्ने प्रयास पनि गर्छन्  ।विगतमा शिक्षा कार्यालयमा हालिमुहाली गरेका शिक्षक नेताहरू पछिल्लो समय दिनहुँ श ...

अब मातृभाषामा शिक्षा सुनिश्चित
२०७५ असोज १ गते ०७:४३

अब मातृभाषामा शिक्षा सुनिश्चित

काठमाडौँ  । प्रतिनिधिसभाले मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित गरेको छ । अनिवार्य तथा नि:शुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बृहत् छलफलसहित पारित गरिएको हो । प्रारम्भिक मस्यौदाको बुँदा २५ मा शिक्षणको माध्यम ‘नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै हुन सक्ने ...

स्कुल बसबाटै असुरक्षित
२०७५ भदौ ३१ गते ११:३२

स्कुल बसबाटै असुरक्षित

सुर्खेत  । पढाइ सकेर घर पुग्नै लाग्दा वीरेन्द्रनगर ११ का १० वर्षीय प्रदीप अधिकारीको साउन २१ गते सुप्रिम एकेडेमीको स्कुल बसले ठक्कर दिंदा ज्यान गयो । सुर्खेत एजुकेसनल डेभलपमेन्ट एकेडेमी (सेडा) मा ५ कक्षामा अध्ययनरत उनी बाटो काट्दै गर्दा भे१क ४७३ नम्बरको सुप्रिमको बसले ठक्कर दिएको थियो ।सेडाको बस ...

जनप्रतिनिधिविरुद्ध शिक्षक अदालतमा
२०७५ भदौ ३१ गते ११:२८

जनप्रतिनिधिविरुद्ध शिक्षक अदालतमा

कालिकोट  । नरहरिनाथ गाउँपालिकाले पहिलो गाउँ परिषद्बाट पारित गरेको शिक्षासम्बन्धी निर्णयविरुद्ध अदालतमा मुद्दा परेको छ । त्यहाँका जनप्रतिनिधिहरू तारिख धाइरहेका छन् ।शिक्षकद्वय पूर्णबहादुर शाही र धनबहादुर सहकारीले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट, शिक्षा विभाग प्रमुख एवं वडा ५ का अध्यक्ष गगनबह ...

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा
२०७५ भदौ ३० गते ०८:३९

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा

काठमाडौं । उपत्यका बाहिर स्थापना गरिएका विश्वविद्यालयको सभा प्रायः राजधानीमा हुने गरेका छन्। राजधानीमा भएकामध्ये पनि अधिकांशको सभा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका छन्। यस्ता सभालाई विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा अन्य नीतिगत सुधारका लागि छलफल गरेर आवश्यक निर्णय ...

तीन रुपैयामै पुस्तक!
२०७५ भदौ ३० गते ०८:३५

तीन रुपैयामै पुस्तक!

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन् ।प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य आदि विधाका पुस्तक उपलब्ध छ। विभिन्न जाति तथा धर्मसंस्कृतिमाथि लेखिएका पुस ...

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार
२०७५ भदौ ३० गते ०८:२९

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार

सिमरा  । शिक्षक सरुवा विवादका कारण असन्तुष्ट विद्यार्थीले बिहीबार बरियारपुरमा महागढीमाई नगरपालिकाका उपमेयरलाई दुव्र्यवहार गरेका छन् । विवाद समाधान गर्न वार्तामा बस्नका लागि विद्यार्थीलाई सम्झाउने क्रममा उपमेयर तारा देवी कानुलाई दुर्व्यवहार भएको हो ।गणित विषयको शिक्षकको नगर क्षेत्रकै अर्को विद्य ...

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि
२०७५ भदौ ३० गते ०८:२५

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि

ताप्लेजुङ  । फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ मंगलबार दिउँसो वडा १ खेजेनिम पुगे । गाउँपालिकाका दुई जना साथीसँगै गएका उनले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीको कक्षागत हाजिरी खाता लिए र कक्षा कोठा प्रवेश गरे ।सबैभन्दा पहिला अन्तिम रोल नम्बर भएकालाई उठ्न भने । उनले हाजिरी खाता अनुसार बिद्य ...

दिवा खाजा कायम
२०७५ भदौ ३० गते ०८:१८

दिवा खाजा कायम

काठमाडौँ । निजी विद्यालयमा भर्ना भएका १५ प्रतिशत विद्यार्थीलाई नि:शुल्क पढाउनुपर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अनिवार्य तथा नि:शुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले अनुमोदन गर्दै यस्तो व्यवस्था राखेको हो । यो व्यवस्था शिशु कक्षादेखि १२ कक्षासम्म लागू हुनेछ ।सर ...

म्याग्दीका सामुदायिक विद्यालयको पठन-पाठन ठप्प
२०७५ भदौ २९ गते ०८:३१

म्याग्दीका सामुदायिक विद्यालयको पठन-पाठन ठप्प

म्याग्दी । नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावि ...

मुसहर वृद्धको पढाइ ‘मोह’
२०७५ भदौ २९ गते ०८:२६

मुसहर वृद्धको पढाइ ‘मोह’

रौतहट  । चढ्दो उमेर र अभावग्रस्त जिन्दगीलाई पन्छाएर चन्द्रपुर नगरपालिका १० बडेहरबाका अकलु मुसहर दिनहुँ विद्यालय जान्छन् । सामाजिक सेवासँगै उनी डुमरियास्थित श्रीमाविको कक्षा १० मा पढ्छन्  ।गाउँकै श्रीप्राविको कक्षामा १ मा भर्ना हुँदा उनको उमेर ४९ वर्षको थियो । त्यहाँको पढाइ सकेर डुमरियामा कक्षा ६ मा ...

प्रविधिले तान्यो सामुदायिकमा
२०७५ भदौ २९ गते ०८:२३

प्रविधिले तान्यो सामुदायिकमा

जनकपुर  । निजी विद्यालयमा अध्ययनरत विद्यार्थी सामुदायिक विद्यालयको प्राविधिक शिक्षा अध्ययनतर्फ आकर्षित भएका छन् ।कक्षा ८ सम्म निजी विद्यालयमा अध्ययन गरेकी जुसी महतोले प्राविधि शिक्षा अध्ययनका लागि जनकपुरस्थित याज्ञवल्क्य माध्यमिक विद्यालय रोजेकी छन । जुसी कम्प्युटर पढन कक्षा ९ मा सामुदायिक विद् ...

विद्यालयमा पहुँचयुक्त संरचना
२०७५ भदौ २८ गते ०९:५७

विद्यालयमा पहुँचयुक्त संरचना

काठमाडौं । अपाङ्गता भएका व्यक्ति, वालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला लगायत सबैले बिना कुनै अबरोध सहजै प्रयोग गर्न मिल्ने भौतिक र अन्य पूर्वाधार पहुँचयुक्त संरचनाभित्र समेटिन्छ । तर व्यवहारमा यस्ता संरचना भेट्न मुस्किल छ, मानवनिर्मित भौतिक संरचना पूर्णरुपमा मानवमैत्री छैनन् । अधिकांश सामुदायिक र ...

शिक्षक सरुवा विवादमा
२०७५ भदौ २८ गते ०९:२६

शिक्षक सरुवा विवादमा

रामेछाप  । मन्थली नगरपालिकाको नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर शिक्षकको सरुवा गरेको भन्दै शिक्षक आन्दोलित भएका छन् । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारले अझै दिएको छैन ।समितिले तीन दिनअघि नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षक ...

साक्षर गाउँमा औंठाछाप
२०७५ भदौ २८ गते ०९:२०

साक्षर गाउँमा औंठाछाप

रामेछाप । जिल्ला पूर्णसाक्षर भएको २ वर्ष बितिसक्यो । ९६ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएसँगै गरिएको पूर्णसाक्षर घोषणालाई ग्रामीण क्षेत्रमा आयोजना हुने कार्यक्रममा सहभागीले लगाउने औंठा छापले गिज्याउने गरेको छ ।मन्थली नगरपालिका ६ का पदमबहादुर तामाङलाई दस्तखत गर्न आउँदैन । उनी जुनसुकै बैठकमा ल्याप ...

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्
२०७५ भदौ २८ गते ०९:१७

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् ।आगामी चैतमा एसईई परीक्षा ...

शिक्षणमा प्रयोगात्मक विधि
२०७५ भदौ २५ गते ११:०८

शिक्षणमा प्रयोगात्मक विधि

ताप्लेजुङ  । फक्तालुङ गाउँपालिका ५ इखावुको सुनदेवी माध्यमिक विद्यालयका शिक्षक राजु लिम्बूले कक्षा ७ का २८ विद्यार्थीलाई चार समूहमा विभाजन गरे । उनीहरूलाई चिउरा हालेको प्लास्टिकका खोल, गिटीजस्तो डल्ला डल्ला ढुंगा, गोठे मल, पतझर र बालुवा ल्याउन अघिल्लै दिन भनिएको थियो ।विद्यार्थीले गर्नुपर्ने काम ...

छोरी पढाउन साइकल
२०७५ भदौ २५ गते ११:०४

छोरी पढाउन साइकल

बारा  । महागढीमाई नगरपालिकाले शिक्षाका लागि विद्यालयमा पहुँच बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल उपलब्ध गराएको छ । नगर क्षेत्रको विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत २ सय १ छात्रालाई साइकल उपलब्ध गराएको हो । गरिबी, अशिक्षा र चेतना अभावलगायतले विद्यालय छाडेर घरमै कामकाज गर ...

३ वर्षपछि सकियो विद्यार्थीको कष्ट
२०७५ भदौ २५ गते ११:०२

३ वर्षपछि सकियो विद्यार्थीको कष्ट

रामेछाप । बाँसको टहराबाट छिर्ने चिसो सिरेटो र जस्ताबाट झर्ने शीतले अब धोबीको झट्टेश्वर माविका विद्यार्थीलाई सताउने छैन ।भूकम्पपछिका ३ वर्ष कष्ट सहेर छाप्रोमा अध्ययन गरेका विद्यार्थी हेर्दै लोभलाग्दो आधुनिक भवनमा सरेका छन् । ‘अब जाडो र शीत दुवै छलिएका छन्,’ छात्रा प्रमिला तामाङले बत ...

प्रदेशको शिक्षा निर्देशनालय स्थापना
२०७५ भदौ २५ गते १०:५५

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

पोखरा । मातहतका कार्यालय स्थापनालाई तीव्रता दिएको गण्डकी प्रदेश सरकारले आइतबार शिक्षा विकास निर्देशनालय स्थापना गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको नवनिर्मित अत्याधुनिक भवनमा निर्देशनालय सञ्चालनमा ल्याइएको छ ।केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ । शिक्षा हेर्ने अन्य ...

जर्नी टु अष्ट्रेलिया सिजन ३ सुरु
२०७५ भदौ २३ गते ११:२४

जर्नी टु अष्ट्रेलिया सिजन ३ सुरु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीको अवस्था, शैक्षिक संस्थाको सेवा सुबिधा लगायतका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सौजन्य मिडियाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा जर्नी टु अष्ट्रेलिया ३ नामक कार्यक्रमको समेत सुरुवात गरिएको छ । यसअघि २ वटा सिरिज सम्पन्न ...

प्रधानाध्यापकको आँगन मै विद्यालय
२०७५ भदौ २३ गते ०९:४०

प्रधानाध्यापकको आँगन मै विद्यालय

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा भूकम्प गएको तीन वर्षपछि पढाइ सुरु भयो। भूकम्पले बगरमा परिणत भएको लाङटाङमा बस्ती पुनस्र्थापित भएको दुई वर्षसम्म पनि नेपाल राष्ट्रिय प्रावि खुल्न सकेन। विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित भए । केही समयपछि स्थानीयको पहलमा अध्यापन सुरु भयो ।तर, अध्याप ...

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर
२०७५ भदौ २३ गते ०९:३६

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर

काठमाडौँ । दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न सक्दैनन् ।१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्र पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले ...

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’
२०७५ भदौ २३ गते ०९:२५

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई हरित क्षेत्रमा विकास गर्ने घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सार्वजनिक गरेको २२ बुँदे नीति तथा कार्यक्रममा यो घोषणा गरिएको हो । यसअनुसार ‘एक विद्यालय एक बगैंचा’ अवधारणा अघि सारिएको छ ...

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !
२०७५ भदौ २० गते १०:११

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !

खोटाङ । खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी ...

स्थानीय तह मातहतमा विद्यालय परीक्षा भद्रगोल
२०७५ भदौ २० गते १०:०६

स्थानीय तह मातहतमा विद्यालय परीक्षा भद्रगोल

रौतहट । स्थानीय तहलाई विद्यालय शिक्षाको जिम्मा दिइएपछि जिल्लाका सार्वजनिक विद्यालयको शैक्षिक अवस्था झनै खस्किन थालेको छ । शैक्षिक सत्र सुरुभएको पाँचौँ महिनापछि बल्ल रौतहटको विभिन्न पालिकाहरुले प्रथम त्रैमासिक परीक्षा लिन सुरु गरेका छन् । स्थानीय तहको मातहतमा रहेर सुरु भएको पहिलो त्रैमासिक परीक्षा पन ...

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै
२०७५ भदौ २० गते १०:०३

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा प्राध्यापकहरूले मंगलबारबाट विश्वविद्यालय बन्द गराएका छन् । भदौ ६ गते एएफयुको कृषि संकायको डीनको कार्यकक्षमा तालाबन्दी गरेका प्राध्यापकले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित संकायमा तालाबन्दी गरेका छन् ।परीक्षा नियन्त्रण कार्यालय, कृषि र भ ...

सीप परीक्षण शुल्क ४० हजार
२०७५ भदौ २० गते ०९:५५

सीप परीक्षण शुल्क ४० हजार

रुकुम पश्चिम  । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लेभल २ को कुनै पनि विषयको सीप परीक्षण गर्दा १ हजार ५ सयभन्दा बढी शुल्क लिँदैन ।तर यहाँको एक शैक्षिक संस्थाले भने सीटीईभीटीमै लेभल २ को सीप परीक्षणका लागि भन्दै ४० हजार रुपैयाँ उठाएको पाइएको छ । मुसीकोट नगरपालिका १, मा ...

प्रदेशबाटै निरक्षर हटाइने
२०७५ भदौ २० गते ०९:५२

प्रदेशबाटै निरक्षर हटाइने

बुटवल । साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने र साक्षर घोषणा भएकामा निरन्तर साक्षरता कक्षामार्फत छुटेकालाई सिकाउने गरी प्रदेश सरकारले साक्षर प्रदेश बनाउने अभियान थालेको छ ।व्यक्ति निरक्षर हुनु स्वयं व्यक्तिको मात्रै नभई ३ वटै सरकारको लाजको विषय भएकाले यसलाई हटाउन प्रदेश सरकारले अभियान थाल ...

मन्टेश्वरी शिक्षकलाई टिप्स
२०७५ भदौ १८ गते १३:३९

मन्टेश्वरी शिक्षकलाई टिप्स

हिजोआज सहरबजारमा बालबच्चालाई मन्टेश्वरी कक्षामा भर्ना गर्ने चलन फेसन जस्तै भएको छ। सहरका अधिकांश व्यस्त बाबुआमालाई छोराछोरी अल्मल्याउन मन्टेश्वरी उत्तम विकल्प बनेको छ। यसकारण टोलटोलमा मन्टेश्वरी स्कुल बाक्लै खुलिरहेका छन्। काम खोजिरहेका, पढाउन इच्छुक, शैक्षिक योग्यता कम भएका, जाँगरिला युवती र महिला ...

चोर बाटोबाट निजी क्याम्पसलार्इ सम्बन्धन दिँदै त्रिवि
२०७५ भदौ १८ गते १३:३६

चोर बाटोबाट निजी क्याम्पसलार्इ सम्बन्धन दिँदै त्रिवि

काठमाडौं । तत्काल कुनै पनि निजी क्याम्पसलाई सम्बन्धन नदिनु भन्ने मन्त्रिपरिषद्को निर्देशन विपरित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ‘चोर बाटो’ समाउँदै एक सय भन्दा धेरै कलेजलाई सम्बन्धन दिएको छ। मन्त्रिपरिषद् निर्णयले नयाँ स्थापना भएको क्याम्पसलाई मात्र सम्बन्धन रोकेको तर्क गर्दै त् ...

जनप्रतिनिधिबाट राजीनामा दिएर 'शिक्षक'
२०७५ भदौ १८ गते १३:३२

जनप्रतिनिधिबाट राजीनामा दिएर 'शिक्षक'

जाजरकोट । सरकारी तथा अन्य क्षेत्रको नोकरी छोडेर राजनीतिमा आएको हामीले धेरैलाई देखेका र सुनेका छौँ । तर राजनैतिक पद छोडेर जागिरमा गएको कमै सुनिन्छ ।  जाजरकोटकी एक महिलाले भने जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोजेकी छन् । जिल्ला समन्वय समितिकी सदस्य गरिमा शाहीले आफ्न ...

निजी विद्यालयमाथि लगाम लगाउन सांसदहरुको माग
२०७५ भदौ १८ गते १३:२८

निजी विद्यालयमाथि लगाम लगाउन सांसदहरुको माग

काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले नेपालमा निजीक्षेत्रका विद्यालयहरुको मानोमानी बढिरहेको भन्दै त्यसलाई  नियन्त्रणमा ल्याउन सरकारसँग माग गरेका छन् ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले संसदमा पेश गरेको अनिवार्य तथा निशुल्क शिक्षासंबन्धी विधेयक माथिको छलफलमा सहभागी सांसदल ...

एउटा विद्यार्थीलाई चार शिक्षक
२०७५ भदौ १४ गते २२:१०

एउटा विद्यार्थीलाई चार शिक्षक

डडेलधुरा । सदरमुकामको पूर्णागिरि आधारभूत विद्यालयमा एक जना विद्यार्थी छन् । एक्ला विद्यार्थीलाई पढाउँछन्, ४ जना शिक्षक । चालु शैक्षिक सत्रमा भर्ना भएका ३ मध्ये दुईजना विद्यार्थीले विद्यालय छाडेपछि एकजना मात्रै रहेका हुन् । ती विद्यार्थी पनि विद्यालय नआएको महिनौं भइसकेको छ ।शिक्षक हरेक दिन बिहान ...

नक्कली सर्टिफिकेटले जागिर खाने शिक्षिकाविरुद्ध मुद्दा दायर
२०७५ भदौ १४ गते १०:४१

नक्कली सर्टिफिकेटले जागिर खाने शिक्षिकाविरुद्ध मुद्दा दायर

काठमाडाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ। आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक चूँडामणि केसी र बालज्योति निम्न माध्यमिक विद्यालय साँडेपानी, कैलालीका शि ...

बीचमै पढाइ छाड्ने विद्यार्थी बढे
२०७५ भदौ १४ गते १०:३७

बीचमै पढाइ छाड्ने विद्यार्थी बढे

काठमाडौं । १९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् । बाँकी रहेको रुपियाँ बिरामी बुवाको उपचारका लागि लिइएको ऋण तिर्र्न  ...

image
image
image