२०७६ भदौ ८ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

सरकारको भर्ना अभियान 'अप्रभावकारी'
२०७५ जेष्ठ ९ गते ०८:०५

सरकारको भर्ना अभियान 'अप्रभावकारी'

काठमाडौं ।  यो वर्ष सरकारले एक महिनाभर गरेको विद्यार्थी भर्ना अभियानमा प्राथमिक तहमा ६० प्रतिशत भन्दा बढी बालबालिकाहरू समेटिन नसकेको शिक्षा विभागको प्रारम्भिक आँकडाले देखाएको छ। गत वर्ष प्राथमिक तहमा भर्ना हुनुपर्ने ५ देखि ९ वर्ष उमेरका ८८ हजार भन्दा बढी बालबालिकाहरू विद्यालय बाहिर थिए। त्यस्त ...

राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने
२०७५ जेष्ठ ९ गते ०७:४९

राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने

काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि बुधबार भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको ...

महिलाहरू विद्यालयमा भर्ना
२०७५ जेष्ठ ९ गते ०७:३५

महिलाहरू विद्यालयमा भर्ना

स्याङ्जा  । वालिङ नगरपालिका १३ थुमपोखराका कमला थापा उमेरले ४५ वर्ष पुगिसकिन्। उनका छोराछोरीले एमएसम्मको शिक्षा पूरा गरिसके। आफूले कक्षा ५ मा पढ्दै गर्दा बीचमै छोड्नुपरेको पीडा भुल्न नसकेकी उनले अहिले कक्षा ५ मै भर्ना भएर पढ्न थालेकी छन् । यसैगरी, थुमपोखरास्थित पीपलछापकी ४३ वर्षीया पार्वता ...

छात्रवृत्तिमा चीन-भारतको बढी चासो
२०७५ जेष्ठ ८ गते ०७:५९

छात्रवृत्तिमा चीन-भारतको बढी चासो

काठमाडौं । भूराजनीतिक अवस्थितिले नेपालका प्रायशः सबै क्षेत्रमा पहिलेदेखि रहेको भारतीय प्रभाव उच्च शिक्षा अध्ययनको छात्रवृत्तिमा अझै कायम छ। केही वर्षयता चीनले पनि नेपालमा आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ। यसको प्रत्यक्ष उदाहरण चीनले नेपाली विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिमा गरेको वृद्धि हो ...

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त
२०७५ जेष्ठ ६ गते ०७:५२

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

रामेछाप । विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ। विद्यार्थीलाई कुटपिट गर्दै पिसाब खुवाएको आरोपमा उनलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्य ...

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प
२०७५ जेष्ठ ६ गते ०७:४९

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

जुम्ला ।  जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्। बहुमूल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएका छन् । यार्सा टिप्न अभिभावकसँगै बालबालिका पनि लेकतिर गएकाले ...

मातृभाषा जोगाउनै मुस्किल
२०७५ जेष्ठ ६ गते ०७:४२

मातृभाषा जोगाउनै मुस्किल

सुर्खेत । ५५ वर्षीय बिर्खलाल राजीलाई कसैले ‘राजी’ भनेर बोलाउँदासमेत उनको मन कुँडिन्छ । किन त ? उनी भन्छन्, ‘राजीको नाममा हाम्रो आफ्नो थरमात्र बाँकी रह्यो, अरू त सब गुमाइसक्यौं ।’सुर्खेत उपत्यकाको दक्षिण–पश्चिम कुनामा अवस्थित राजीगाउँ, जहाँ राजी समुदायका ११ घरपरिवार ...

तयारी कक्षामा अनियमितता
२०७५ जेष्ठ ६ गते ०७:३८

तयारी कक्षामा अनियमितता

निजगढ । शैक्षिक जनशक्ति विकास केन्द्र भक्तपुरको सहयोगमा बारामा सञ्चालित शिक्षक सेवा आयोगको तयारी कक्षामा अनियमिताता भएको आरोप सहभागीले लगाएका छन् ।  शैक्षिक तालिम केन्द्र बाराले कलैया उपमहानगरपालिकाको गंगापुरमा कक्षा सञ्चालन गरेको छ ।कोचिङ सञ्चालन गर्न भएको खर्च पारदर्शी गरिनुपर्ने, सहभागीले पा ...

७०७ बालबालिकाले पाए अभिभावक
२०७५ जेष्ठ ६ गते ०७:३४

७०७ बालबालिकाले पाए अभिभावक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको एकमहिने विद्यार्थी भर्ना अभियानमा ७ सय ७ बालबालिकाले अभिभावक पाएका छन् ।  विपन्न, गरिब, सीमान्तकृत, पछाडि परेका र अपांगता भएका देशभरका ७ सय ७ बालबालिकाको अभिभावकत्व ग्रहण भएको तथ्यांक शिक्षा विभागको अनिवार्य शिक्षा तथा बालअध ...

सिकाइ सुधारका लागि मुख्य भूमिका शिक्षककै हुन्छ
२०७५ जेष्ठ ३ गते १२:१४

सिकाइ सुधारका लागि मुख्य भूमिका शिक्षककै हुन्छ

  नातिकाजी महर्जनप्रधानाध्यापकज्ञानोदय मावि, बाफल, काठमाडौं ज्ञानोदय माविको अवस्था कस्तो छ ? विद्यालयको पठनपाठन राम्रो छ । विद्यार्थीको चाप यति बढेको छ कि उनीहरुलाई सुविधायुक्त कक्षाकोठा उपलब्ध गराउनै हम्मे–हम्मे परेको अवस्था छ । सिकाइ उपलब्धि हेर्दा एसइइ सम्मिलित २०६ विद्यार्थीमध्ये गत ...

सामुदायिक विद्यालयमै मासिक शुल्क !
२०७५ जेष्ठ ३ गते ११:५९

सामुदायिक विद्यालयमै मासिक शुल्क !

कतै मासिक शुल्क तोकेरै त कतै ‘चन्दा सहयोग’का रुपमा राम्रा भनिएका सामुदायिक विद्यालयहरुले अभिभावकबाट शुल्क लिइरहेका छन् । ‘स्वेच्छिक’ र ‘चन्दा सहयोग’ जुनसुकै नाममा भएपनि घुमाइफिराइ अभिभावकबाटै रकम असुल्ने विद्यालयहरुको नीति देखिन्छ । यसले सीमान्तकृत र सर्वसाधारण अभ ...

विद्यालय शिक्षाका लागि नयाँ पाठ्यक्रम आउँदै
२०७५ जेष्ठ १ गते ०८:२१

विद्यालय शिक्षाका लागि नयाँ पाठ्यक्रम आउँदै

काठमाडौं । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल) को व्यवस्था गर्न लागेको छ। शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक् ...

सामुदायिक विद्यालयले शुल्क लिन नपाउने
२०७५ जेष्ठ १ गते ०८:०६

सामुदायिक विद्यालयले शुल्क लिन नपाउने

रुकुम (पश्चिम)  । बाँफिकोट गाउँपालिकाका सामुदायिक विद्यालयले अभिभावकबाट शुल्क लिन नपाउने भएका छन् । गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमा अभिभावकबाट कुनै वहानामा शुल्क लिन नपाउने निर्णय गरेको हो ।  बाँफिकोटमा ४४ सामुदायिक विद्यालय छन् । अस्थायी अनुमति मात्रै पाएका तर, निजी स्रोतब ...

खुट्टाले लेखेरै कक्षामा प्रथम
२०७५ बैशाख ३१ गते १०:५७

खुट्टाले लेखेरै कक्षामा प्रथम

गुल्मी । छत्रकोट गाउँपालिका-४ शृंगा रुपसे गुल्मीका ऋषिराम कँडेलका दुवै हातखुट्टा चल्दैनन् । उनी न हिँड्न सक्छन्, न त राम्रोसँग लेख्न नै । घरका एक्ला छोरा उनी जन्मजातै पूर्ण अपांग भए । १३ वर्षीय कँडेलले चार कक्षासम्म गाउँकै शारदा विद्या मन्दिर प्राथमिक विद्यालय रुपसेमा अध्ययन गरे । विद्यार्थी थोरै भ ...

अध्ययनमा कसरी बानी लगाउने ?
२०७५ बैशाख ३१ गते १०:४७

अध्ययनमा कसरी बानी लगाउने ?

१) उपयुक्त ठाउँ रोज्नुहोस् डिस्टर्ब’ नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। पुस्तकालय त एउटा उदाहरण भयो, तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न ...

विद्यालयमा पुस्तक प्रयोग गर्न कमिसन
२०७५ बैशाख ३१ गते १०:४५

विद्यालयमा पुस्तक प्रयोग गर्न कमिसन

तुलसीपुर । विद्यालयमा नयाँ पाठ्यपुस्तक प्रयोग गर्ने विषयमा ठूलो कमिसनको खेल हुने गरेको पाइएको छ। विशेष गरी निजी विद्यालयमा र अंग्रेजी माध्यम सञ्चालन गरेका सरकारी केही विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै कमिसनको चक्कर देखिएको हो। संस्थागत तथा व्यक्तिगत रूपमा पाठ्ययुस्तक प्रयोग गर्न पब्लिकेस ...

इँटाभट्टामा भर्ना अभियान : विद्यार्थीले उद्योग परिसरमै पढ्न पाउने
२०७५ बैशाख ३१ गते १०:२४

इँटाभट्टामा भर्ना अभियान : विद्यार्थीले उद्योग परिसरमै पढ्न पाउने

धादिङ । बालश्रम मुक्त गरी मजदुरका बालबालिकालाई शिक्षित बनाउन जिल्लाका इँटा उद्योगमा भर्ना अभियान चलाइएको छ । इँटा उद्योगमा कार्यरत हजारौं मजदुरका बालबालिकालाई भर्ना गरी उद्योग परिसरमै पढ्ने व्यवस्था समेत मिलाइएको छ । प्रयास नेपाल नामक गैरसरकारी संस्था र ग्लोबल फेयर नेसनल साझेदारीमा बेटर ब्रिक ...

तीन महिनापछि खुले लिमीका स्कुल
२०७५ बैशाख ३१ गते १०:०९

तीन महिनापछि खुले लिमीका स्कुल

हुम्ला  । चीन सीमा जोडिएको नाम्खा गाउँपालिका–६, लिमीका सामुदायिक विद्यालय शैक्षिक सत्र सुरु भएको तीन महिनापछि खुलेका छन् । हुम्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । लिमी आवतजातवत गर्ने बाटो खुलेपछि बस्तीका तीनवटै विद्यालय खुलेका हुन् । लिमी आउजाउ गर्न सदरमुकामबाट झन्डै पाँच हजार म ...

सदरमुकामकै विद्यालय नाजुक
२०७५ बैशाख ३१ गते ०९:५४

सदरमुकामकै विद्यालय नाजुक

रुकुम पश्चिम  । मुसिकोट नगर, शिक्षा शाखाको टोली वैशाख २८ गते मुसिकोट–४, स्थित आधारभूत विद्यालय कोटचौतारा पुग्यो । विद्यालय समयमा उक्त टोली पुग्दा कार्यालयसहित सबै कक्षाकोठा बन्द थिए । विद्यालय सुनसान थियो । कार्यालय सहयोगी विद्यालयभन्दा टाढाको घरमा गएर सुतेका भेटिए । कार्यालय सहयोगीलाई ब ...

झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी
२०७५ बैशाख ३० गते ०९:३८

झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी

काठमाडौं ।  उनीहरू सानो कक्षामा पढ्छन्, तर झोलाको ठूलो भारीले थिचिएका हुन्छन् । पीडा निजी स्कुलमा पढ्ने बालबालिकाको हो । स्कुलले धेरै पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, कापी, खाजा अनिवार्य गरेका कारण साना नानीहरूको झोला ठूलै भारी बन्ने गरेको छ ।  सरकारले बालमैत्री विद्यालय र कक्षाकोठाको नीति ...

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा
२०७५ बैशाख ३० गते ०७:३६

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा

रोल्पा । रोल्पा नगरपालिकाभित्र रहेका २४ विद्यालयको गत वार्षिक परिक्षाको रिजल्ट सबैलाई चकित पार्ने गरि आएको छ । सामुदायिक विद्यालयतर्फका २१ विद्यालयमध्ये १५ विद्यालयको ८ कक्षाको नतिजा शुन्य रहेको छ भने निजी विद्यालयको नतिजा पनि लाजमर्दो देखिएको छ। वार्षिक परीक्षा दिएका जम्मा ७ सय ७४ मध्य सामुदा ...

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे
२०७५ बैशाख २८ गते ०९:२४

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे

काठमाडौं । त्रिपुरेश्वरस्थित बागमती किनारस्थित सुकुमबासी बस्तीका राजकुमार जिम्बाले पारिवारिक कारण पढाइलाई निरन्तरता दिन नसकेपछि बीचमै विद्यालय छाडे । पाठ्यपुस्तक र शुल्क निःशुल्क भए पनि विद्यालय जानका लागि आवश्यक पोसाक, खाजाको जोहो परिवारले गर्न नसकेपछि उनी बीचैमा विद्यालय छाड्न बाध्य भएका हुन ...

विशेष शिक्षा गुरुयोजना तयार
२०७५ बैशाख २८ गते ०९:०९

विशेष शिक्षा गुरुयोजना तयार

काठमाडौँ । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले अपांगता भएका बालबालिकाका निम्ति चार वर्षे विशेष शिक्षा गुरुयोजना बनाएका छन् । दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीको सहयोगमा तयार गुरुयोजनामा एउटा प्रदेशमा कम्तीमा एउटा विशेष नमुना विद्यालय सञ्चालन गर्ने जनाइएको छ । शिक्षाविद् डा. हृदयर ...

निजी छाडेर सरकारीमा
२०७५ बैशाख २७ गते ०९:३७

निजी छाडेर सरकारीमा

बाँके  । बाँकेको जानकी गाउँपालिका ६ पिप्रहवाका अभिभावकले बालबालिकालाई निजी विद्यालय छुटाएर सामुदायिकमा भर्ना गरिरहेका छन् । चर्को शुल्कका कारण नभई सामुदायिकको महत्त्व बुझेर यता ल्याएका हुन् । भर्ना अभियानका क्रममा पिप्रहवा टोलका बालबालिका स्थानीय हनुमान प्राविमा पढ्न जान थालेका छन् । तीमध्ये एक हुन् ...

सामुदायिक विद्यालयमा आकर्षण: केहीमा लक्ष्यभन्दा बढी
२०७५ बैशाख २७ गते ०९:३३

सामुदायिक विद्यालयमा आकर्षण: केहीमा लक्ष्यभन्दा बढी

परासी । पश्चिम नवलपरासीका अधिकांश सामुदायिक विद्यालयमा भर्नाका लागि शिक्षक, अभिभावक घरदैलोमा छन् । जेठ १४ सम्म सरकारले अभियान चलाएर पहुँचभन्दा बाहिरका बालबालिकालाई विद्यालय ल्याउनेछ । सुनवलस्थित देवकोटा माविमा अभियानअगावै लक्ष्यभन्दा बढी भर्ना हुन आएपछि अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।  अं ...

सरकारी विद्यालयमा ड्रपआउट धेरै
२०७५ बैशाख २७ गते ०९:३०

सरकारी विद्यालयमा ड्रपआउट धेरै

हेटौंडा  । सरकारी विद्यालयमा शैक्षिकसत्रको बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या अत्यधिक रहने गरेको छ । विभिन्न घरायसी समस्याको बहानामा विद्यार्थीहरूले बीचमै पढाइ छाड्ने गरेका छन् । हेटौंडा नगरक्षेत्रका विद्यालयमा समेत विद्यार्थी बालबिवाह गरेर पढाइ छाड्ने गरेका छन् ।  हेटौंडा–२ मा र ...

भूकम्पमा जोगिएका विद्यालय पनि भत्काइने
२०७५ बैशाख २७ गते ०९:२५

भूकम्पमा जोगिएका विद्यालय पनि भत्काइने

काठमाडौं । भूकम्पमा जोगिएका तर कमजोर संरचना भएका विद्यालय भवन सरकार आफैंले भत्काएर पुनर्निर्माण गर्ने भएको छ । बाहिरी रूप राम्रो देखिए पनि भूकम्पीय दृष्टिले जोखिमयुक्त विद्यालयको आवश्यकताअनुसार पुनर्निर्माण र रेट्रोफिटिङ गर्न लागिएको भूकम्पप्रभावित विद्यालयको पुनर्निर्माणको जिम्मेवारी लिएको केन्द्र ...

सामुदायिकमा विद्यार्थी खचाखच
२०७५ बैशाख २६ गते ०८:२०

सामुदायिकमा विद्यार्थी खचाखच

बागलुङ ।  बडिगाढ गाउँपालिका २ को त्रिभुवन माविका शिक्षक सार्वजनिक बिदा भए पनि नियमित विद्यालय पुग्छन्, पढाइ र व्यवस्थापकीय काममा खटिन्छन् । आसपासका विद्यालयमा विद्यार्थी संख्या घटेर न्यून भइसकेका छन् । तर, विद्यार्थी अनुपातमा यहाँ भवन अभाव भएर अस्थायी टहरो बनाएर पनि कक्षा चलाउनु परेको अवस्था छ ...

शैक्षिक अवस्था सुधार्न जनप्रतिनिधिको चासो
२०७५ बैशाख २६ गते ०८:१७

शैक्षिक अवस्था सुधार्न जनप्रतिनिधिको चासो

रोल्पा । अघिल्लो शैक्षिक सत्रको कक्षा ८ को वार्षिक परीक्षामा निकै थोरै विद्यार्थी मात्रै उत्तीर्ण भएपछि पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विशेष कार्यक्रम चलाउने भएको छ । गाउँपालिकाको शिक्षा समितिले शिक्षक र विद्यार्थीबीचको अनुपात मिलाउन तथा शिक्षकलाई व्यावहारिक शिक ...

कृषिका कक्षामा प्रयोगात्मक सिकाइ
२०७५ बैशाख २६ गते ०८:११

कृषिका कक्षामा प्रयोगात्मक सिकाइ

बागलुङ । त्रिभुवन माध्यमिक विद्यालयले माध्यमिक तहमा प्राविधिक विषयमा कृषि तथा बाली विज्ञान पढाउन सुरु गरेको छ । कक्षा ९ र १० मा ९० विद्यार्थीले कृषि तथा बाली विज्ञान अध्ययन गरिरहेका छन्  । विद्यार्थीले कृषि विषयको कक्षा रुचिकर र उपयोगी मानिरहेका छन् । एकोहोरो सैद्धान्तिक पढाइभन्दा प्रयोगात्मक भ ...

विद्यालय कर्मचारीको दरबन्दी नभएको होइन, लुकाइयो
२०७५ बैशाख २५ गते २२:५५

विद्यालय कर्मचारीको दरबन्दी नभएको होइन, लुकाइयो

      रोशन गाउँले/काठमाडौं शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीका दरबन्दी, नियुक्तिका किसिम र पेन्सन सुविधाका लागि आवश्यक बजेटसहितको विवरण यही वैशाख १३ गते अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले पटक–पटक गरेको आग्रह पछि शिक्षाले सो विवरणसहितको पत्र अर्थमा पठाएको हो ...

निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने
२०७५ बैशाख २५ गते ०९:४२

निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने

काठमाडौं । अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ। विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन ...

निःशुल्क शिक्षाका लागि साढे दुई खर्ब चाहिने
२०७५ बैशाख २५ गते ०९:३८

निःशुल्क शिक्षाका लागि साढे दुई खर्ब चाहिने

काठमाडौं । संविधानमा उल्लेख गरिएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क बनाउन साढे दुई खर्ब रुपैयाँ रकम आवश्यक हुने देखिएको छ। संविधानमा नागरिकलाई कक्षा आठसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्रदान गरिने उल्लेख छ। दश कक्षासम्म मानिएको विद्यालय शिक्षालाई दु ...

मदरसामा कम्प्युटर शिक्षा
२०७५ बैशाख २४ गते ०९:३४

मदरसामा कम्प्युटर शिक्षा

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकर ...

त्रिविको सिनेट स्थगित
२०७५ बैशाख २४ गते ०९:२६

त्रिविको सिनेट स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको सिनेट (सभा) को बैठक स्थगन भएको छ । आइतबार बिहान ९ बजे बस्ने बैठक त्रिविका उपकुलपति प्राडा. तीर्थराज खनियाँले साढे ९ बजे स्थगन भएको घोषणा गरेका थिए । स्वास्थ्य समस्याका कारण विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओल ...

त्रिविका आंशिक प्राध्यापकद्वारा कक्षा बहिष्कार
२०७५ बैशाख २४ गते ०९:१४

त्रिविका आंशिक प्राध्यापकद्वारा कक्षा बहिष्कार

काठमाडौँ  । दैनिक ज्यालादारीमा अध्यापन गराइराखेका प्राध्यापकले करार नियुक्ति माग गर्दै कक्षा बहिष्कार गरेपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा सातादेखि पठनपाठन प्रभावित भएको छ । आंशिक प्राध्यापक संघले सरकार र विश्वविद्यालयसँग भएको पूर्वसहमतिअनुसार दैनिक ज्यालादारीमा पढाइरहेका प् ...

विद्यार्थी संगठनद्वारा शिक्षा विभागमा तालाबन्दी
२०७५ बैशाख २१ गते १०:०६

विद्यार्थी संगठनद्वारा शिक्षा विभागमा तालाबन्दी

भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।  शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गर्दै निजी विद्यालयले चर्को शुल्क असुलिरहेका बेलापनि शि ...

निजी विद्यालय पनि निःशुल्क शिक्षाको दायरामा
२०७५ बैशाख २१ गते ०९:५९

निजी विद्यालय पनि निःशुल्क शिक्षाको दायरामा

काठमाडौँ । सरकारले निजी विद्यालयलाई पनि निःशुल्क शिक्षाको दायरामा ल्याउन प्रस्ताव गरेको छ । संवैधानिक व्यवस्थाअनुसार शिक्षासम्बन्धी हक कार्यान्वयनका लागि तयार पारिएको प्रस्तावित कानुनमा निजी विद्यालयले २५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । कानुन आयोगले म ...

शैक्षिक अनुदानको सवा ४ अर्ब खर्च भएन
२०७५ बैशाख २१ गते ०९:५४

शैक्षिक अनुदानको सवा ४ अर्ब खर्च भएन

काठमाडौं । शिक्षा क्षेत्रका लागि छुट्याएको बजेट कम भएको आवाज उठिरहेको बेला उच्च शिक्षाको गुणस्तरका लागि छुटयाएको बजेट नै खर्च नभएको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगलगायत ५ वटा विश्वविद्यालयलाई दिइएको अनुदानमध्ये ४ अर्ब रुपैयाँभन्दा बढी खर्च नभएको पाइएको हो । अघिल्लो आर्थिक वर्ष ११ शैक्षिक ...

छात्रवृत्ति लिन सामुदायिक विद्यालयमा
२०७५ बैशाख २१ गते ०९:४४

छात्रवृत्ति लिन सामुदायिक विद्यालयमा

काठमाडौं । सफल सामुदायिक विद्यालय मानिएको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु भएपछि कक्षा १ मा जम्मा ३० जना विद्यार्थीमात्र भर्ना भएका छन् तर कक्षा ९ मा ७५ जना भर्ना भएका छन्। बाँकी कक्षामा पनि थोरै संख्यामा मात्र विद्यार्थी भर्ना भएका छन् । यो विद्यालयमा बर्सेनि प ...

विद्यालयमा पढाउँदै ट्राफिक प्रहरी !
२०७५ बैशाख २१ गते ०९:३८

विद्यालयमा पढाउँदै ट्राफिक प्रहरी !

काठमाडौं  । ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ । तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्। आफूलाई थप परिस्कृत गर्दै विद्यार्थीलाई ‘क्लास’ दिने काम पनि ट्राफिक प्रहरीबाट भइरहेको छ । विहीबार पनि ट्राफिकका केही कर्मचारी व ...

नुवाकोटमा अपांग मैत्री पुस्तकालय सञ्चालन
२०७५ बैशाख २१ गते ०९:३०

नुवाकोटमा अपांग मैत्री पुस्तकालय सञ्चालन

नुवाकोट  । नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ मा रहेको जनजागरण सामुदायिक पुस्तकालय बिहीबार सञ्चालनमा आएको हो । रिड नेपाल र ए.एस.बी को आर्थिक तथा प्रविधिक सहयोगमा निर्माण गरिएको पुस्तकालय भव ...

शुल्क वद्धिमा सरकार मौन रहेको आरोप
२०७५ बैशाख २१ गते ०९:२५

शुल्क वद्धिमा सरकार मौन रहेको आरोप

काठमाडौं । निजी विद्यालय सञ्चालकले संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै मनोमानी शुल्क असुल्दा सरकार मौन बसेको आरोप प्रमुख चार विद्यार्थी संगठन र अभिभावक संघ नेपालले लगाएका छन्। उनीहरले शुल्क वृद्धि फिर्ताको माग राखी आन्दोलन थालेका छन् । मागबारे सुनुवाइ नभएपछि विद्यार्थी संगठनले बिहीबार शिक्षा व ...

 व्यावसायिक तालिम दिने नाममा दाताको ऋणमा रजगज
२०७५ बैशाख २१ गते ०९:०६

व्यावसायिक तालिम दिने नाममा दाताको ऋणमा रजगज

काठमाडौँ । युवालाई तीनमहिने व्यावसायिक तालिम दिएर स्वरोजगार बनाउने बजेटमा सीप विकास परियोजनाका कर्मचारीदेखि शिक्षामन्त्रीसम्मले अनियमितता गरेको पाइएको छ । ४५ हजार जनालाई बजारमुखी व्यावसायिक तालिम सञ्चालन गर्न दातृ निकायको ऋण सहयोगमा यो परियोजना सञ्चालन भएको हो । एसियाली विकास बैंकको २ करोड अमे ...

पचास हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउँदै
२०७५ बैशाख २० गते १३:५८

पचास हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउँदै

  रोशन क्षेत्री गाउँले/काठमाडौं मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु पेन्सन र सुविधा पाउने भएका छन् । यसै वर्ष कार्यरत र अवकाश भएका गरी झण्डै ५० हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउन लागेका हुन् । शिक्षा विभागका अनुसार हाल ३०,३०० सामुदायिक विद्यालयमा ३०,३०० वि ...

शिक्षक बनाइदिने भन्दै दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरी संरक्षण
२०७५ बैशाख २० गते १०:२९

शिक्षक बनाइदिने भन्दै दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरी संरक्षण

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत विद्यालय पुरानापानीमा निजी दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत विद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागि बिज्ञापन आह्वान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । ...

यस्तो पो स्कुल भवन
२०७५ बैशाख २० गते १०:१७

यस्तो पो स्कुल भवन

दोलखा । पहाडको चिसो सिरेठोका बीचबाट एउटा सामुदायिक विद्यालयको हाताभित्र पुग्नेबित्तिकै कुनै उच्च तहको होटलभित्र छिरेजस्तो आभास हुन्छ । समुद्री सतहबाट २ हजार ६ सय मिटर उचाइको लाकुरीडाँडास्थित सुर्के माविको मूल ढोकाबाटै विद्यार्थीलाई सुविधा र आकर्षण दिने सजावट गरिएका छन् । स्थानीय कला संस्कृति र ...

नीजि स्कुलमा ब्रह्मलुट
२०७५ बैशाख २० गते १०:०४

नीजि स्कुलमा ब्रह्मलुट

काठमाडौं । नक्सालस्थित वृहस्पति विद्या सदनले एकतर्फी रूपमा शुल्क बढाएपछि गत शनिबार अभिभावकले स्कुल घेराउ गरे। वृद्धि भएको शुल्क समायोजन गरिनुपर्नेलगायत माग राखेर उनीहरू अझै आन्दोलनमै छन्। व्यवस्थापन परिवर्तनसँगै शुल्क वृद्धि गरेको भन्दै अभिभावकले गुनासो गरे पनि प्रशासनले शुल्क घटाउने विषयमा चा ...

निजी विद्यालयको चर्को शुल्काका विरुद्ध प्याब्सन/एन-प्याब्सन कार्यालयमा ताला
२०७५ बैशाख २० गते १०:००

निजी विद्यालयको चर्को शुल्काका विरुद्ध प्याब्सन/एन-प्याब्सन कार्यालयमा ताला

काठमाडौं । निजी विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनहरूले वुधबार देशभरका प्याब्सन र एन प्याब्सनका कार्यालयहरुमा तालाबन्दी गरेका छन् । डिल्लीवजार स्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोल स्थित एन प्याब्सनको कार्यालयमा तालाबन्दी गर ...

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल
२०७५ बैशाख २० गते ०९:५६

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

रौतहट। रौतहटमा बिना इजाजत धमाधम नयाँ बोर्डिङहरु संचालनमा आएका छन्। यसै शैक्षिक सत्रदेखि संचालनमा आएका बोर्डिङहरुले कक्षा ८ सम्म एकैचोटी भर्ना लिएका छन्। रौतहटको सदरमुकाम गौर, गरुडा र चन्द्रपुर लगायत मुख्य सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रका बजारहरुमा पनि दर्जनौं बोर्डिङ थपिएका छन्। कक्षा १ संचालन ...

image
image